१५ औं वाका कप किस्पाङ नुवाकाेटले जित्याे

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २, २०८२

धादिङ । धादिङको नेत्रावती डवजोङ – ३, वाकामा सम्पन्न जिल्ला कै सर्वाधिक पुरस्कार रहेकाे १५ औं वाका कप फुटबल प्रतियोगिता किस्पाङ युवा क्लब नुवाकाेटले जितेको छ ।

पेनाल्टी सुटअाउटमा चाैतारा धादिङलाई पराजित गर्दै किस्पाङ प्रथम भएकाे हाे ।

विजेता किस्पाङले २ लाख २ हजार रुपैयाँ र उपविजेता चौतारा क्लबले १ लाख १ हजार प्राप्त गर्दा सेमिफाइनलमा पुगेका डुप्चे र कटुन्जे क्लबलाई जनही २० हजार रुपैयाँ पुरस्कार दिइएको आयोजकले जनाएको छ ।

गत संस्करणहरु