धादिङ-नुवाकोट समाज युकेद्वारा टेलिमेडिसिन उपकरण प्रदान

धादिङ । धादिङ-नुवाकोट समाज यु.के. ले आज एक कार्यक्रमका बीच धादिङको २ र नुवाकोटको २ वटा ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीलाई टेलिमेडिसिनका लागि उपकरणहरु प्रदान गरेको छ । समाजले नुवाकोटको...


Dhadingpost

युएईमा अलपत्र, आठ जना नेपालीको उद्दार

युएई । काठमाडौं स्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालीबाट भिजिट भिसामा युएई पुगेर अलपत्र परेका आठ जना नेपालीको उद्धार भएको छ । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल...


Dhadingpost

धादिङ समाज युएईको अध्यक्षमा पुष्प गुरुङ चयन

युएई । धादिङ समाज युएईको नवौं अधिवेशनबाट पुष्प गुरुङको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशन २२ फेब्रुअरीका दिन दुबईमा एक कार्यक्रमका बीच सम्पन्न थियो । नवगठित...


Dhadingpost

तामाङ समाज अमेरिकाद्वारा न्युयोर्कमा सोनाम ल्होछार

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा २८५८ औ सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ । तामाङ समाज अमेरिकाको आयोजनामा भएको तामाङ समाज अमेरिकाका अध्यक्ष बिनिता तामाङको अध्यक्ष्यता, महावाणिज्यदुतावासका वाणिज्यदुत गणेश प्रसाद अधिकारीको...


Dhadingpost

टर्की-ग्रीस सीमामा कठ्यांग्रिएर २२ आप्रवासीको मृत्यु, नेपाली पनि सम्पर्क विहिन

काठमाडौं । टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या २२ पुगेको छ, नेपाली पनि सम्पर्क विहिन भएको हुन सक्ने टर्कीस्थित गैरआवासीय नेपाली संघले जनाएको छ । युरोप...


Dhadingpost

कतारमा सोनाम ल्होछार रौनक

कतार । कतार स्थित अलदोसरी पार्कमा मञ्जश्री सम्वत २८५८ सोनम ल्होछार ताक (च्यान) ल्हो बाघ वर्गको अवसरमा भव्य सँँस्कृतिक कार्यक्रम भएको सुवास तामाङले धादिङपोष्टलाई बताए । नेपाल प्रवासी तामाङ समाज...


Dhadingpost

कतारमा सोनाम ल्होछार कार्यक्रमको भव्य तयारी

कतार । "तामाङ जातिको परिबर्तन, आर्थिक तथा शैक्षिक सुदृढीकरण" भन्ने मुल नाराको साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले प्रत्येक वर्ष गर्दै आएको ल्होछार कार्यक्रम गत...


Dhadingpost

दुबई पुगेका २२ जना चार महिनादेखि अलपत्र

काठमाडौं । आफ्नो बुबा गुमाएका छिरिङ शेर्पालाई वृद्ध आमा र भाइको जिम्मेवारी थपिएपछि रोजगारीका लागि काठमाडौंमा भौँतारिए । यही क्रममा उनको आफ्नै फुपाजू आयुज बम्जनसँग भेट भयो । फुपाजूले दुबईमा सुरक्षागार्डमा ५०...


Dhadingpost

रुस र युक्रेन विवादमा भारतले अमेरिकालाई साथ दिएन

काठमाडौं । युक्रेनमा रुसीले आक्रमणको योजना बनाएको अमेरिकी दावीको बारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भएको मतदानमा भारत सहभागि भएन । सोमबार युक्रेन संकटलाई लिएर तनावलाई तत्काल कम गर्न आह्वान गर्दै...


Dhadingpost

लोक दाहालको सक्रियतामा ग्रिसमा अलपत्र दुई शव नेपाल पठाइँदै

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सह कोषाध्यक्ष लोक प्रसाद दाहालले दुई जना नेपालीको शव ग्रिसमा अलपत्र परेको र उक्त शव नेपाल पठाउ आर्थिक सहयोग गर्न आव्हान गर्दै आफ्नो...


गोविन्द बुढाथोकी

अमेरिकामा तेक्वान्दो एकेडेमी चलाउँछु तर धादिङ मेरो कर्मघर हो -प्रकाश ढुङ्गाना

नेपाली भाषी हिन्दु भएकै कारण भुटानबाट सन १९९२ मा लाखौँ नेपाल आएकाहरुमध्ये एउटा ११ वर्षे बालक बुबा आमा र आफन्त साथ लागेर नेपाल पस्यो । निर्वासन जीवन जिउने एक सामान्य...


गोविन्द बुढाथोकी

अन्तर्राष्ट्रिय धादिङ समाजमा ७ संरक्षक र २५ सल्लाहकार मनोनित

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो संगठनलाई पूर्णता दिँदै ७ सदस्यीय संरक्षक समिति र २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समाजको बैठकले संरक्षक समितिमा समाजका निवर्तमान अध्यक्ष नानु...


Dhadingpost

धादिङका १९ जना दुबईमा अलपत्र

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरि एउटै नगरपालिकाका १९ जना मजदुर दुबईमा अलपत्र अवस्थामा छन् । उनीहरु...


Dhadingpost

विशेष लोहनी अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ता

धादिङ मंसिर १४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका छापडाँडा स्थायी घर भई विगत १४ वर्ष देखि फिनल्याण्ड बस्दै आएका विशेष लोहनी अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ता बनेका छन् । ‘हाम्रो धादिङ,...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको आयोजनामा रक्तदान

न्यूर्योर्क मंसिर १० । धादिङ नेपाली समाज अमेरिकाले न्यूर्योर्क, अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धादिङ नेपाली समाज अमेरिकाले यो चौंथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको महसचिव विकास कंडेलले...


गोविन्द बुढाथोकी

‘दुबई एक्सपो’मा नेपाली मौलिक संस्कृति

दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्सपो–२०२०’ मा नेपालले आफ्नो मौलिक संस्कृति झल्काएको छ । शुक्रबार ‘दुबई एक्सपो’को नेपाल पेविलियन (स्टल परिसर) मा नेपाली मौलिक संस्कृति झल्किने कार्यक्रम देखाएको हो ।...


हरि नेपाली

धादिङ नेपाली समाज अमेरिकाको पहलमा मृगौला रोगी त्रिपुरासुन्दरीका अधिकारीलाई आर्थिक सहयोग

धादिङ कात्तिक २६ । धादिङ नेपाली समाज अमेरिकाको पहलमा मृगौला रोगी त्रिपुरासुन्दरी ५ छापथोक निवासी ३८ बर्षीय पदमबहादुर अधिकारी आर्थिक सहयोग प्राप्त भएको छ । अधिकारीको उपचारका लागि समाजले वोर्ड...


Dhadingpost