फुलखर्कमा धारिलो हतियार प्रहारबाट यमबहादुर गुरुङ गम्भीर घाईते

धादिङ बैशाख २७ । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क देउरालीमा धारिलो हतियार प्रहारबाट यमबहादुर गुरुङ गम्भीर घाईते भएका छन् । धारिलो हतियार प्रहारबाट गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका गुरुङको दुबै...


Dhadingpost

लतापवासीको आम्दानीको मुख्य श्रोत थुन्चे

धादिङ बैशाख २७ । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाँउपालिका वडा नं. २ लतापवासीको जिविकोर्पाजन निगालोमा आश्रित रहेको छ । उनीहरु निगालोको चोया बनाएर चोयाबाट थुन्चे बुन्ने गर्दछन् । थुन्चे...


Dhadingpost

पर्यटक पर्खि रहेको पन्ध्रकोषमा, नेत्रावती डब्जोङ्ले डम्पिङ साईड बनाउँदै

धादिङ बैशाख २७ । धादिङको पर्यटकिय सम्भाव्यता बोकेको पन्ध्रकोष जंगलमा नेत्रावती डब्जोङ गाउँपालिकाले फोहोर फाल्न डम्पिङ् साईट बनाउने भएको छ । पर्यटकहरुको पर्खाइमा रहेको पन्ध्रकोष जंगललाई गाउँपालिकाले फोहोर व्यावस्थापनको लागि...


नारायण सिलवाल

धादिङको सिमा नाका कडाई, अलपत्र ६ हजारलाई घर ल्याईयो, (सीएमसीको निर्णय समेत)

धादिङ बैशाख २६ । धादिङको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको संयोजकत्वमा रहेको सीएमसी धादिङले कोरोना भाईरस संक्रमणको रोकथाम तथा उपचारको अवस्था, लकडाउनको अवधीको समिक्षा लगायतका विषयमा विभिन्न निर्णयहरु गरेको छ...


Dhadingpost

धादिङबेसीमा रक्तदान गरी, रेडक्रस दिवस मनाईयो

धादिङ बैशाख २६ । धादिङबेसीमा विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान हवको रुपमा पहिचान बनाउँदै गरेको धादिङ जिल्लामा यो लकडाउनका कारण केहि समय देखि रक्तदानका...


Dhadingpost

धादिङमा फलफुल र तरकारी ल्याउन प्रतिवन्ध

धादिङ बैशाख २६ । धादिङ उद्योग वाणिज्य संघको संयोजनामा बसेको व्यवसायीहरुको बैठकले अन्यत्र जिल्लाबाट फलफुल र तरकारी ल्याउन प्रतिवन्ध गरेको छ । कोरोना भाईरसको रोकथामका बलियो आधार लकडाउन भएको ठहर...


Dhadingpost

सिद्धलेकमा क्रिश्चियन एडले राहात बाड्न सुरु

धादिङ बैशाख २६ । धादिङ सिद्धलेक गाउँपालिकामा क्रिश्चियन एडले राहात बाड्न सुरु गरेको छ । बैशाख ५ गते सिद्धलेक गाउँ कार्यपालिकाको बैठकले खाद्यान्न वितरणका लागि क्रिश्चियन एड सँग माग प्रस्ताव...


Dhadingpost

धादिङको बेनीघाट रोडाङ र गजुरीमा २१ हजार बालबालिकालाई दादुरा खोप लगाईयो

उद्धव चेपाङ धादिङ बैशाख २६ । धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकामा २१ हजा ४ सय ५७ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइएको छ । गत बैशाख १७ गतेदेखि संचालन...


Dhadingpost

थाक्रेमा पुलको निर्माण सामग्री भलले बगायो, दुई करोडको क्षेति

धादिङ बैशाख २५ । विगत एम महिना देखि दैनिक जसो पानी परि रहेको छ, त्यसमा पनि बुधबार साँझ सबै भन्दा धेरै पानी पर्यो । उक्त पानी पछि थाक्रे गाउँपालिकास्थित महेशखोलामा...


Dhadingpost

गजुरीद्वारा अमेरिकन फौजि किराबाट जोगिने उपाए सार्वजनिक

धादिङ बैशाख २५ । धादिङको गजुरी गाउँपालिकाले सूचना जारी गर्दै मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपाएहरु सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अर्यालले सूचना जारी गर्दै किसानका...


Dhadingpost

बेनीघाट रोराङका ११ हजार बालकालिकालाई दादुरा खोप लगाईयो

धादिङ बैशाख २५ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ११ हजार ३९८ जना ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुवेला खोप लगाईएको छ । बेनीघाट रोराङले ११ हजार १५४ जना बालबालिकालाई खोप...


Dhadingpost

तरकारी बालीमा रोग लाग्दा थाँक्रेका किसान चिन्तित

धादिङ बैशाख २४ । किसानहरु तरकारी खेतिमा व्यावसायिक बन्दै जाँदा समस्याहरु पनि थपिदै गएकाछन् । कहिँ हरियो तरकारी बेच्न नपाएको, कहिँ तरकारीको लागत मूल्य समेत नपाएको, कहिँ तरकारी बालीमा रोग...


Dhadingpost

सल्यानटारका स्थानीयले घाईते सालक वन कार्यालयलाई बुझाए

धादिङ बैशाख २३ । पासोको डोरी सहित दुर्लभ जातिमा पर्ने सालक साल्याटार बस्तीमा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिई डिभिजन वन कार्यालय धादिङलाई बुझाएका छन् । जंगलमा थापिएको पासोमा सालक परे सँगै...


Dhadingpost

थाँक्रेद्वारा दास्रो पटक सहयोगी दाताको नामावली सार्वजनिक

धादिङ बैशाख २३ । धादिङको थाँक्रे गाउँपालिकाले कोभिड १० को संक्रमण रोकथाम तथा उपचार गर्न सुरक्षा सामाग्री र खाद्यान्न राहात सामाग्री प्रदान गर्ने सहयोगी दाताहरुको नाम दोस्रो पटक सार्व जनिक...


Dhadingpost

नीलकण्ठको नतिजा फेसबुक पेजबाट सार्वजनिक

धादिङबेसी बैशाख २२ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ माध्यामिक विद्यालयले कक्षा ८ बाहेक १ देखि ९ सम्मको नतिजा फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । जिल्लाका निजी तथा सामुदायीक विद्यालयहरुले...


Dhadingpost

स्वतन्त्र पत्रकार संघ धादिङले, पत्रकारलाई खाद्यान्न सामाग्री प्रदान गर्ने

धादिङ बैशाख २२ । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा धादिङले खाद्यान्न संकटमा परेका पत्रकारहरुलाई खाद्यान्न सामाग्री प्रदान गर्ने तयारी गरेको छ । धादिङ शाखाका अध्यक्ष वसन्त परियारका अनुसार, मुलुक...


Dhadingpost

त्रीपुरासुन्दरीलाई लायन्स क्लद्वारा स्वास्थ्य सामाग्री प्रदान

धादिङ बैशाख २२ । धादङको त्रीपुरासुन्दरी गाउँपालिकालाई लायन्स क्लल अफ काठमाण्डौ गंगबु र लायन्स क्लव अफ धादिङ सल्यानटारले संयुक्त रुपमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । कोरोना भाईरस रोकथामका तथा...


Dhadingpost