काँग्रेस धादिङले शुभकामना आदान प्रदान ९ गते गर्ने

धादिङ आश्विन ७ । नेपाली काँग्रेस धादिङले नेपालीहरुको वडादशैं तथा शुभ दीपावली २०७४, नेपाल संवत ११३८ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान असोज ९ गते गर्ने भएको छ ।...


Dhadingpost

व्राईट फ्यूचरलाई पुरस्कार स्वरुप गाउँपालिकाले कम्प्यूटर दिने

विवेक अर्याल सिद्धलेक, आश्विन ७ । वेनिघाट रोराङ गाँउ पालिका अध्यक्ष हरिडल्लाकोटीले शैक्षिक उन्नयनमा बेनिघाट गाउँपालिकाबाट जिल्ला प्रथम भई एसइइ परिक्षाको नतिजा निकालेको भन्दै गाउँपालिकाले कम्प्यूटर प्रदान गर्ने बताउनु भएको...


Dhadingpost

फोटो पत्रकार समुह अब महासंघमा रुपान्तरण हुने

धादिङ असोज ७ । राष्ट्रिय फोटो पत्रकार समुह अब फोटो पत्रकार महासंघ बन्ने भएको छ । शुक्रबार काठमाडौमा सम्पन्न २१ वार्षिक साधारण सभाले विधान संशोधन गरि कानुनी प्रक्रिया पुरा गरि...


Dhadingpost

नेत्रावती परोपकारको खेल मैदान निमार्णमा सहयोग

धादिङ नेत्रावती, आश्विन ५ । नेत्रावति गाउँ पालिकामा सामाजिक काम गर्दै आएको नेत्रावती परोपकार समाजले खेलमैदान निर्माणको लागि सहयोग गरेको छ । नेत्रावती गाउँ पालिका वडा न १ स्थित श्री...


Dhadingpost

शहीद स्मृति आयुर्वेद हस्पिटल संचालनमा

धादिङ आश्विन ५ । धादिङ आगिञ्चोकका कल्याण भण्डारीले शहीद स्मृति आयुर्वेद हस्पिटल संचालनमा ल्याएका छन् । योग विज्ञानका अभियान्ता डा.योगी विकाशनन्दले एक औपचारिक कार्यक्रम मार्फत रिवन काटेर उद्घाटन गरे सँगै...


Dhadingpost

सडक मर्मत नहुँदा जोखिम पुर्ण यात्रा

धादिङबेसी आश्विन ५ । धादिङका ग्रामिण क्षेत्रका सडकहरु मर्मत नहुँदा यात्रुहरु जोखिम पूर्ण यात्रा गर्न वाध्य बनेका छन् । दशैको घटस्थापना सुरुभए सँगै दशै सुरुभयो देश विदेशबाट घरआउने यात्रुहरु बढे...


Dhadingpost

यातायातमा कार्ड छुट बन्द

धादिङबेसी आश्विन ५ । सरकारले विद्यार्थी, बृद्ध बृद्धा, अपाङ्गता भएका व्यक्तिहरुलाई यातायतमा दिएको छुट यातायत व्यवसायीहरुले आजबाट दिन छोडेका छन् । धादिङ काटमाडौ चलने धादिङ यातायात र ग्रामिण यातायतको टिकट...


Dhadingpost

धादिङका आत्मराम थपलियालाई कारबाहीको प्रक्रिया अघि बढ्यो

धादिङ, असोज ४- सामाजिक सञ्जालमा सामाजिक सदभाव खलबलिने खालको स्टाटस पोष्ट गरेको भन्दै प्रहरी धादिङका एक युवालाई साइबर क्राइमको अभियोगमा कारबाहि गरिने भएको छ । अध्ययनका लागि जर्मनी पुगेका धादिङ...


Dhadingpost

धादिङमा संविधान दिवस मनाईयो

धादिङबेसी आश्विन ३ । धादिङबेसीमा संविधान दिवस कार्यक्रममा मनाइएको छ । जिल्ला समन्वय समिति धादिङले आयोजना गरेको संविधान दिवस कार्यक्रममा सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरीका जवान बाहेक राजनीतिक...


Dhadingpost

धादिङका ३ युवा माथि पोखरामा आक्रमण

धादिङ आश्विन ३ । धादिङबाट पोखरामा विभिन्न पेशा गर्दै आएका ३ जना युवालाई ३ दिनको बीचमा गरिएको सांघातिक हमला प्रति धादिङ-पोखरा सम्पर्क समाजले खेद व्यक्त गरेको छ । समाजले आज...


Dhadingpost

संविधान दिवसको अवसरमा मैत्रिपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

धादिङबेसी अश्विन २ । जननिर्वाचित संविधानसभाबाट २०७२ आश्विन ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२” लार्इ हस्ताक्षर गरी अनुमोदन गरेसंगै संविधान सभाबाट संविधान बनाउने ६५ वर्ष पुरानो...


Dhadingpost

धादिङमा ३ जना डेङ्गो रोगी भटिए

धादिङ असोज १ । धादिङमा डेङगु रोगका ३ जना बिरामी भेटिएका छन् । जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका बिरामीहरु मध्य अहिले सम्म ३ जना डेङगु संक्रमणका रोगीहरु भेटिएका हुन्...


Dhadingpost

अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा वाईसिएलको भेला सम्पन्न

धादिङबेसी असोज १ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग वाईसिएल जिल्ला समिति धादिङको भेला जिल्ला अध्यक्ष र उपाध्यक्षको उपस्थिति विना नै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष...


Dhadingpost

मासु खाईन्छ, खानु पर्छ, तर कस्तो खाने ? -डा. पन्त

धादिङ भाद्र ३१ । धादिङका डा. कृष्ण पन्तले दशैको शुभकामना दिँदै दशैमा मासु खाइन्छ, खानु पनि पर्छ, तर मासु खाँदा २ कुरामा ध्यान दिनुपर्ने बताउनु भएको छ । काठमाडौ बालाजुमा...


Dhadingpost

धादिङ सृजनाको खानी – उपकुलपति घिमिरे

धादिङ भाद्र ३० । धादिङ सृजनाको खानी एवम प्राकृतिक, सास्कृतिक, धार्मिकताको जिल्ला भएको नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति एवम कार्यक्रमका प्रमुख अतिथि विष्णुविभु घिमिरेले बताउनु भएको छ । नेपाल प्रज्ञा...


Dhadingpost

आरुवासटारमा सुविधा युक्त होटल संचालनमा आउने

विवेक अर्याल धादिङ सिद्धलेक भाद्र ३० । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं. ४ को आरुवासटारमा धादिङ जिल्लाकै सबै भन्दा ठुलो होटल व्यवसाय संचालनमा आउने भएको छ । धादिङ सिद्धलेक...


Dhadingpost

हिमाल घलेको म शहर छोडेर हिनिसके सार्वजनिक

धादिङबेसी भाद्र २९ । नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान धदिङका अध्यक्ष हिमाल घलेको नयाँ गित सार्वजनिक भएको छ । दशैँ नजिकिदै गर्दा स्वदेश तथा विदेशमा हुने मित्र हरु घर फर्किने...


Dhadingpost