नलाङमा सामुहिक ब्रतबन्ध गरियो

धादिङ नलाङ माघ २० । धादिङको नलाङ गाविसमा श्रीपन्चमीको अवसरपारी बुधबार सामुहिक ब्रतबन्ध गरिएको छ । नलाङ मोडेल एकेडेमी र चक्रदेवी सेवा समाज नलाङको संयुक्त आयोजनामा सामुहिक ब्रतबन्ध कार्यक्रम सम्पन्न...


Dhadingpost

धादिङबेसीमा भव्य कार्यक्रमका बीच ल्होछार मनाईयो

धादिङबेसी माघ १५ । तामाङ समुदायको २८ सय ५३ औँ ल्होसार धादिङबेसीमा भव्यताका साथ मनाइएको छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ ।...


Dhadingpost

मधेशमा तामाङपना जगाउदै ल्होछार

गोपाल फ्यूवा तामाङ, पर्सा माघ १५ । भूल्दै गएको धर्म संस्कृति र संस्कार जोगाउदै मधेशका विभिन्न जिल्लाहरूमा ल्होछार कार्यक्रमहरू भएका छन् । पर्सा जिल्ला विरूवागुठी गाविस वडा नं ५, बढनिहारमा...


Dhadingpost

आज २५ वर्षपछि म्हेन्दोमाया म्युजिक अवार्ड प्रदान गरिदै

गोपाल फ्युबा तामाङ, धादिङ पौष २९ । तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया गीत रेकर्ड भएको २५ वर्षपछि पहिलोपटक म्हेन्दोमाया म्युजिक एवार्ड यही पौष २९ गते हुने भएको छ । बिहिबार काठमाडौ...


Dhadingpost

२५ वर्षपछि म्हेन्दोमाया म्युजिक अवार्ड पौष २९ गते हुँदै

गोपाल फ्युबा तामाङ, धादिङ पौष २८ । तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया गीत रेकर्ड भएको २५ वर्षपछि पहिलोपटक म्हेन्दोमाया म्युजिक एवार्ड यही पौष २९ गते हुने भएको छ । आज काठमाडौ...


Dhadingpost

धुँवाकोटमा गोरु जुधाउने मेलाको समिति बन्यो

सुमन अधिकारी, धादिङ, धुँवाकोट पौष १४ । धुँवाकोटमा माघेसक्रान्ती पर्वमा गोरु जुधाउने मेलाको लागि आयोजक समिति गठन भएको छ । धुँवाकाटको आन्तरीक तथा बाह्य पर्यटन प्रबधन गर्ने उद्धेस्यले गत वर्ष...


Dhadingpost

ङ्हेमा चलु ! टाढा टाढा

मृत्युलाई हत्केलामा बोकेर कति बाॅच्छौ पासाङ आऊ ! अलि पर घर बनाऊ । आफ्नै बाजेको हड्डी बजाई कति बाॅच्छौ पेमा आऊ ! असुन्दर गाउॅ छाडौ । उहिले साहुॅ महाजनको अहिले...


Dhadingpost

सरकार मेरो बस्तीमा जेल बनाउँछ

विमन बुर्लाकोटी सल्यानटार धादिङ कोही ढुङ्गाको मुर्ति बनाउँछ कोही ढुङ्गाको रोडा बनाउँछ । हाम्रै घरमा बास बस्न अाएकाहरू हामीलाई नै हलि गोठाला बनाउँछ ।। सरकार मेरो बस्तीमा जेल बनाउँछ बरू...


Dhadingpost

कुन दल राम्रो म जिल्ल परें

शालिकग्राम अर्याल, नलाङ धादिङ आज दिउँसो घाम तापेर बस्दा मेरा ८७ बर्षका बुबाले नेपालका राजनैतिक दलहरुको प्रसंङ्ग चल्दा यसो भन्नुभो !! तपाइलाई कस्तो लाग्यो ? प्रतिकृया दिनोस् ल ! जसबाट...


Dhadingpost

नेता झनै खुम्चियाै !

हाम्रा जो दल छन् अहो ! किन यहाँ , होचा र पुड्का भए ? हाम्रा जो दल छन् , हरे किन यहाँ , ब्रान्डी र भुँड्का भए ? ।। झुण्डै...


Dhadingpost

बाल क्लवको कविता वाचनमा मञ्जु विक प्रथम

धादिङ, त्रिपुरेश्वर पौष २ । श्री अचने माध्यमिक विद्यालयमा राष्ट्र र राष्ट्रियता भन्ने शिर्षकमा भएको कविता वाचनमा मञ्जु विक प्रथम भएकी छिन् । श्री अचने माध्यामिक विद्यालयको बाल क्लबद्धारा शुक्रबार...


Dhadingpost

क्रुद्ध मन

गोपाल फ्युवा तामाङ पल्लो डाॅडामा बसेर जब वल्लो डाॅडा नियाल्छु रगताम्मे स्थिर पहाड ठिङ्ग देख्छु तामाङ आखेहरूको रगतमासी मासिएर ठडिएको विशाल महल देख्छु त्यसबेला उनको कङ्लिङ घोटेर खपडा फोडेर आॅखा...


Dhadingpost

मन्त्री नआउने, साँस्कृतिक कार्यक्रम स्थगित, जात्रा आज देखि…

धादिङ मंसिर १६ । नेपालको प्रमुख जात्राहरु मध्ये त्रिपुरासुन्दरीको अनौठो जात्रामा नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर नआउने हुनु भएको छ । विगतका वर्षहरुमा जस्तै माओवादी केन्द्रले यस ऐतिहासिक...


Dhadingpost

मंसिर १६-१७ गते त्रिपुरासुन्दरी आउँदै हुनुहुन्छ ? जानौं यो जात्राको विशेषता

धादिङ ।  हामी जुन ठाउँमा जादै छौ भरसक पूर्वतयारी गरेरै उक्त स्थानमा जाने प्रचलनको विकास नेपालमा पनि भै सकेको छ । नेपालको प्रमुख जात्राहरु मध्ये धादिङको त्रिपुरासुन्दरी जात्रा अनौठो जात्रा हो...


Dhadingpost

पोखरामा विश्वकै ठूलो थान्का प्रर्दशन सुरु

पोखरा मंसिर ४ - पोखरामा विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का  प्रदर्शन आज सुरु भएको छ । नेपाल—जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा पोखराको रंगशालामा आज र भोलीका लागि प्रर्दशनीमा राखेको हो...


Dhadingpost

जिन्दगी

मैले सोधें हावालाई के हो जिन्दगी भनेर किनकी त्यसले त ! सारा दुनियाँलाई स्वास दिन्छ । सोधें आफै हिड्ने गोरेटोलाई के हो जिन्दगी भनेर किनकी त्यहाँ सबै उ सँगैं हातेमालो...


Dhadingpost

धादिङबेसीमा यसरी मनाईयो छठ, (तस्वीर सहित)

धादिङबेसी  । धादिङबेसीमा पनि छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी छठ पर्व मनाईएको छ । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदी सहित पाँच पाण्डव...


Dhadingpost