बूढीगण्डकी डुवान क्षेत्रमा मुआब्जा वितरणको बाटो खुल्यो, १० अर्ब वितरणका लागि अख्तियारी

काठमाडौं भदौ २८ । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई बजेटको अख्तियारी दिएको छ। अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब...


Dhadingpost

धादिङमा बस दुर्घटना, १ काे मृत्यु, ३ गम्भीर घाइते (अपडेट)

धादिङ, भदौ २७ – काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ भने ३० जना घाइते भएका...


Dhadingpost

धादिङमा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो

धादिङबेसी भाद्र २५ । एउटा जिवन परिवर्तनको लागि एक मिनेट भन्ने नाराका साथ विश्व आत्महत्या रोक थाम दिवस धादिङबेसीमा मनाइएको छ । आत्महत्या न्यूनिकरण सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रमगरि धादिङमा...


Dhadingpost

काठमाडौ–गंगाजमुना र गल्छी जनसम्पर्क मन्च गठन

धादिङ भाद्र २५ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाबाट काठमाडौ आई विभिन्न पेशा व्यवसाय गर्दै आएका माओवादी केन्द्र निकट उपत्यका-धादिङ जनसम्पर्क मञ्च गंगाजमुनाको प्रथम भेला सम्पन्न भएको छ । नेपाल सरकारका...


Dhadingpost

बुढीगण्डकी प्रभावितद्धारा तत्काल मुआब्जा वितरणको काम सुरु गर्न सरकारलाई ध्यानाकर्षण

धादिङ भदौ २५ । तत्काल मुआब्जा वितरणको काम सुरु गर्न बुढिगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दाले  सरकारलाई दवाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर डुबान क्षेत्रका बासिन्दाले चालू आर्थिक...


Dhadingpost

धादिङ हिमाली जिल्लामा सुचिकृत

धादिङ, भदौ २५ । पहाडी जिल्ला भनेर चिनिने धादिङ जिल्ला आइतबार देखि हिमाली जिल्लामा कायम भएको छ । संसदको विकास समितिले आइतबार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको...


Dhadingpost

राजमार्गका होटलमा मनोमानी मुल्य, प्रश्न गर्दा होटल उल्टै धम्की

विवेक अर्याल, धादिङ सिद्धलेक, भाद्र २४ । कलंकी–नागढुंगा–नौबिसे सडक खण्डमा घन्टौं जामको झण्जट, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । प्रश्न गर्नै नपाइने, गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै धम्की र दुव्र्यवहार...


Dhadingpost

धादिङबेसीमा भष्ट्राचार विरुद्ध हस्ताक्षर संकलन

धादिङ, भदौ २३ । धादिङ जिल्लाको आव्हान भ्रष्टाचार विरुद्ध साझा अभियान नाराका साथ धादिङमा ०७४ भदौ २३ गते हस्ताक्षर अभियान सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल...


Dhadingpost

धादिङ आरुघाट सडक भाद्र २७ सम्म बन्द

धादिङ भाद्र २३ । धादिङका ग्रामिण सडकहरु संचालनमा आउन नसक्दा यात्रुहरु मर्कामा परि रहेको बेला सुचना टाँस गरि धादिङबेशी-आरुघाट, टारीबेशी सडक खण्डमा सवारी साधन बन्द गरिएको छ । अघोशित रुपमा...


Dhadingpost

ग्रामिण यातायातको चौथो अधिवेशन सम्पन्न

धादिङ भाद्र २३ । नेपाल कै पहिलो ग्रामिण यातायात सहकारीको नबौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यवाहक अध्यक्षमा डोलनाथ खनालको...


Dhadingpost

ग्रामिण यातायातको अध्यक्षमा उठ्दै, दिनेश अधिकारी

धादिङबेसी भाद्र २२ । धादिङको सार्वजनिक यातायातमा एउटा जोखिम इतिहास रच्दै संचालनमा आएको ग्रामिण यातायत सहकारीको आगामी नेतृत्वमा दिनेश अधिकारीले दावी गर्ने भएका छन् । यहि भाद्र २३ गते धादिङबेसी...


Dhadingpost

धादिङबेसीमा जनप्रतिनीधि सँग कर्मचारी पराजित

धादिङबेसी भाद्र २२ । धादिङबेसी खुल्लामञ्चमा आयोजित फुटबल प्रतियोगितामा जनप्रतिनिधि सँग कर्मचारी पराजित भएका छन् । १४ औं निजामति सेवा दिवसको अवसरमा धादिङबेसीमा भईरहेको विभिन्न कार्यक्रम अन्तरगत आज भएको फुटबल...


Dhadingpost

धादिङमा ६ सय ३० विद्यालय संचालनको जिम्मा पालिकालाई

धादिङबेसी भाद्र २१ । धादिङ जिल्लाका १३ पालिकाहरुमा ५ सय ७७ सामुदायिक र ५३ ओटा संथगत विद्यालय गरी ६ सय ३० विद्यालय सञ्चालन स्थानीय तहको निर्वाचनपछि पालिकाले नै संचालन गरिरहेका...


Dhadingpost

धादिङमा ३३ सयले दोस्रो किस्ताको अनुदान लिए

धादिङबेसी भाद्र २१ । भुकम्प पश्चात्को अनुदान लाभग्राहि सुचिमा नाम परेका लाभग्राही मध्ये ३३ सय जनाले दोस्रो किस्ताको अनुदान रकम पाईसकेका छन् । दोस्रो किस्ता स्वरुप पाउने अनुदान रकम १...


Dhadingpost

संस्मरणः धादिङबेसी पुछारबजार पोष्टबाट गिरफ्तार

वि.स.०५८ साल कार्तिकमा मध्यक्षेत्रमा जनासेनाको १६/१७ ओटा प्लाटुनको संरचन निर्माण भयो । १० नम्बर प्लटुनको धादिङ कार्यक्षेत्र थियो र कमाण्डर नुवाकोटको सुबश तामाङ थिए। यो प्लाटुनले स्याङ्जाको सदरमुकाम देखि गोरखाको...


Dhadingpost

संयम भएर चुनावमा होमिनुपर्छ -केसी

पोखरा भदौ १७। नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क सदनको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन गराउँदै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय तहको निर्वाचन लगत्तै अर्को निर्वाचन आइसकेकोले निर्वाचनमा...


Dhadingpost

टुकी नेपालद्वारा बाढी पिडितको आवस निर्माणमा सहयोग

धादिङ भाद्र १७ । टुकी नेपाल समाजमा गैर नाफा मुलक र सामाजिक संस्थाको रुपमा परिचय बनाई सकेको संस्था हो । स्वास्थ्य, शिक्षा र गरिवी निवारणको क्षेत्रमा काम गरि रहेको गैर...


Dhadingpost