महरा आज धादिङ आउँदै

Avatar photo
Dhadingpost
सोमवार, अशोज ३, २०७९

धादिङ । बेनिघाट रोराङ गाउँपालिका धादिङले संविधान दिवसको अवसरमा आज धादिङका सहिद बेपत्ता परिवारलाई सम्मान गर्न माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई ल्याउने भएकाे छ ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) का अनुसार महराले सहिद बेपत्ता परिवार सँगै गाउँपालिका का उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई समेत महराले सम्मान गर्ने छन् ।