पोखरामा अर्धनग्न अवस्थामा भेटिएकी युवतीको मृत्यु

पोखरा, २६ जेठ पोखराको रत्नचोक नजिकै बेहोस अवस्थामा अर्धनग्न अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ । पोखरा ७ रत्नचोकको जनप्रिय बहुमुखी क्याम्स नजिकै मंगलबार बिहान बेहोस अवस्थामा अर्धनग्न युवती भेटिएकी...


Dhadingpost

नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दमा कहाँ कहाँ के के भयो

धादिङ, २७ जेठ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सरकार सँग विभिन्न माग राख्दै बिहीबार गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।बन्दको प्रभाव धादिङमा पनि देखिएको छ । धादिङबाट...


Dhadingpost

तत्काल सरकार परिवर्तनको सम्भावना छैन: गौतम

पोखरा२६ जेठ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताएका छन्। प्रेस चौतारी नेपाल कास्कीले बुधवार पोखरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा गाैतमले नीति तथा कार्यक्रम...


Dhadingpost

नेपाल बन्द गर्न तीनवटा मोर्चाको एउटै तयारी

काठमाडौं, पुस ३० । एमाओवादी नेतृत्वको रहेको ३० दलीय मोर्चा र मोहन बैद्य नेतृत्वले फरक फरक समयमा गरेको आन्दोलनको घोषणाले नयाँ रुप लिएको छ । एकीकृत नेकपा माओवादी र मोहन...


Dhadingpost

‘रोड’बाट करोडपति भएका कमलको कथा

अलेक्जेण्डरले भनेका छन् कि मेरो लास लैजाँदा दुवै हात बाहिर राखिदिनु । सबैले देखून् र भनून् संसार जित्ने अलेक्जेण्डर रित्तो हात जाँदैछ । अलेक्जेण्डरको भनाइ पछयाएका त होइनन् होला तर...


Dhadingpost

भ्रष्टाचार विरुद्धको दिवसमा हस्ताक्षर संकलन

धादिङबेसी मंसिर २३ । भ्रष्टचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा धादिङमा भ्रष्टाचार न्युनिकरणमा सबैजना एक होऔं भन्ने नाराका साथ हस्ताक्षर संकलन गरिएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहकार्यमा मानविय विकास तथा...


Dhadingpost

नम्रताको निःसन्तान स्वरुप (फोटो कथा)

विवाहित महिला त्यतिबेलासम्म आफूलाई अपूर्ण महसुस गर्छन्, जबसम्म उनीहरु आमा बन्दैनन् । आमा बन्न नसक्नुको पीडा आफ्नो निजी सुखसँग मात्र हैन, परिवार र समाजसँग पनि गाँसिएको हुन्छ । निसन्तान आमाले...


Dhadingpost

दुई सन्तानको हत्या गरी आत्महत्या

२१ मंसिर, विराटनगर । श्रीमतीले दोस्रो बिहे गरेपछि बिक्षिप्त बनेका श्रीमानले दुई सन्तानको हत्या गरी आत्महत्या गरेका छन् । बेेलवारी नगरपालिका २ का ३५ वर्षका ताराजुन राईले आइतबार बिहान पाँच...


Dhadingpost

खोपासीको डाँडामा छापामार सुटिङ

काभ्रे, कात्तिक २७ अभिनेत्री ऋचा शर्मा एक्कासी माओवादी क्याम्पमा देखिइन्। ुकमरेड नर्स बस्ने सपना थियो। गाउँमै बसेर सबैको सेवा गर्ने सोच थियो। छाड अब सबैकुरा,ु उनी आफ्नी सहकर्मी अभिनेत्री सिर्जना...


Dhading Post

अभिनेत्री करिना कपूर सिएनएनकी पत्रकार बन्ने

मुम्बई, कात्तिक २६ (एजेन्सी) भर्खरै बिहे गरेकी बलिउड अभिनेत्री करिना कपूर सिएनएनकी पत्रकार बन्ने भएकी छिन्। तर यो उनको वास्तविक करिअर नभएर फिल्मी करिअरको क्रममा हुने अभिनय हो। सिएनएनकी प्रमुख...


Dhading Post

सुनगाभाको पत्रकार सम्मेलनमा

काठमाडौं, यो फिल्मको सुटिङमा मैले झन्डै दियालाई भगाएकी थिएँ,ु अभिनेत्री निशा अधिकारीले यसो भन्दा सबैजना अचम्ममा परे। महिला समलिंगीको विषयमा बनेको फिल्म ुसुनगाभाुको अनुभव बताउन उपस्थित हिरोइनले निजी जीवनमा फिल्मले...


Dhading Post

आयुर्वेद चिकित्सा क्षेत्रका व्यक्तिहरुले धन्वन्तरीको भव्य पूजा

काठमाडौं, २७ कात्तिक आयुर्वेदका प्रणेता धन्वन्तरीको आज विशेष पूजा आराधना गरिँदैछ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेद चिकित्सा क्षेत्रका व्यक्तिहरुले धन्वन्तरीको भव्य पूजा गर्छन् । त्रयोदशी हिजो र...


Dhading Post

कतारमा लोक दोहोरी २०१२ को ग्राण्ड फिनाले सम्पन्न

बुधबल गुरुङ दोहा-कतार । ऐतिहासिक रुपमा विदेशमा नै पहिलो पटक आयोजित खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को ग्राण्ड फिनाले कार्यक्रम कात्तिक ११ गते शनिबार अल अरबी स्पोर्ट क्लवको...


Dhading Post