धादिङमा अन्तरपालिका स्तरीय फुटसल हुने प्रथम पुरस्कार १ लाख

Avatar photo
Dhadingpost
सोमवार, माघ २९, २०८०

धादिङ । नीलकण्ठ नगरपालिकाले फागुन ६, ७ र ८ गते तीन दिन अन्तरपालिका स्तरीय जनप्रतिनिधि तथा कर्मचारी ले मात्रै सहभागीता जनाउन पाउने गरि फुटसल प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे छ ।

प्रथम १ लाख, उपविजेता ५० हजार र तृतीय हुने टिमले २५ हजार पुरस्कार पाउने यश प्रतियाेगितामा सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीले मात्रै सहभागीता जनाउन पाउने नीलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष सराेज पाण्डेले धादिङपाेष्टलाई बताए ।

प्रतियाेगिता धादिङबेसी स्थित धादिङ फुटसल एकेडेमीमा हुने छ ।