साफ महिला फाइनल आज, घरेलु मैदानमा बंगलादेश सँग खेल्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बंगलादेश र नेपाल उपाधिको लागि भिड्दै छन् । सोमबार दशरथ रंगशाला नयाँ इतिहासको साक्षी बन्न गईरहेको छ । पहिलोपटक महिला साफले नयाँ विजेता...


Dhadingpost

धुनीबेसीमा वडा स्तरीय फुटबल प्रतियोगितामा हुने

धादिङ । धुनीबेसी नगरपालिका स्थित धार्के चालिसे खेल मैदानमा असोज ९ गते देखि वडा स्तरीय 9/A Side फुटबल प्रतियोगिता हुने भएको छ । धुनीबेसीमा युवा समुहको आयोजना तथा धुनीबेसी नगरपालिकाको...


Dhadingpost

नेत्रावती डबजाेङ ब्याडमिन्टन प्रतियाेगिता असाेज ४ गते देखि हुन

धादिङ । धादिङ जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउपालिकाकाे आर्थिक सहयाेगमा काठमाण्डाैमा "प्रथम नेत्रावती डबजाेङ ब्याडमिन्टन प्रतियाेगिता-२०७९" हुने भएकाे छ । मार्पाक भेट्रान्स ब्याडमिन्टन टिमकाे सक्रियतामा हुन गईरहेकाे ब्याडमिन्टन प्रतियाेगिता काठमाण्डाैकाे तारकेश्वर...


Dhadingpost

राम्जी गिरीकाे अध्यक्षतामा सिद्धलेक क्रिकेट विकास समिति गठन

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्तरीय क्रिकेट विकास समितिकाे अध्यक्षमा राम्जी गिरी चयन भएका छन् । जिल्ला क्रीकेट संघ धादिङका उपाध्यक्ष नारायण सिलवालकाे प्रमुख अातिथ्यतामा भएकाे पालिका स्तरीय भेलाले राम्जी...


Dhadingpost

जावलाखेल भलिबलमा उत्कृष्ट बने, धादिङका मिलन घले

धादिङ । धादिङका खनियाबासका मिलन घले जाउला खेल ट्रेनिङ सेन्टरमा भएको भलिबल प्रतियोगितामा उष्कृष्ट खेलाडी घोषित भए । उनको त्यो लोभलाग्दो प्रदर्शनको सहायताले जेभिटीसी ग्रिन टिम प्रथम हुन सफल भयो...


Dhadingpost

महिला साफ सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

धादिङ । महिला साफको यो छैठौं संस्करणमा आज फाईनल यात्राको लागि नेपालले आफ्नै घरेलु मैदानमा भारतसँग खेल्दैछ । साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा आज नेपालले फाईनल पुग्नका लागि भारतलाई...


Dhadingpost

मोती गुफा प्रचार गर्न खनियाबासमा भलिबल प्रतियोगिताको आयोजना

धादिङ । धादिङको खनियाबास गाउँपालिकामा ऐतिहासिक पर्यटकीय क्षेत्रको संरक्षणका निम्ति “सबैको सहभागिता पर्यटन प्रवर्द्धन र जगेर्ना आजको आवश्यकता” भन्ने मूल नाराका साथ असोज १६ गतेबाट प्रथम मोती गुफा खुल्ला भलिबल...


Dhadingpost

नेपाल टी-२० लिग खेल्ने चर्चित विदेशी खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा अर्को महिनादेखि नेपाल टी–२० लिग आयोजना हुँदै छ । सहभागी ६ टोलीले घरेलु तथा विदेशी खेलाडीलाई ड्राफ्टको माध्यमबाट अनुबन्धित गरिसकेका छन् । पहिलो संस्करणमा ९...


Dhadingpost

नुवाकोटमा म्यागङ कप भलिबल हुँदै, धादिङका पालिकाले पनि भाग लिन पाउने

धादिङ । नुवाकोटमा अन्तरपालिका स्तरीय प्रथम म्यागङ अध्यक्ष कप पुरुष भलिबल असोज ३ गतेबाट हुंदैछ । उक्त प्रतियोगितामा धादिङका पालिकाहरुले समेत भाग लिन पाउने आयोजकले जनाएको छ । प्रथम पुरस्कार...


Dhadingpost

गोरखा स्थित बोर्लाङमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङ स्थित सरस्वती माविको खेल मैदानमा  असोज १२ गते देखि १६ गतेसम्म गण्डकी प्रदेशस्तरीय ‘बोर्लाङ भीमसेन थापा कप भलिबल प्रतियोगिता २०७९’...


Dhadingpost

एड्भान्समा तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

धादिङ । एड्भान्स एकेडेमी, धादिङबेसीले वालदिवसको अवसरमा दुईदिने प्रथम एड्भान्स तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सम्पन्न गरेको छ । भाद्र २८ र २९ गरी दुईदिनमा सम्पन्न गरिएको उक्त च्याम्पियनसिपमा पुम्से र स्प्यारिङ...


Lawong Bijay

धादिङमा असोज २८ देखि जिल्ला स्तरीय अन्तर पालिका टी- २० क्रिकेट हुने

धादिङ । जिल्ला क्रिकेट संघ धादिङले दशै र तिहारको बीच असोज २८ गते देखि धादिङ जिल्ला स्तरीय अन्तर पालिका टी-२० क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ । धादिङमा २ नगरपालिका...


Dhadingpost

थाक्रे ४ मा असोज १० देखि फुटबल प्रतियोगिता हुने

धादिङ । धादिङको थाक्रे गाउँपालिका खेलकुद समिति वडा नम्बर ४ ले आयोजना गर्ने उक्त फुटबल प्रतियोगिता अन्तर वडा स्तरीय हुने बताईएको छ । प्रतियोगितामा प्रथम ६६ हजार ६६६, द्वितिय पुरस्कार...


Dhadingpost

बंगलादेशसँग कहिल्यै नहारेको भारत स्तब्ध

काठमाडौं । साविक विजेता भारत साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशसँग स्तब्ध बनेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको समूह ‘ए’ को अन्तिम खेलमा भारत बंगलादेशसँग ३–० गोलले पराजित भयो...


Dhadingpost

गलौदी खेल मैदानमा असोज ५ देखि फुटबल प्रतियोगिता हुने

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा असोज ६ गते देखि खुल्ला 7/A साईड फुटबल प्रतियोगिता हुने भएको छ । युवा शक्ति सामुदायिक विकास समाजले आयोजना गर्ने उक्त...


Dhadingpost

धादिङमा कुपा कप फुटबल र म्याराथन असोज १८ बाट हुने

धादिङ । गत वर्षहरुमा जस्तै नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजले विजय दशमीको पावन अवसर असोज १८ गते देखि २३ गते सम्म फुटबल प्रतियोगिता र मिनी म्याराथन प्रतियोगिता गर्ने...


Dhadingpost

धादिङका कृष्णलाल श्रेष्ठलाई राखेपको दीर्घ सेवा पदक

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले २५ बर्ष सेवा गरे वापत दीर्घ सेवा पदकले सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषदले...


Dhadingpost