लोक दाहालको सक्रियतामा ग्रिसमा अलपत्र दुई शव नेपाल पठाइँदै

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सह कोषाध्यक्ष लोक प्रसाद दाहालले दुई जना नेपालीको शव ग्रिसमा अलपत्र परेको र उक्त शव नेपाल पठाउ आर्थिक सहयोग गर्न आव्हान गर्दै आफ्नो...


गोविन्द बुढाथोकी

अमेरिकामा तेक्वान्दो एकेडेमी चलाउँछु तर धादिङ मेरो कर्मघर हो -प्रकाश ढुङ्गाना

नेपाली भाषी हिन्दु भएकै कारण भुटानबाट सन १९९२ मा लाखौँ नेपाल आएकाहरुमध्ये एउटा ११ वर्षे बालक बुबा आमा र आफन्त साथ लागेर नेपाल पस्यो । निर्वासन जीवन जिउने एक सामान्य...


गोविन्द बुढाथोकी

अन्तर्राष्ट्रिय धादिङ समाजमा ७ संरक्षक र २५ सल्लाहकार मनोनित

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो संगठनलाई पूर्णता दिँदै ७ सदस्यीय संरक्षक समिति र २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समाजको बैठकले संरक्षक समितिमा समाजका निवर्तमान अध्यक्ष नानु...


Dhadingpost

धादिङका १९ जना दुबईमा अलपत्र

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरि एउटै नगरपालिकाका १९ जना मजदुर दुबईमा अलपत्र अवस्थामा छन् । उनीहरु...


Dhadingpost

विशेष लोहनी अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ता

धादिङ मंसिर १४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका छापडाँडा स्थायी घर भई विगत १४ वर्ष देखि फिनल्याण्ड बस्दै आएका विशेष लोहनी अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्ता बनेका छन् । ‘हाम्रो धादिङ,...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको आयोजनामा रक्तदान

न्यूर्योर्क मंसिर १० । धादिङ नेपाली समाज अमेरिकाले न्यूर्योर्क, अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धादिङ नेपाली समाज अमेरिकाले यो चौंथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको महसचिव विकास कंडेलले...


गोविन्द बुढाथोकी

‘दुबई एक्सपो’मा नेपाली मौलिक संस्कृति

दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्सपो–२०२०’ मा नेपालले आफ्नो मौलिक संस्कृति झल्काएको छ । शुक्रबार ‘दुबई एक्सपो’को नेपाल पेविलियन (स्टल परिसर) मा नेपाली मौलिक संस्कृति झल्किने कार्यक्रम देखाएको हो ।...


हरि नेपाली

धादिङ नेपाली समाज अमेरिकाको पहलमा मृगौला रोगी त्रिपुरासुन्दरीका अधिकारीलाई आर्थिक सहयोग

धादिङ कात्तिक २६ । धादिङ नेपाली समाज अमेरिकाको पहलमा मृगौला रोगी त्रिपुरासुन्दरी ५ छापथोक निवासी ३८ बर्षीय पदमबहादुर अधिकारी आर्थिक सहयोग प्राप्त भएको छ । अधिकारीको उपचारका लागि समाजले वोर्ड...


Dhadingpost

अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा राजन खकुराल चयन

धादिङ असोज २४ । समृद्ध धादिङ हाम्रो चाहाना, हाम्रो धादिङ राम्रो धादिङ भन्ने मुल मन्त्र बोकेको अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा चैनपुर घर भई यूके बस्दै आएका राजन खकुराल चयन भएका...


Dhadingpost

एनआरएनएको निर्वाचन स्थगित

काठमाडौं असोज २३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा दशौं महाधिबेशन पूर्वनिर्धारित मितिमा चुनाव नहुने भएको छ । चुनाव नगराउनु भनेर परराष्ट्र मन्त्रालयको पत्र आएपछि अब पूर्वनिर्धारित...


Dhadingpost

धादिङका तिमिल्सिनाले एनआरएनए युरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने

काठमाडौं असोज २१ । अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । युरोप क्षेत्रीय...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको अधिवेशन नजिकिँदै, अध्यक्षकाे उम्मेदवार बन्न ५० हजार तिर्नुपर्ने

धादिङ असाेज १९ । अन्तर्राष्ट्रिय धादिङ समाजको महाअधिवेशन यहि असोज २४ गते हुँदैछ ।नेपाल सहित विश्वभर छरिएर रहेका धादिङवासीहरुकाे साझा संस्था यश समाजकाे महादिबेशनमा उम्मेद्वार बन्न असोज १ गते बसेको...


Dhadingpost

दुबईमा अलपत्र परेका धादिङका कृष्णराना मगरलाई, नेपाल पठाईयो

दुबई असोज १४ । दुबईमा धादिङ त्रिपुसुन्दरी गाउँपालिकाका कृष्ण राना मगर अलपत्र परेको खवर धादिङपोष्टले पटक पटक प्रकाशित गरे सँगै प्रवासमा रहेका नेपालीहरुले चासो दिँदै अन्ततः नेपाल पठाउन सफल भएका...


Dhadingpost

कुवेतमा रसुवाका किप्पा नेकोर तामाङको दुर्घटनामा मृत्यु

रसुवा । रोजगारीको शिलसिलामा विगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका रसुवा नौकुन्डा १ का किप्पा नेकोर तामाङको दुर्घटनामा मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । सडक पार गर्ने...


Dhadingpost

धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा भवानी प्रसाद पौडेल चयन

कोरिया असोज ३ । धादिङ समाज दक्षिण कोरियाको ८ औँ अधिवेशन तथा बार्षिक साधारण सभाबाट भवानी प्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् । कोरोना भाईरसको महामाकिो कारण भर्चुअल माध्यमबाट भएको...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको वनभोजमा ५०० भन्दा बढी सहभागी

धादिङ भाद्र १५ । धादिङ जिल्लाबाट अमेरिकाको विभिन्न राज्यमा गई बसोबास गर्दै आई रहेकाहरुको संस्था, धादिङ नेपाली समाज अमेरिकाले न्यूयोर्क स्थित कोरोना पार्कमा आयोजना गरेको वनभोजमा ५०० जना भन्दा बढी...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाले आज वनभोज गर्दै

धादिङ भाद्र १३ । धादिङ जिल्लाबाट अमेरिकामा गई बसोबास गर्दै आई रहेकाहरुको साझा समाजसेवी संस्थाधादिङ नेपाली समाज अमेरिकाले आज वनभोज कार्यक्रम कोरोना पार्क क्वीन्स न्यूयोर्ककमा बृहत बनभोजको कार्यक्रम गर्दैछ । धादिङवासी...


Dhadingpost