धादिङका सहिद नवराज सिंखडाको आज स्मृति दिवस (जिवनी समेत)

आज मंसिर २५ गते आज भन्दा १६ ठिक वर्ष अघि आजैका दिन धादिङ जिल्लाले एउटा होनहार क्रान्तिकारी योद्धा नवराज सिंखडा (मुकन्द) गुमाएको दिन । जनताको पक्षमा वकालत गर्ने र माओवादीलाई...


शुसिला रिजाल

गजुरी हाँगेटारमा चेपाङ किशोरीका लागि छात्राबास भवन निमार्ण सुरु

धादिङ मंसिर २४ । धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ को हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न चेपाङ छात्राबास भवन बन्ने भएको छ । प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ड...


Dhadingpost

बुद्धिमान तामाङ सहित धादिङका ३ पूर्व मन्त्री दार्खा पुगे

धादिङ मंसिर २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङ सहित धादिङका ३ पूर्व मन्त्रीहरु खनीयाँबास गाउँपालिका स्थित दार्खा पुगेका छन् । खनीयबास गाउँपालिका वडा नम्बर...


Dhadingpost

गोइराङमा भएको निबन्ध प्रतियोगितामा बेलु मायाँ गुरुङ प्रथम

धादिङ मंसिर २४ । धादिङको बेनीघाट रोराङ गाउँपलिका स्थित गोइराङ आधारभुत विद्यालयमा भएको निबन्ध प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा बेलुमायाँ गुरुङ प्रथम भएकी छिन् । लैगिङ्क हिंसा न्यूनिकरण गर्न...


Dhadingpost

धादिङको मालपोत कार्यालय घेराउ

धादिङ मंसिर २३ । धादिङको नेत्रावती गाउँपालिका-५ र नीलकण्ठ नगरपालिका–११ का १५ सय घरधुरी सरकारले सुकुमबासी बनाएको भन्दै स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । पिता, पुर्खाका पालादेखि भोगचलन गर्दै आएको र...


Dhadingpost

ज्यामरुङमा १५ सय घरधुरीको जग्गा गुठीको नाममा

धादिङ । नेत्रावती गाउँपालिका-५ र नीलकण्ठ नगरपालिका–११ का १५ सय घरधुरी सरकारले सुकुमबासी बनाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । पिता, पुर्खाका पालादेखि भोगचलन गर्दै आएको र लालपुर्जासमेत कायम रहेको जग्गा...


Dhadingpost

धादिङका कौशल रुपाखेती प्रधानमन्त्री कप प्रतियोगिताका लागि छनौंट

धादिङ मंसिर २२ । धादिङको धुनीबेसी नगरपालिकाका कौशल रुपाखेती काठमाडौं जिल्लाबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौट हुनु भएको छ । काठमाडौँं जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने...


दिपेश कडेल

धादिङ, खरीको खरी पिडालु (फोटो)

धादिङ मंसिर २२ । धादिङको साविक खरी गाविस अहिले ज्वालामुखी गाउँपालिकामा पर्छ । खरीका कृषक अहिले ‘खरी पिडालु’ खन्न व्यस्त छन् । धादिङ र यस आसपासका जिल्लाहरुमा खरी पिडालु पाईने...


Dhadingpost

पत्रकार, पर्यटन व्यवसायीको ३ दिने रुबीभ्याली यात्रा सुरु

धादिङ मंसिर २२ । गणेश हिमालको काखमा रहेको पर्यटकिय सुन्दरताले भरिएको धादिङको रुबीभ्याली यात्रा सुरु भएको छ । मंसीर २२ गते सुरु भएर २४ गते टुँगिने यस रुबीभ्याली यात्रामा पत्रकार,...


Dhadingpost

गजुरीको ढुङ्गा गिटी: उच्च अदालतका श्रीमानहरूको आँखामा राम्रै संग पट्टी लगाई दिएछन -मन्त्री जम्कट्टेल

धादिङ मंसिर २० । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले गजुरीको ढुङगा गिटी बालुवाको टेण्डर विवादको विषयलाई लिएर उच्च अदालतका श्रीमानहरूको आँँखामा राम्रै संग पट्टी लगाई दिएछन् भन्नु...


Dhadingpost

धादिङबेसीको सडकमा मागेर दैनिकी गुजार्दै आएका एक व्यक्ति मृत फेला

धादिङ मंसिर १९ । धादिङबेसीको सडकमा बस्ने र माग्ने थोक्रा फालिएका कागज टिप्ने र कवाडीमा लगेर बेचि दैनिकी गुजार्दै आएका त्रिपुरासुन्दरी गापा वडा नम्बर ५ चिसापानी स्थायी घर भएको अन्दाजी...


Dhadingpost

बालमन्दिर स्कुलको भवन, यस्तो बन्ने, आज शिलान्यास गरियो

यस्तो बन्दै छ, बाल मन्दिर स्कुलको भवन धादिङ मंसिर १९ । धादिङ बेसी स्थित बालमन्दिर माध्यामिक विद्यालय भवनको नीलकण्ठ नगरपालिकाका प्रमसख भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नुभएकोछ । एसियाली विकास बैंक...


Dhadingpost

मलेखुमा २ केजी चरेश बरामद, त्रिपुरासुन्दरीका खिलमान गुभाजु पक्राउ

रामचन्द्र थापाधादिङ मंसिर १९ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका बस्ने खिलमान गुभाजु र दाङ लमही प्रकाश गाहा मगर गजुरीबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले २ केजी चरेश समेत बरामद...


Dhadingpost

धादिङ अस्पताल मन्त्री दुलाल र सांसद सिंखडाद्वारा निरिक्षण

धादिङ मंसिर १९ । धादिङबेसी स्थित सदरमुकाममा रहेको धादिङ अस्पताल बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र प्रदेश सांसद जगत सिंखडाले निरिक्षण गर्नुभएको छ । निरिक्षणको क्रममा मन्त्री दुलालले...


Dhadingpost

नीलकण्ठ बसाहामा काँग्रेस कार्यकर्ता नेकपा प्रवेस

धादिङ मंसिर १९ । नीलकण्ठ नगरपालिका स्थित बसाहामा नेपाली काँग्रेसका १५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् । नेपाली काँग्रेस नीलकण्ठ नगरपालिका २ वडा सह-सचिव राजु नेपाल,...


Dhadingpost

धुनीबेसीमा काँग्रेसको विरोध प्रदर्शन

रामचन्द्र थापा,धादिङ मंसिर १८ । धुनबेशी नगरपालिका ७ खानिखोला देखि धार्के सम्म नेपाली काँग्रेसले विरोध प्रदर्शन स्वरुप मोटरसाइकल र्‍याली गरेको छ । तनहुँ जिल्ला ब्यास नगर पालिका १ र ११...


Dhadingpost

श्रीमतीलाई तातो तेल खन्याउने ज्यामरुङका अस्विन परियारलाई थुनामा राख्न आदेश

धादिङ मंसिर १८ । नीलकण्ठ नगरपालिका ११ ज्यामरुङ निवासी आफ्नै श्रीमती पुजा परियारलाई तातो तेल खन्याई गम्भीर घाईते बनाउने अस्विन परियारलाई अदालतदे पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...


Dhadingpost