धादिङको दशाैं वाका कप म्यागङ नुवाकाेटले चुम्याे

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १, २०७६

धादिङ बैशाख १ । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका स्थित सेमजाेङ गैरामा संचालन भएकाे धादिङ कै सर्वाधिक पुरस्कार राशी भएकाे दशाैं वाका कप म्यागङ युवा क्लवले जितेकाे छ ।

माैषमकाे प्रतिकुलता सँगै चैत्र २३ गते उद्घाटन भएकाे दशौं वाका कप खुल्ला पुरुष फुटबलको फाईनल खेल झमझम पानीको बीचमा समेत खेलाईएकाे थियाे ।

नगद एक लाख पाँचहजार सहितकाे प्रथम उपाधि म्यागङ गाउँपालिका युवा क्लब नुवाकोटले आयाेजक न्यु वाका राहा क्लब E लाई ४-० काे गाेल अन्तरले हराउँदै चुमेकाे हाे ।
प्रतियाेगितामा २४ टिमले भागलिएका थिए ।

फाईनल खेलकाे आयाेजकले उपलब्ध गराएकाे छाेटाे भिडियाे