भुपेन्द्र न्यौपानेको ‘अरुसंग’को म्युजिक भिडियो सार्बजनिक

काठमाडौ, जेठ २४ । लेखन विधामा निरन्तर कलम चलाई रहेका यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसंग’को म्युजिक भिडियो सार्बजनिक भएको छ । छायांकन सुरु भएको १० दिन भित्र उक्त गीतको भिडियो...


Dhadingpost

फुटबलका शक्तिशाली व्यक्तिलाई साढे ६ वर्ष जेल

काठमाडौं, जेठ २४ । क्रोएसिया फुटबलका शक्तिशाली व्यक्ति मानिएका जड्राक्को मामिकलाई साढे ६ वर्ष जेल सजाय सुनाइएको छ । यो प्रकरणमा क्रिएसियाका कप्तान एवं रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिकविरुद्ध पनि...


Dhadingpost

२४ लाखको सुनचाँदीसहित एक युवकलाई पक्राउ

महोत्तरी, जेठ २४ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गएराति करीब ८ बजेतिर बीआर...


Dhadingpost

अब नौबिसे–मुग्लिन सडकको विस्तार हुने, २८ किलोमिटर त्रिशूलीपारिबाटै

काठमाडौं, जेठ २४ । मुग्लिन–नारायणगढ सडक खण्डको विस्तार सकिएपछि सरकारले अब नौबिसे–मुग्लिन खण्ड चार लेनको बनाउन गृहकार्य थालेको छ । यसका लागि विस्तृत डिजाइन तयार भइसकेको छ । पृथ्वी राजमार्गमा...


Dhadingpost

सर्पले डसेर वडा अध्यक्षको मृत्यु

विराटनगर, जेठ २४ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्षलाई सर्पले डसेर मृत्यु भएको छ । बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो...


Dhadingpost

ट्रम्पका वकिल जुलियानीले भने, ‘किमले घुँडा टेकेर वार्ताको भिख मागे

काठमाडौं, जेठ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीले उत्तरकोरियाले अमेरिकासँग वार्ताको लागि ‘भिख मागेको’ टिप्पणी गरेका छन् । ट्रम्पको शक्तिका कारण नै उत्तरकोरिया आफ्नो अडान बदल्न बाध्य...


Dhadingpost

भारतबाट नेपालतर्फ फर्किदै गरेका नेपाली एसएसबीबाट कुटिए

दार्चुला, जेठ २४ । सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका छन् । नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट...


Dhadingpost

कटुञ्जेमा खुकुरी आक्रमण, घाइतेलाई काठमाडौ लगियो

धादिङ जेष्ठ २३ । सडक निर्माणको विषयमा आपसी विवादहुँदा खुकुरी प्रहारबाट नेत्रावती डब्जोङ् गापा ४ का सञ्जय तामाङ सख्त घाइते भएका छन् । घाइते स्थानिय २२ वर्षीय सञ्जय तामाङलाई उपचारार्थ...


Dhadingpost

मुलुकमा पाँच लाख रोजगारी सिर्जना, पूर्वअर्थमन्त्री

काठमाडौँ, जेठ २३ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने बताएको छ । ‘सरकारी स्रोतबाट सञ्चालन भई घाटामा गएका उद्योगलाई पुनः सञ्चालनका लागि सरकारले लगानी गर्न हुँदैन’...


Dhadingpost

सेयर लाभकरमा नयाँ व्यवस्था फिर्ता

काठमाडौं, जेठ २३ । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ । अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने ‘पुरानै विधिबाट बोनस र हकप्रद...


Dhadingpost

भैरहवा सेजमा अझै उद्योग आएनन्

काठमाडौं, जेठ २३ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्ति दिने बताए पनि भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरू अझै आकषिर्त हुन सकेका छैन। । प्रसारण लाइन निर्माण गरिरहेको...


Dhadingpost

फोहोरको थुप्रोमा भेटियाे शिशु, महिला प्रहरीले गराइन् स्तनपान

नयाँदिल्ली, जेठ २३ । दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरी फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएकी छिन् । शिशुलाई स्थानीयबासीले सरकारी नाम दिएका छन् । स्थानीयहरुले उक्त...


Dhadingpost

रेडपान्डाको छालासहित एक जनालाई पक्राउ

काठमाडौं, जेठ २३ । राजधानीको तारकेश्वर नगरपालिका–७ स्थित फुटुङबाट प्रहरीले प्रतिबन्धित दुर्लभ बन्यजत्यु रेडपान्डासहित एक जनालाई पक्राउ गरेको छ । रेडपाण्डाको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा महनगरीय प्रहरी वृत्त...


Dhadingpost

प्रधानमन्त्रीले जब दुर्घटनावश पोखिएको कफी आफै सफा गरे

एजेन्सी, जेठ २३ । नेदरल्याण्डका प्रधानमन्त्री मार्कले डच संसदमा आफूले पोखाएको कफी आफै सफा गरेर भाइरल भएका हुन् । सरसफाइ गर्ने कर्मचारीको हातमा राखिएको मप लिएर उनले आफूले पोखाएको कफी...


Dhadingpost

३१ लाख ८० हजार प्रतिबन्धित भारतीय नोटसहित २ जना पक्राउ

पर्सा, जेठ २३ । नेपालमा प्रतिबन्धित भारतीय नोट ३१ लाख ८० हजार नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा...


Dhadingpost

आन्दोलनका कारण आज पनि सेयर बजार ठप्प

काठमाडौं, जेठ २३ । सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आन्दोलन गर्ने भएका छन् । यो सँगै आन्दोलनका कारण प्रभावित भएको सेयर बजार ठप्प हुने भएको छ । सेयर लगानीकर्ता संघ नेपालका...


Dhadingpost

चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु, ४ जना घाइते

कमवानपुर, जेठ २३ । मकवानपुरमा चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा २२ वर्षीया निर्मला भ्लोन, ५ वर्षीया निमेष...


Dhadingpost