सहिद इन्द्र ब.थपलिया, बिन्दा सुवेदी र कमल ढकालको आज स्मृति दिवस

धादिङ भाद्र १५ । धादिङमा आज कै का दिन (भाद्र १५ गते) तात्कालिन जनयुद्धको क्रममा धादिङका तीन जना माओवादी कार्यकर्ताहरुले सहादत प्राप्त गरेका थिए । बेनीघाट रोराङका इन्द्र बहादर थपलिया,...


नारायण सिलवाल

धादिङमा संक्रमित संख्या २१६ पुग्यो, आज थपिए ५ जना

धादिङ भाद्र १४ । धादिङ जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या २१६ जना पुगेको छ । आईतबार धुनीबेसी नगरपालिका, सिद्धलेक र ज्वालामुखी गाउँपालिकामा ५ जनालाई कोरोना भएको पुष्टि भए सँगै धादिङमा...


Dhadingpost

धादिङ गल्छीका तामाङ वेपत्ताको सूचीमा छैनन्

धादिङ भाद्र १४ । धादिङको गल्छी गाउँपालिका ५ कोइलीखर्क निवासी रत्न बहादुर तामाङ २०५८ साल साउन १५ गते काठमाडौ बालाजुबाट राज्य पक्षबाट वेपत्ता भए । तात्कालिन माओवादी पार्टीमा पूर्णकालिन नभएपनि...


Dhadingpost

त्रिपुरासुन्दरीमा कोरोना नियन्त्रण गर्न टोल स्तरीय समिति गठन

धादिङ भाद्र १४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ मा कोरोना भाईस (कोभिड-१९) को रोकथामका लागि टोल स्तरिय व्यवस्थापन समिति गठन गरिएको छ । वडामा कोरोना कोभिड-१९ रोकथामको लागि स्थानिय समाजसेवी...


Dhadingpost

धादिङ आज थपिए ९ जना संक्रमित संख्या २११ पुग्यो

धादिङ भाद्र १३ । धादिङ जिल्लामा शनिबार मात्र ९ जना नयाँ संक्रमित थपिएको छन् । शुक्रबार १६ जना संक्रमित थपिएको जिल्लामा अहिले सम्म संक्रमित संख्या २११ पुगेको छ । आज...


Dhadingpost

धादिङमा रासायनिक मल लिन भिड

धादिङ भाद्र १३ । धादिङबेसीमा साल्ट ट्रेडिङले पठाएको ४२० बोरा रासायनिक मल वितरण अस्त व्यस्त भए सँगै किसानहरुले मलको लागि कोरोनाको समेत डर नमानि भिड भाड गरेका छन् । धादिङका...


Dhadingpost

सहिद सुमित्रा दंगाल र सुनिता गोपालीको आज स्मृति दिवस

धादिङ भाद्र १३ । धादिङ जीवनपुर निवासी सुमित्रा दंगाल तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा ०५९ भाद्र १३ गते सहिद हुनुभएको हो । धादिङ जीवनपुर निवासी सुमित्रा दंगाल र मकवानपुर थाहा...


नारायण सिलवाल

धादिङमा आज थपिए १६ संक्रमित, त्रिपुरासुन्दरीमा मात्रै १० जना

धादिङ भाद्र १२ । धादिङ कोरोना भाईरस संक्रमणको उच्च जोखिममा पर्छ । धादिङमा पनि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका झनै उच्च जोखिममा परेको छ । शुक्रबार मात्र धादिङ १६ जना कोरोना भाईरस...


Dhadingpost

चेपाङ समुदायको छोनाम पर्व प्रभावित

धादिङ भाद्र १२ । धादिङ गोरखा चितवन र मकवानपुरमा रहेका चेपाङ समुदायले भाद्र महिनामा मनाउने छोनाम (न्वागी) पर्व कोरोना भाईरसको महामारिले प्रभावित भएको छ । चेपाङ समुदायले मनाउने यस पर्व...


नारायण सिलवाल

बैंकको एक कर्मचारीलाई कोरोना देखिएपछि थाक्रे गाउँपालिका बन्द

धादिङ भाद्र १२ । धादिङको थाक्रे गाउँपालिका मा रहेको एक बैंकका कर्मचारीलार्य कोरोना संक्रमण भएको पुष्टी भए सँगै गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्य...


Dhadingpost

सिद्धलेक गाउँपालिकामा कार्यरत हरि कुँवरको निधन

धादिङ भाद्र १२ । धादिङको सिद्धलेक गाउँपालिकामा नायव सुब्बाको पदमा काम गर्दै आउनु भएको हरि कुँवरको निधन भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका -५ आगिञ्चोक कास्टे निवासी कुँवर तत्कालिन जिल्ला...


Dhadingpost

धादिङको खाल्टेबाट दुर्गा रिमाल सहित २३ जना काँग्रेसमा प्रवेस

धादिङ भाद्र १२ । धादिङको नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ५ खाल्टे डाँडा गाउँबाट दुर्गा रिमालको नेतृत्वमा २३ जना नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका छन् । खाल्टेमा बामपनथी नेताका रुपमा...


Dhadingpost

धादिङको च्याँडुखोलाले दोभानटारको मैदी जाने पक्की पुल बगायो

धादिङ भाद्र १२ । धादिङको सिद्धलेक गाउँपालिका र ज्वालामुखि गाउँपालिकाको सिमानामा रहेको मैदी जाने दोभानटारको पक्ककी पुल च्याँडु खोलाले बगाएको छ । शुक्रबार विहान आएको च्याँडुखोलको भलले दोभानटारमा रहेको पक्की...


Dhadingpost

धादिङ र रसुवाको सिमानामा रहेको ७० अर्व आम्दानी हुने, मेटल कम्पनी १५ वर्ष देखि बन्द

साबित्री अधिकारी धादिङ भाद्र १० । धादिङको रुबीभ्याली र रसुवाको  आमाछोदिङ्मो सिमानामा पर्ने सरकारी स्वामित्वको नेपाल मेटल कम्पनी १५ वर्ष देखि बन्द अवस्थामा छ । गणेश हिमालको काखमा रहेको यस...


Dhadingpost

धादिङ थाक्रेमा भेटिएको भनिएका संक्रमित, भारतिय नागरिक

धादिङ भाद्र १० । धादिङको थाक्रे गाउँपालिकाले एक सूचना जारी गर्दै मंगलबार आफ्नो गाउँपालिकामा कोरोना संक्रमित नभएको बताएको छ । संचार माध्यममा थाक्रे ६ मा एक कोरोना संक्रमित भेटिए भनेर...


शुसिला रिजाल

धादिङमा आज थपिए, ७ जना कोरोना संक्रमित

धादिङ भाद्र ९ । धादिङमा मंगलबार मात्र ७ जना कोरोना भाईरस संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिएका संक्रमितहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा...


Dhadingpost

जङ्गवीर, तामाङ पहिचान र दिवस

भदौ ६ गतेलाई तामाङ पहिचान दिवसको रुपमा मनाईयो । तामाङ इतिहासमा विक्रम संवत २०७१ देखि तामाङ साहित्य एकेडेमीको अगुवाइमा पहिचान दिवसको रुपमा मनाउन थालेको हो । जातिवाचक नामको रुपमा तामाङ...


Dhadingpost