सर्वोच्चको बोल्ड आदेशपछि कोभिडको उपचार सरकारले निःशुल्क गर्ने

काठमाडौं कार्तिक २५ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावअनुरूप कोरोनाको परीक्षणसहित सम्पूर्ण उपचार सरकारले निःशुल्क गर्ने निर्णय गरेको एक...


Dhadingpost

आइसोलेशनबाट स्वास्थ्यकर्मी बहिनीको दाजुलाई मन छुने चिठी

हजुरकी प्रिय बहिनी विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना महामारीको युद्धमा अग्रपंक्तिमा लड्दा लड्दै आफैलाई गोली लागेर रण मैदानमा ढलेकी छे । अनि पिन्जडा रुपी आइसोलेशनमा मलमपट्टी गरिरहेकी छे । दाजुहरुआत्मिय...


Dhadingpost

मेस्सी चम्कँदा, रियल बेटिस पराजित

एजेन्सी कार्तिक २३ । कप्तान लिओनेल मेस्सीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसमाथि ५-२ को जित हासिल गरेको छ ।...


Dhadingpost

थाक्रे ४ किलामा ट्रिफर र जिप ठोकियो

रामचन्द्र थापाधादिङ कार्तिक २३ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ पृथ्वी राजमार्ग अन्त्रगत ४ किलामा ट्रिफर र स्कारपियो जिप एक आपसमा ठोकिदा १ जना घाईते भएका छन् । आईतबार...


Dhadingpost

संघीयता फेल बनाउने धुनमा ओली सरकार

मान्छेहरू भन्छन् संघीयता फेल भयो । हाम्रोजस्तो सानो देशले संघीयताको आर्थिक भार धान्नै सक्दैन,त्यसैले संघीयता खारेज गर्नुपर्दछ । यस्ता शब्दहरु नेपाली राजनीतिक बजारमा अनायासै सुन्न पाइने शब्दहरु हुन् । यी...


Dhadingpost

बलात्कार विरुद्ध बीचबजारमा प्रदर्शन

धादिङ कार्तिक २३ । ‘अझै कति सहने’,‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ जस्ता नारा लगायर धादिङबेसीमा बलात्कार विरुद्ध प्रदर्शन भएको छ । आँखामा...


Dhadingpost

अमेरिकाको राष्ट्रपतिमा बाइडेन विजयी

काठमाडौं कार्तिक २३ । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोसेफ रोबिनेट बाइडेन जुनियर (जो बाइडेन) अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला...


Dhadingpost

विद्यालयमा सशस्त्रको ब्यारेक

काठमाडौं कार्तिक २३ । विद्यालयमा सशस्त्र सुरक्षाकर्मी पस्नु नै कानुनी रूपमा गलत हो, तर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ५ सखुहवास्थित प्राथमिक विद्यालय भवनमा सशस्त्र प्रहरीले पोस्ट नै खडा गरेर बसेको छ ।...


Dhadingpost

बेनीघाटमा रहेको नि:शुल्क कपडा घरलाई बाँके कोहलपुरबाट कपडा सहयोग

धादिङ कार्तिक २२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरलाई बाँकेबाट ३ बोरो कपडा सहयोग प्राप्त भएको छ । बाके, कोहलपुर Student Welfare committee (...


Dhadingpost

यो वर्ष देउसी भैलो खेल्न नपाइने

काठमाडौं कार्तिक २२ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो । प्रहरीका...


Dhadingpost

श्रीमतीलाई तातो तेल खन्याउने ज्यामरुङका अस्विन परियार पक्राउ

धादिङ कार्तिक २२ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङ निवासी अस्विन परियारले आफ्नै श्रीमतीलाई तातो तेल खन्याए । उनलाई प्रहरीले पक्राउ गरि सकेको छ भने श्रीमती २० वर्षीया...


Dhadingpost

नेकपा संकट: अब एक कदम अगाडि बढे ‘दुर्घटना’

काठमाडौं कार्तिक २२ । दुवै समूह आ–आफ्नो अडान र तयारीमा कायम रहने हो भने भयानक संकटतर्फ उन्मुख नेकपा विवादले विभाजनको रूप लिने खतरा पैदा भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो, आज थपिए १२ जना

धादिङ कार्तिक २१ । धादिङ जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २०७ जना पुगेको छ जसमा १२ जना संक्रमित आज थपिएका हुन् । आज थपिएका कोरोना संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका...


Dhadingpost

फोटो पत्रकार प्रदिपराज वन्तको अभिनय रहेको परदेशीको कर्म सार्वजनिक

काठमाडौं कार्तिक २१ । सार्वजनिक कार्यक्रम र खोज मुलक रिपोर्टिङका लागि क्यामरा चलाउने राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव फोटो पत्रकार प्रदिवराज वन्त र सोनाम केसीको अभिनय रहेको परदेशीको कर्म नामको...


Dhadingpost

सहुलियतको चिनी अभाव

काठमाडौं कार्तिक २१ । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित...


Dhadingpost

दूरी बढाउँदै ओली-प्रचण्ड

पुष्पकमल दाहाल प्रचण्ड, नेकपा अध्यक्षसबै विषय सचिवालय बैठक बोलाएर छलफल गरौँ । पार्टीले वैचारिक बहसको कुनै निर्णय गरेको छैन, तर तपाईंले जुम बैठकबाट नेता–कार्यकर्तालाई जबज ब्यँुँतिने गरी बहस चलाउन र फाउन्डेसनको...


Dhadingpost

पत्रकार सिताराम प्रसाद वर्माको निधन

धादिङ कार्तिक २१ । पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी सिताराम प्रसाद वर्माको असामहिक निधन भएको छ । क्रीष्ट अस्पताल काठमाडौंमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिए सँग...


Dhadingpost