Lochhar Khaji Chyani Bre को अडियो र भिडियो सार्वजानीक

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७३

धादिङ माघ २१ । नेपाली लोकगीत सँगीत प्रेमीहरुका लागि युवा गायक जयविर तामाङ र मिका राईको तामाङ गित Lochhar Khaji Chyani Bre को अडियो र भिडियो सार्वजानीक भएको छ ।

तामाङ समुदायको पर्ब ल्होछार अर्थात नयाँ बर्षको अबसरमा उक्त लोकगीत सार्वजानीक भएको हो ।

मिलन फिल्मसको प्रस्तुतीमा बजारमा आएको यस म्यूजिक भिडियोको स्वर जयविर तामाङ र मिका राई घलेको रहेको छ भने, लय शब्द जयविर तामाङकै रहेको छ ।

गीतमा विमल, रुकमाया, अजय, रोमी, जित र विनिताको अभिनय देख्न सकिन्छ ।
सुवास गौतमाको निर्देशनमा जय कुमार दर्लामी मगरले दृष्य खिचेका छन भने सुरेश दर्पण श्रेष्ठले गितकाो सम्पादन गर्नु भएको छ ।

ल्होछार खाजी च्मी ब्रो को अडियो र भिडियो