बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग

काठमाडौं, भदौ ५ । राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेकी छन् । राष्ट्रिय सभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर...


Dhadingpost

भिटामिन डी युक्त आहाराले बालबालीकाको कोलस्ट्रोल कम गर्न सहयोग

एजेन्सी, भाद्र ५ । भिटामिन डी युक्त आहाराले बालबालिकाको कोलस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्ने एक नयाँ अनुसन्धानले पत्ता लगाएको छ । यसले मुटु सम्बन्धी रोग र त्यससँग जोडिएका अन्य...


Dhadingpost

धादिङ नेपाल कै नमुना पर्यटन गन्तव्य

मानछिरिङ तामाङ । धादिङ जिल्ला पर्यटनको अपार सम्भावना रहेको जिल्ला हाे । प्राकृतिक सौन्दर्य, विभिन्न जातजातिको भाषा, धर्म, रहनसहन, संस्कृतिले यो जिल्ला उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाको विश्लेषण छ...


Dhadingpost

अफगानिस्तानमा राष्ट्रपति भवन नजिक रकेट प्रहार

एजेन्सी, भाद्र ५। तालीवान लडाकुहरुले काबुलस्थित राष्ट्रपति भवनतर्फ रकेट प्रहार गरेको अफगानी प्रहरीले बताएका छन् । वक्तव्यका क्रममा राष्ट्रपति घानीले विस्फोटनको आवाज सुनेपछि आफ्नो सन्देशलाई रोक्दै भने,‘उनीहरु सोच्छन् कि रकेट...


Dhadingpost

बलात्कारपछि बालिकाको हत्या

भीमदत्तनगर, भदौ ५ । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले मंगलबार भीमदत्तनगर बजार बन्द गराएका छन् । गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित...


Dhadingpost

भ्रष्टाचारको आरोपमा राष्ट्रपति जुमाविरुद्ध छानविन सुरु

एजेन्सी, भदौ ५ । भ्रष्टाचार र राज्यकोषको दुरूपयोग गरेको आरोपमा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाविरुद्ध राजधानी जोहानेसबर्गमा छानबिन सुरु भएको छ । तर पूर्वअर्थमन्त्री प्रवीण गोर्धनले भ्रष्ट कामकारवाहीबाट राज्यकोषको सात...


Dhadingpost

नरेन्द्र मोदीको पार्टीबाट चुनाव लड्ने गौतम गम्भीरको तयारी

एजेन्सी, भदौ ५ । २ वर्षदेखि भारतीय राष्ट्रि टिममा नरहेका गौतम छिट्टै नै भारतीय जनता पार्टी (भाजपा) को तर्फबाट राजनीतिमा छिर्न लागेको चर्चा बाहिर आएको छ । भारतका चर्चित क्रिकेटर...


Dhadingpost

रोनाल्डो, लुका र सलाह अन्तिम सूचीमा

काठमाडौं, भदौ ५ । युरोपको फुटबल प्रशासकीय निकाय (युइएफए) ले हरेक साल प्रदान गर्दै आएको युइएफए वर्ष खेलाडी अवार्डका लागि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो अन्तिम मनोनयनमा परेका छन् । गएको...


Dhadingpost

जमिन बाँझो राख्नेको सरकारी सुविधा खोस्न प्रस्ताव

काठमाडौं, भदौ ५ । सरकारले किसानलाई वर्गीकरणका आधारमा सहुलियत, छुट र सुविधा उपलब्ध गराउने सरकारको तयारी छ । यसअघिदेखि नै किसानको वर्गीकरण गरी परिचयपत्र उपलब्ध गराउने चर्चा थियो । अब...


Dhadingpost

बसले टेम्पोलाई ठक्कर दिँदा एकको मृत्यु, सात जना घाइते

काठमाडौं, भदौ ५ । गौशाला, पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घाइते लोप्चनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचारका क्रममा मृत्यु...


Dhadingpost

इमरा खानले प्रधानमन्त्री निवास छाडे

काठमाडौं, भदौ ५ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेर सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेको छ । खानले बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए ।...


Dhadingpost

आठ सिँचाइ योजना निर्माण

म्याग्दी, भदौ ५ । आर्थिक वर्ष २०७४÷७५ मा दुई करोड ६७ लाख ५४ हजारको लागतमा निमार्ण भएको योजनाबाट आठ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । योजनाबाट दुई हजार नो...


Dhadingpost

नेकपा धादिङ अध्यक्षमा नेत्र पाैडेल सिफारिस

धादिङ भाद्र ४ । नेकपा धादिङ अध्यक्षका लागि कडा विवादका बीच पुर्व एमाले धादिङका नेता नेत्र पाैडेललाई सिफारिस गरिएकाे छ । जिल्ला समित छनाैट गर्न बनेकाे पुर्व दुई पार्टी (ईन्चार्ज...


Dhadingpost

अखिल क्रान्तिकारी र प्याब्सन धादिङ बीच सहमति

धादिङ भाद्र ४ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङ र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङ बीच ४ बुँदे सहमति भएकाे छ...


Dhadingpost

मृत्युु जितेकाे युद्ध स्मरण

जितेन्द्र तामाङ । अाज भन्दा १७ बर्ष अगाडी २०५९ भाद्र १ गते देखि धादिङ जिल्ला भर शाही सेनाले एक साता लामो सर्च अप्रेसन चलायो । उत्तरी भेगमा दमन गर्न अस्थाई...


Dhadingpost

धादिङका सबै स्वास्थ्य संस्थाले पाउने भए नेबुलाईजर

धादिङ भाद्र  ४ । धादिङ समाज युएईले धादिङ जिल्लाका ७१ वटा स्वास्थ्य संस्थाहरुलार्इ नेबुलाइजर मेसिन निःशुल्क वितरण गर्ने भएको छ । दमका रोगिहरुलार्इ स्वासप्रस्वासमा निकै गाह्रो हुने र नेबुलाइजरको अभावले...


Dhadingpost

तीज विशेष कार्यक्रम बारे सुचना

राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठान जिल्ला कार्य समिति धादिङद्वारा अायाेजित स्रष्ठा सम्मान तथा तीज विशेष कार्यक्रममा धादिङ जिल्लाका सम्पुर्ण कलाकारहरु,गित संगितलाई माया गर्नु हुने, गित संगित प्रेमिहरु सबैलाई उपस्थितकाे...


Dhadingpost