दिनभरी थकित र अल्छीपनको महसुस किन हुन्छ ?

काठमाडौ, असार ३ । प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ यदि छ भने यस्ता छन् यसका कारणहरु । १. प्रशस्त पानी नपिउनु अध्ययनका अनुसार शरीरमा...


Dhadingpost

अबदेखि कर तिरेको प्रमाणपत्र नभइ ऋण नपाइने

काठमाडौं, साउन ३ । बैंकले फर्म तथा कम्पनीलाई ऋण दिदा वा नविकरण गर्दा पछिल्लो समय तिरेको करको प्रमाणपत्र खोज्ने भएको छ । ५० करोड भन्दा बढी कर्जा प्रयोग गर्ने ऋणीलाई...


Dhadingpost

महोत्तरीमा महिलाको हत्या

महोत्तरी, साउन ३ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ ३० वर्षीया रीता देविको हत्या भएको छ । स्थानीय छिमेकीसँग प्रहरीले सोधपुछ गर्दा रीता देवीकी सासू मन्तोरिया देवी...


Dhadingpost

क्रिकेटर संदीप लामिछाने बने गायक

काठमाडौं, साउन ३ । क्रिकेटर संदीप लामिछाने पनि गायक बनेका छन् र त्यसका साथसाथै उनले ‘उदाश थियो’ बोलको गीत गाएको छ । सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा अनिल धितालको...


Dhadingpost

पहिरोले घर पुर्दा चार जना घाइते

नुवाकोट, साउन ३ । अविरल वर्षाका कारण सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएको छ । घाइतेहरूलाई स्थानीय प्रहरीले उद्धार गरेर विदुरको सिटी अस्पतालमा उपचारका लागि लगेकामा...


Dhadingpost

अवरुद्ध नारायणगढ – मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं,साउन ३ । आज विहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले पानी पर्न...


Dhadingpost

चेल्सीको सहायक प्रशिक्षक बने जोला

काठमाडौं, साउन ३ । चेल्सी तथा इटलीका पूर्वस्ट्राइकर जियानफ्रान्को जोला सहायक प्रशिक्षकका रुपमा स्टामफोर्ड ब्रिज फर्किएको छ । जोलाले अप्रिल २०१७ मा बर्मिङघम सिटीको प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनी...


Dhadingpost

पहिरोले एक घर पुरिंदा ४ जना घाइते

नुवाकोट,साउन ३ । अविरल वर्षाका कारण हिजो राति नुवाकोटको सुर्यगढी गाउँपालिका–३, चोगतेमा पहिरोले एक घर पुरिंदा ४ जना घाइते भएको छ । घाइते हुनेमा घरधनी नवराज श्रेष्ठ, उनकी श्रीमती, छोरा...


Dhadingpost

डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठायो

काठमाडौं,साउन ३ । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन् ।...


Dhadingpost

दाङको कृषि फार्ममा आगलागी

दाङ, साउन ३ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा आगलागी भएको छ । आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा...


Dhadingpost

ज्यामरुङमा बट्टा खोलेर चुरोट बेच्न नपाईने

धादिङ श्रावण २ । धादिङको नीलकण्ठ नगरपालिका वर्डा नम्बर ११ मा चुरोट खैनी जस्ता सुर्ती जन्य सामाग्री वट्टा खोलेर विक्रि वितरण गर्न नपाईने भएको छ । वर्डा कार्यालयले विज्ञप्ती जारी...


Dhadingpost

यस्ता व्यक्ति हरु भुलेर पनि नबस्नुहोस ब्रत

काठमाडौ, साउन २ । धेरैजसो मानिसहरु हप्तामा एक पटक भएपनि ब्रत बस्ने गर्दछन् । नेपालमा विभिन्न तीथि, चाड वा अन्य विशेष दिनमा मानिसहरु ब्रत बस्छन् । तर केही रोग वा...


Dhadingpost

साउनमा किन लगाइन्छ मेहेन्दी ?

काठमाडौ, साउन २ ।  मंगलबारबाट साउन महिना सुरु भएको छ।  धार्मिक दृष्टिले पनि श्रावण महिना आफैमा पवित्र महिना मानिन्छ । यो महिनामा भगवान शिवको पुजा गर्ने गरिन्छ । त्यसमा पनि श्रावणको सोमबारको...


Dhadingpost

मानव ओसारपसामा संलग्न २७ वर्षीय तामाङलाई पक्राउ

काठमाडौं, असार २ । वैदेशिक रोजगारमा लैजाने भन्दै विभिन्न प्रलोभनमा पारी मानव ओसारपसार कार्यमा संलग्न २७ वर्षीय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक पा“चपोखरी गाउँपालिका– १ का २७ वर्षीय...


Dhadingpost

कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारे

काठमाडौं, साउन २ । बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै...


Dhadingpost

१२ जना शिक्षकको तलब कट्टा

अछाम, साउन २ । गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत १२ जना शिक्षकको तलब एकसय ३३ दिन बराबरको तलब कट्टा गरिएको छ । शिक्षकहरुको गैरजिम्मेवार क्रियाकलापका कारण विद्यालयहरुको नियमित पठनपाठन बाधा...


Dhadingpost

प्रधानमन्त्रीले भोलि गण्डकी प्रदेशसभामा संबोधन गर्ने

पोखरा, साउन २ । पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा आउन लागेका नेकपाले जनाएको छ । केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन...


Dhadingpost