धादिङमा अन्तरपालिका स्तरीय फुटसल हुने प्रथम पुरस्कार १ लाख

धादिङ । नीलकण्ठ नगरपालिकाले फागुन ६, ७ र ८ गते तीन दिन अन्तरपालिका स्तरीय जनप्रतिनिधि तथा कर्मचारी ले मात्रै सहभागीता जनाउन पाउने गरि फुटसल प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे छ ।...


Dhadingpost

नीलकण्ठ नगरपालिकाद्वारा खेलाडी एरिका गुरुङलाई सम्मान

धादिङ । नीलकण्ठ नगरपालिकाले १९ औ एसियन खेलकुदमा रजत पदक विजेता नीलकण्ठ १३ निवासी एरिका गुरुङ र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ...


Dhadingpost

धादिङका सुरजले पाए एन्फाको रेफ्री लाईसेन्स

धादिङ । धादिङ नीलकण्ठ १ का सुरज गुरुङले एन्फा बागमती प्रदेशले संचालन गरेको रेफ्री कोर्ष पुरा गर्दै जिल्ला स्तरीय प्रतियोगिताहरु खेलाउन पाउने रेफ्री लाईसेन्स प्राप्त गरेका छन् । धादिङमा एन्फाबाट...


Dhadingpost

नेपाल र क्यानडा बीच सिरिजको दोस्रो खेल आज

काठमाडौं । एक दिवसीय सिरिज अन्तर्गत नेपालले आज क्यानडा सँग दोस्रो खेल खेल्दै छ । नेपालले क्यानडा विरुद्धको ३ खेल खेल्ने एक दिवसीय सिरिजको पहिलो खेल नेपालले जिति सकेको छ...


Dhadingpost

धादिङका तीन जना परे, प्रदेशले छनोटका लागि बोलायो अन्तरवार्तामा

धादिङ । प्रदेश खेलकुद परिषद बागमती प्रदेशले चालु आर्थिक वर्ष २०८०/०८ को वार्षिक वजेट अनुसार स्वयंसेवक प्रशिक्षकका लागि अन्तरवार्ताका लागि बोलाएको छ । जसमा धादिङबाट तीन जना परेका छन् ।...


Dhadingpost

बागमती प्रदेशले गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि ५२ करोड ५० लाख दिने

धादिङ । बागमती प्रदेश सरकारको मंगलबार बिहान बसेको बैठकले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५२ करोड ५० लाख दिने स्रोत सुनिश्चितता गरेको छ । उक्त...


Dhadingpost

प्रदेश छनोटका लागि सन्तोषीद्वारा धादिङमा नाम दर्ता

धादिङ । बागमती प्रदेशले २०८० फाल्गुण २४–३० गते सम्म संचालन गर्न लागेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद -२०८० को प्रदेश छनौटका लागि सन्तोषी श्रेष्ठले धादिङबाट एथ्लेष्टिक विधामा फर्म भरेकी छिन् ।...


Dhadingpost

धादिङ निवासी दुई खेलकुद पत्रकार गोविन्द र गोविन्दराज पुरस्कृत

धादिङ । धादिङ सिद्धलेक गाउँपालिका नलाङ भई गोरखापत्रमा कार्यरत गोविन्द रेग्मी र गंगाजमुना गाउँपालिका फुलखर्क घरभई अनलाईनखवरमा कार्यरत गोविन्दराज नेपाल खेलकुद पत्रकारिता पुरस्कार–२०८०’ मा पुरस्कृत भएका छन् । युवा तथा...


Dhadingpost

धादिङको १३ औं राष्ट्रपति रनिङ शिल्डको नतिजा

धादिङ । धादिङको सदरमुकाममा जिल्ला खेलकुद विकास समिति धादिङले अन्तर पालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष...


Dhadingpost

थाक्रेले विजेता खेलाडीलाई क्रमशः १५, १० र ५ हजार सहित सम्मान गर्ने

धादिङ । धादिङबेसीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण ३ रजत र १२ काश्य पदक ल्याउँदै दास्रो बनेको थाक्रे गाउँपालिकाले थाक्रेका विजेता खेलाडीहरुलाई नगद सहित...


Dhadingpost

ब्लुमिङ लोटसका दुई खेलाडीले जिते ३–३ स्वर्ण

धादिङ । थाक्रे गाउँपालिका ८ स्थित ब्लुमिङ लोटस बोर्डिङका दुई खेलाडीले धादिङबेसीमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३–३ स्वर्ण पदक जितेका छन् । आयुष खतिवडाले १०० मिटर दौड,...


Dhadingpost

एड्भान्सबाट जिल्लाको रनिङ शिल्डमा सहभागी सबै खेलाडीले पदक जिते

धादिङ । लिकण्ठ नगरपालिकाबाट छनोट भई धादिङबेसीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रयोगितामा सहभागी बनेका एड्भान्स एकेडेमीका सबै खेलाडीहरुले पदक जित्न सफल भएका छन् । प्रिन्सिपल भिम...


Dhadingpost

धादिङको राष्ट्रपति रनिङ शिल्डमा हिरा कुमालले जितिन ५ स्वर्ण

धादिङ । धादिङबेसीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्र पति रनिङ शिल्ड प्रयोगितामा ज्वालामुखी गाउँपालिका खरीकालिमाटीकी हिरा कुमालले ५ स्वर्ण पदक जित्न सफल भएकि छिन् । त्रिपुरासुन्दरी मावि खरीमा कक्षा...


Dhadingpost

धादिङमा रनिङ शिल्ड जारी, नीलकण्ठकाे अग्रतामा सूची समेत

धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आईतबार बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरे सँगै धादिङबेसीमा जारी छ । अहिले सम्म सम्पन्न भएको खेलहरुमा नीलकण्ठ नगरपालिका...


Dhadingpost

धादिङ ढोरपाटन भलिबलको टप सिक्समा प्रवेस

धादिङ । होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जावलाखेल भलिबल ट्रेनिङ क्लब र बागमती प्रदेशलाई‌ पराजित गर्दै टप सिक्समा प्रवेस गरेको छ । जावलाखेल भलिबल ट्रेनिङ क्लब लाई पराजित...


Dhadingpost

धादिङमा राष्ट्रपति रनिङ शिल्ड सुरु

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिता आजबाट धादिङबेसीमा सुरु भएको छ । प्रतियोगिता माघ १६ गते सम्म चल्ने छ । प्रतियोगिताको...


Dhadingpost

धादिङको राष्ट्रपति रनिङ शिल्ड भोली देखि, मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले (भोली) माघ १४ गते देखि हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जाएको छ । अध्यक्ष प्रतापसिंह तामाङका अनुसार...


नारायण सिलवाल