नवौं सगरमाथा अन्तर्राष्ट्रिय करातेमा धादिङलाई २ स्वर्ण

धादिङ । काठमाडौको लैनचौरमा सम्पन्न नवौं माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा धादिङका करण गुरुङ र सुदिप श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । धादिङबाट सहभागि अन्य खेलाडीहरु...


Dhadingpost

धादिङ जिल्ला स्तरीय कबड्डी प्रतियोगिता हुने, टिम दर्ता सुरु

धादिङ । धादिङ कबड्डी क्लवले असार १ देखि ३ गते सम्म प्रथम जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिताको आयोजना गर्ने भएको छ । जेष्ठ १६ देखि २५ गते सम्म टिम दर्ता...


Dhadingpost

नवौं मार्पाक प्रिमियर लिगको उपाधी थलालाई

निराज रानाभाट, काठमाडौं । नवौं संस्करणकाे ( एमपिएल ) मार्पाक प्रिमियर लिगकाे विजेता टिम थला बनेकाे छ । टिम थलाले टिम मार्पाकलाई फाइनलमा हराउँदै नवौं मार्पाक प्रिमियर लिगकाे पुन टिम...


Dhadingpost

प्रदेश क्रिकेटमा चितवनलाई स्वर्ण

काठमाडौं । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८० अन्तर्गत भएको पुरुष क्रिकेट प्रतियोगितामा चितवनले स्वर्ण पदक जितेको छ। चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै...


Dhadingpost

धादिङको महिला भलिबल टिमले रामेछाप पछि सिन्धुपाल्चोकलाई हरायो

धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता मुख्य मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे सोमबारबाट जारी छ । भलिबल तर्फ रामेछापलाई हराउँदै दोस्रो चरण प्रवेस गरेको...


Dhadingpost

धादिङको भलिबल तर्फ महिला र पुरुष दुबैको विजय सुरुवात

धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता सोमबार साँझ मुख्य मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे सँगै आज देखि सुरुभएको छ । आज भएको भलिबलमा धादिङको...


Dhadingpost

१५०० मिटरमा अस्मिता र बिकेशलाई स्वर्ण

हेटौंडा । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको दोस्रो बाग्मती प्रदेश खेलकुदको एथ्लेटिक्सतर्फ १५०० मिटर दौडमा सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले स्वर्ण जितेका छन् । अस्मिता महिलातर्फ...


Dhadingpost

महिला फुटबलमा चितवन सँग धादिङ पराजित

धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता सोमबार साँझ मुख्य मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे सँगै आज देखि सुरुभएको छ । आज भएको महिला फुटबलमा...


Dhadingpost

क्रिकेट अभ्यास खेलमा धादिङ सँग दोलखा पराजित

धादिङ । दोश्रो बागमती प्रदेश खलकूद प्रतियोगिताको आईतबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भव्य समारोह बिच उद्घाटन गरे, सँगै प्रतियोगिताका खेलहरु आजबाट हुनेछन् । यहि खेलकुद प्रतियोगितामा...


Dhadingpost

धादिङबाट बागमती प्रदेश स्तरीय खेलकुदमा भाग लिने खेलाडीको सूची

क्रिक्रेट (पुरुष)१. श्याम त्रिपाठी२. आरम्भ तिम्लसिना३. विश्वास श्रेष्ठ४. कौशल रुपाखेती५. अनिल थापा६. सप्निल अधिकारी७. रुपेश भुजेल८. श्रीकृष्ण उपाध्यय९. दिपक ढकाल१०. राजु ढकाल११. दिवस कँडेल१२. अमृत थापा१३. सिर्जन पाण्डे१४. अमृत लम्साल...


Dhadingpost

धादिङबाट प्रदेश खेलकुदमा तेक्वान्दो र पुम्सेमा १९ जनाले प्रतिस्पर्धा गर्ने

धादिङ । यहि जेष्ठ ७ गतेबाट बागमती प्रदेशको आयोजनामा दोस्रो खेलकुद प्रतियोगिता हुँदैछ । नौ करोड ४२ लाख खर्च अनुमान गरिएको यस प्रतियोगितामा धादिङले १३ विधा मध्य १२ विधामा भाग...


Dhadingpost

प्रदेशको उपाधी दावेदार धादिङ क्रिकेट टिममा को-को परे

धादिङ । धादिङ जिल्ला क्रिकेट संघ क्यानको मान्यताको पर्खाईमा छ । जिल्लामा विभिन्न प्रतियोगिता गर्दै आएको धादिङको क्रिकेट टिम अन्य जिल्लामा पुगेर पनि खेल्दै आएको छ । धादिङको क्रिकेट गतिविधिलाई...


Dhadingpost

बागमती प्रदेश खेलकुद जेष्ठ ७ देखि हुँदै, नौ करोड ४२ लाख खर्च हुने, धादिङबाट १७० खेलाडीले भाग लिँदै

धादिङ । बागमती प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुँदैछ, प्रतियोगिता संचालनको लागि नौ करोड ४२ लाख खर्च हुने प्रदेश सरकारले अनुमान गरेको सदस्य सचिव सुर्यलाल...


Dhadingpost

रशिला तामाङले मलेसियामा जितिन ५० किलोमिटर दौडको उपाधी

धादिङ । धादिङको धुनिवेशी नगरपालिका निवासी रशिला तामाङले मलेसियामा सम्पन्न ५० किलो मिटर दौंडको उपाधि जितेकी छिन् । एसिया ट्रेल मास्टरको आयोजनामा भएको उक्त कोबोई मलाया क्लासिक महिला दौड रशिलाले...


Dhadingpost

बागमती प्रदेशको दोस्रो खेलकुद प्रतियोगिता जेष्ठ ७ देखि हेटौडामा हुने

हेटौंडा । प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले, प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता जेष्ठ ७ देखी १३ सम्म हेटौडामा आयोजना गर्ने निर्णय गरेको छ । बैशाख २९ गते देखि हुने...


Dhadingpost

नेपाल सोतोकान कराते डो धादिङको अध्यक्षमा गौतम ठकुरी चयन

धादिङ । मार्शल आर्ट संघ सोतोकान कराते डो धादिङको अध्यक्षमा गौतम ठकुरी चयन भएका छन् । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा भएको प्रथम जिल्ला भेलाले ठकुरीको...


Dhadingpost

युएईलाई हराउँदै नेपाल एसिया कपमा

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले ७ विकेटले युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको छ ।जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट...


Dhadingpost