गलौदी खेल मैदानमा असोज ५ देखि फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २८, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा असोज ६ गते देखि खुल्ला 7/A साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

युवा शक्ति सामुदायिक विकास समाजले आयोजना गर्ने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ५५ हजार ५५५, उप विजेतालाई २५ हजार ५५५ रहेको बताईएको छ ।

आयोजकले प्रतियोगितामा भाग लिन चाहाने खेलाडीहरुलाई असोज ५ गते सम्म टिम दर्ता गरि सक्न आव्हान गरेको छ । फाईल फोटो