सुमन अधिकारी,
धादिङ, धुँवाकोट पौष १४ । धुँवाकोटमा माघेसक्रान्ती पर्वमा गोरु जुधाउने मेलाको लागि आयोजक समिति गठन भएको छ ।
धुँवाकाटको आन्तरीक तथा बाह्य पर्यटन प्रबधन गर्ने उद्धेस्यले गत वर्ष देखि गोरु जुधाइ तथा बृहत साँस्कृतिक कार्यक्रम व्यवस्थापनको लागि २५ सदस्य मुल आयोजक समीती गठन गरेको हो ।
गाउँ विकास समितिका सचिव लिलाकान्त विस्वकर्माको अध्यक्षतामा बसेको भेलाले टङ्क प्रसाद सापकोटा को अध्यक्षता मा २५ सदस्य मुल आयोजक समीती गठन गरेको छ ।
गाविसका राजनीतिक दलका प्रतिनीधि, समाजसेवी र संघ सस्थाका प्रतिनीधिहरुको भेलाले गत वर्षको कार्यक्रमको समिक्षा गर्दै कार्यक्रम गत वर्ष भन्दा भव्य गर्ने निर्णय समेत गरेको थियो ।
यस्तो बन्य समिति
अध्यक्ष- टङ्क प्रसाद सापकोटा
उपाध्यक्ष- कुमार बहादुर तामाङ
कोषाध्यक्ष- नर बहादुर गुरुङ
सचिव- शृजना घीमिरे
सहसचिवऔ सुमन अधिकारी
सदस्य
बिष्णु बहादुर कार्की
जित बहादुर तामाङ
शेर बहादुर तामाङ
शिव कुमार श्रेष्ठ
भेषनाथ लामिछाने
कृष्ण प्रशाद वस्ती
स्याम बहादुर श्रेष्ठ
लिला बहादुरगुरुङ
खड्ग बहादुर तामाङ
कमल कुमार अधिकारी
डिल्ली प्रसाद घिमिर
बम बहादुर मास्की मगर
दिल बहादुर गुरुङ
ढलक बहादुर आलेमगर
चिरन्जिबी रिमाल
भैरब बहादुर अधिकारी