धादिङ आरुघाट सडक भाद्र २७ सम्म बन्द

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २३, २०७४

धादिङ भाद्र २३ । धादिङका ग्रामिण सडकहरु संचालनमा आउन नसक्दा यात्रुहरु मर्कामा परि रहेको बेला सुचना टाँस गरि धादिङबेशी-आरुघाट, टारीबेशी सडक खण्डमा सवारी साधन बन्द गरिएको छ ।

अघोशित रुपमा बिगत १ महिना देखि बन्द रहेको यस सडकमा सामान बोक्ने बोलेरो गाडी, जिपहरु चल्ने गर्थे भने यात्रु बोक्ने बसहरु चलेका थिएनन् बाटो निर्माण कार्यलाई अवरोध भएको भन्दै निमार्णको ठेक्का पाएको लामा कन्ट्रक्शनले बिहिबार देखि सडकमा कुनै पनि यातायातका साधनहरु चल्न नपाउने गरि सडक बन्द गरेको हो ।

नजिकँदै गरेको दशैको मुमा सडक बन्द हुँदा यात्रुहरु मर्कामा त परेका छन् नै समानहरु ढुवानी नहुँथा त्यस क्षेत्रमा थप समस्य उत्पन्न हुने देखिएको स्थानियहरु बताउँछन् ।

यस अघि व्यवसायीहरुले नै यातायात बन्द गराएका थिए ।
यो समाचार पनि पढ्नु होला ।
बाटो मर्मत भन्दै धादिङबेसी-आरुघाट, खहरे सडक ९ दिन बन्द