रमेश धमलालाई सहयोग गर्दै छाडे रामनाथले

धादिङ आश्विन ३० । आशन्न मंसिर १० गते हुन गहिरहेको निर्वाचनको प्रतिनिधिसभा अन्तरगतको धादिङ क्षेत्र नं. २ मा नेपाली काँग्रेस धादिङका जिल्ला सभापति रमेश धमलालाई पूर्व जिल्ला सभापति रामनाथ अधिकारीले...


Dhadingpost

तामाङ चलचित्र “सिंला माने” सार्वजनिक

धादिङ असोज २९ । तामाङ कथानक चलचित्र “सिंला माने” युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । तामाङ समुदायको कला संस्कृति, भेष भुषा तथा रितिरिवाजमा समर्पित “सिंला माने” शुक्रबार युट्युव मार्फत...


Dhadingpost

काठमाडौं-नौबिसे सुरुङमार्ग यस्तो बन्दै छ 

काठमाडौं, असोज २९ । नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माण यसै आर्थिक वर्षबाट सुरु हुने भएको छ । यसका लागि आगामी डिसेम्बर(जनवरीमा ग्लोबल टेण्डर आह्वान गर्ने...


Dhadingpost

हिराबहादुर बस्नेत स्मृति दिवस सम्पन्न

राजाराम रिजाल धादिङ आश्विन २९ । धादिङ जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका साँखु निवासी हिराबहादुर बस्नेतको १४ औं स्मृति दिवस सम्पन्न भएको छ । तात्कालिन माओवादी केन्द्रले संचालन गरेको जनयुद्धका...


Dhadingpost

धादिङ–पोखरा सम्पर्क समाजको साधारणसभा सम्पन्न

धादिङबेसी आश्विन २९ । धादिङ–पोखरा सम्पर्क समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । धादिङबाट पोखरामा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका धादिङबासीको धादिङ–पोखरा सम्पर्क समाजको १९ औं वार्षिक...


Dhadingpost

जताभावी फोहर फाल्नेलाई कार्वाही गर्ने

धादिङबेसी आश्विन २८ । नीलकण्ठ नगरपालिकाले खोला नाला तथा जथाभावि फोहोर फालेमा कार्वाही गर्ने भएको छ । नीलकण्ठ नगरपालिकाल जथाभावि फोहोर फालेमा पहिलो पटक रु २ सय, दोस्रो पटक रु...


Dhadingpost

धादिङमा विवेकशील साझा पार्टीको अन्तरक्रिया

धादिङबेसी आश्विन २८ । नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाउदै गरेको विवेकशील साझा पार्टी धादिङ भित्रिएको छ । विवेकशील साझा पार्टीका सदस्यहरुले धादिङबेसीमा पहिलोपटक अन्तरक्रिया र शुभकामना आदानप्रदान गर्दै धादिङमा...


Dhadingpost

गठबन्धनबाट बाहिरियो नयाँ शक्ति (विज्ञप्ती सहित)

धादिङ आश्विन २७ । नयाँ शक्ति नेपाल बाम गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ । शुक्रबार विस्तारित बैठकले गठबन्धन त्यागेर आफ्नै चुनाव चिन्ह आँखा चिन्हमा चुनाव लड्न् निष्कर्ष निकाल्दैगठबन्धनबाट अलग्गिएको घोषण...


Dhadingpost

समाजसेवी धादिङका लोक दाहाल काठमाडौमा

धादिङ आश्विन २७ । धादिङ बुढाथुमका लोक दाहाल यतिबेला काठमाडौमा छन् । अठार वर्ष अघि रोजगारीका लागि बेल्जियम पुगेका लोक दाहाल अहिले बेल्जियममा चार रेष्टुरेन्टका मालिक हुन् । समाजसेवीका रुपमा...


Dhadingpost

ढुङ्गाले लाग्दा तिप्लिङमा एकको मृत्यू दुई घाइते

धादिङ आश्विन २७ । धादिङको उत्तरी क्षेत्रमा अवस्थित रुबीभ्याली गाउँपालिको वडा १ तिप्लिङमा ढुङ्गाले लागेर एक महिलाको मृत्यू भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बारीमा गहुँ छर्न गएका ३...


Dhadingpost

सालभरि कै धेरै रक्तदान प्रहरी दिवसमा ( फोटो समेत)

धादिङ आश्विन २७ । रक्तदान नै जीवन दान हो, शरीरमा त्यसै खेर जाने रगतले कसैलाई बचाउन सकिन्छ भने त्यो नै जीवन दान हो, यो उक्ति मामान्य मान्छेले आभाष गर्न थालेका...


Dhadingpost

धादिङमा मानसिक स्वास्थ्य दिवस मनाईयो

धादिङबेसी आश्विन २४ । धादिङको सदरमुकाम धादिङबेसीमा विभिन्न कार्यक्रम गरी मानसिक स्वास्थ्य दिवस मनाईएको छ । धादिङमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । कार्यस्थलमा मानसिक स्वास्थ्य भन्ने मुल नाराका...


Dhadingpost

धादिङको दामगाडेमा बस दुर्घटना, ४० भन्दा बढि यात्रु घाइते (घाइतेको नामावलि सहित)

धादिङ, २४ असोज-उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित गुम्दीबाट सदरमुकाम आउदै गरेको बस मंगलबार दिउसो दुर्घटना भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडास्थित दामगाडै नजिकै बा ३...


Dhadingpost

खाल्टेका खतिवडाले धादिङबेसीको जग्गा दान गर्दै

धादिङ आश्विन २३ । नीलकण्ठ  नगरपालिका खाल्टेका युवराज खतिवडाले धादिङ–पोखरा सम्पर्क समाजलाई जग्गा दान गर्ने भएका छन् । धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष समेत रहेका खतिवडाले समाजको भवन निमार्णका लागि आश्विन...


Dhadingpost

सांसद नै अध्यक्ष रहेको क्याम्पसमा शिक्षकहरू पीडित

धादिङ आश्विन २३ । जनताको हक, अधिकार र सेवाका लागि भनेर चुनिएको सांसद नै अध्यक्ष रहेको क्याम्पसमा पढाएका शिक्षकहरू बर्षौ देखि तलब नै नपाएर पीडित बनेको सुन्दा अलि अनौठो पनि...


Dhadingpost

सिद्धलेकबाट नगद २ लाख सहित जुवाडे पक्राउ

धादिङबेसी आश्विन २२ । सिद्धलेक गाउँपालिका अन्तरगत पिपलटारबाट प्रहरीले २ लाख नगद सहित ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिका वडा नं. ७ का रामशरण सेढाईको घरमा तास...


Dhadingpost

धादिङमा पाँच बर्षीय बालकको हत्या

धादिङ आश्विन २२ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीमा पाँच बर्षीय बालकको हत्या भएको छ । छिमेकी २५ बर्षिय आसमान तामाङले काठको मुङग्रो प्रहार गर्दा ५ बर्षिय...


Dhadingpost