सल्यानटार गोल्ड कप अन्तरगत आज पुस २९ गते हुने खेलहरु

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २९, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार स्थित धादिङ चौरमा प्रथम सल्यानटार गोल्ड कप–२०७९ जारी छ । यस प्रतियोगितामा २२ टिम सहभागि रहेका छन् ।

त्रिपुरासुन्दरी युवा समाजले आयोजना गरेको यस प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५५५ र उपविजेता टिमले ६६ हजार ६६६ पुरस्कार पाउने छन् ।

यीहुन् आज पुस २९ गते हुने खेलहरु
1st game 8:30 am
ArgautaYouth Club A Vs Gyc Club Dhading A
2nd game 10:00 am
Aayojak B Vs डाडागाउँ युवा क्लब
3rd game 11:30 am
Golang your club Vs Salyankot

यस अघिका खेलहरु