अस्पतालमा जागिर खाको २५ वर्ष भयो तलव ७ हजार अझै अस्थायी बोल्दिने को ?

नारायण सिलवाल धादिङबेसी । निलो कुर्ता र कलेजी रङको सलवार । विगतले पोतेका दुःखहरु अनुहारमा पढ्न पाईन्छ । बुढेसकालको यो हातले कयौं कुँचो र झाडु फेरिसक्यो तर आफ्नै जीवन भने...


Dhadingpost

एकीकृत जनक्रान्ती सम्पन्न गर्ने हाम्रो ध्येय हो- कार्की

विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य मोहन कार्की ‘जिवन्त’ सशस्त्र द्वन्दकालमा चर्चित नाम हो । वि.स. २०१६ सालमा धादिङको निलकण्ठ गाविसमा जन्मिएका कार्की कम्युनिष्ट आन्दोलनमा सानैदेखी सक्रिय थिए । २०३६...


Dhadingpost

जय चम्चा काटा । जय डाडु पन्यू ।। जय दौरा सुरुवाल ।।।

इजरायल छदा सधै अगाडि बसेर मेहनतका साथ यसरी पढिन्थ्यो । नेपाल फर्केपछी १ महिना नपुग्दै ब्याबसाय दर्ता गरि आजसम्म एकीकृत मत्स्यपालक किसान बनियो । १५ लाख हाराहारी माटोमा मिलाइयो ।...


Dhadingpost

भत्ता त बढ्यो, महिनै पिच्छेआउँछ त ? -खनाल

बाबुराम श्रेष्ठ, धादिङबेसी जेष्ठ १६ । विगत १५ दिन देखि ज्यामरुङ गाविस वडा नं ६ का ९३ बर्षीय सूर्य प्रसाद खनाल अहिले जिल्ला अस्पताल धादिङमा उपचारार्थ छन् । दम रोगले...


Dhadingpost

नेपाल प्राकृतिक रुपमा धनी तर राजनीतिक रुपमा पछी- रायमाझी

नुवाकोट जेष्ठ १६ । नुवाकोटको तारुकामा दलित सन्देस श्रोता क्लबले जातिय भेदभाव बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । तारुकाको वडा ५ स्थित बँदेलीमा शनिबार आयोजित उक्त कार्यक्रममा उपप्रधान तथा...


Dhadingpost

धादिङ बोर्डिङका विद्यार्थीहरुद्धारा बहिरा विद्यालयलाई सहयोग

धादिङबेसी जेष्ठ १६ । धादिङ आवासिय उच्च माद्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी तथा केही शिक्षकहरुद्धारा नीलकण्ठ ८ मा रहेको स्वावलम्वी बहिरा प्राथमिक विद्यालयलाइ शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण...


Dhadingpost

वजेट भाषण पछिको पहिलो दिन नै अर्थ मन्त्रीको राजीनामा माग

काठमाडौं जेष्ठ १६ । नेपाली काँग्रेसले वजेट भाषण गरेको भोलि पल्टै अर्थ मन्त्री को राजीनामा मागेको छ । वजेट आर्थिक अनुशासन तोडेर ल्याइएकोले कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकाल्दै काँग्रेसले अर्थ...


Dhadingpost

रोनाल्डोको गोलले म्याड्रिड  ११ औं पटक  लिग विजेता 

एजेन्सी । निकै तनावपूर्ण रहेको फाइनल खेलमा एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियल म्याड्रिड ११ औं पटक च्याम्पियन्स लिग विजेता बनेको छ । मिलानमा भएको फाइनलमा जुआनफ्रान पेनाल्टीमा चुकेपछि...


Dhadingpost

नेपाल मुस्लिम संघ धादिङको अधिबेशन सम्पन्न

धादिङबेसी जेष्ठ १६ । नेपाल मुस्लिम संघ धादिङको प्रथम अधिबेशन धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनबाट जुम्मादिन मिया अध्यक्षयमा चयन हुनु भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न उक्त अधिबेशनबाट उपसभापति...


Dhadingpost

बुढीगण्डकी आयोजनालाई ५ अर्ब ३३ करोड (बजेटमा अरु के-के )

धादिङबेसी जेष्ठ १५ । अन्यौल जस्तै बनेको बुढीगण्डकी परियोजनाले गति लिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७३-०७४ को बजेट सार्वजनिक गर्दै बुढीगण्डकी आयोजनालाई ५ अर्ब ३३ करोड विनियोजन...


Dhadingpost

जिल्ला बिगार्ने नेताले भोली केन्द्र पनि बिगार्छ

विभिन्न चरणमा फुटेका माओवादीहरु मिलेर नयाँ पार्टी गठन गरेपछि विश्वमानै एउटा तरङ्ग पैदा भयो । नयाँ बनेको नेकपा माओवादी केन्दले भाग बन्डा मिलाउन केन्द्रीय सदस्यको सुची जम्बो बनाएको आरोप कार्यकर्ता...


Dhadingpost

बढी जरीवानाको विरुद्धमा आज पूर्णरुपमा यातायात बन्द

धादिङबेसी जेष्ठ १३ । सरकारले विश्वमाकहि नभएको नियम राखेको भन्दै यातायात व्यवसायी र मजदुरहरुले विरोधमा सार्वजनिक सवारी साधन बन्द गरेका छन् । आजको यातयात बन्दले आवत जावत गर्नेदेखि दुवानी गर्ने...


Dhadingpost

सन्दर्भ १४ औँ सांस्कृतिक बलिदान दिवस

इच्छुक र जनसंस्कृतिकर्मीको सम्बन्ध रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उहाँले गौरवपूर्ण बलिदान प्राप्त गर्नुभयो ।...


Dhadingpost

केन्द्रिय सदस्य नहुनमा रामबहादुर भण्डारीको प्रतिक्रिया

धादिङबेसी जेष्ठ ११ । विभिन्न माओवादी पार्टीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा आफु नपर्नुको कारणबारे धादिङका अध्यक्ष रामबहादुर भण्डारीले मुख खोल्नु भएको छ । कम्युनिष्ट पार्टी एकता अपरिहार्यता...


Dhadingpost

विप्लव नेतृत्वको माओवादीको बैठक सम्पन्न, बन्द समेतको कार्यक्रम

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको २ दिन सम्म चलेको केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ । दुई दिनसम्म बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रमलाई ससक्त...


Dhadingpost

धादिङबाट अध्यक्ष परेनन् सचिव परे माओवादी केन्द्रको केन्द्रिय सदस्यमा

धादिङबेसी जेष्ठ १० । एकता हुनु अधिका एमाओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारी नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा परेनन् भने जिल्ला सचिव धनबहादुर बुर्लाकोटी केन्द्रिय सदस्य बनेका छन् । दुई...


Dhadingpost

माओवादी केन्द्रमा ९ जनाको हेडक्वाटर हुने (कार्य विभाजन सहित)

काठमाडौं जेष्ठ १० । विभाजित माओवादीहरु एकता हुँदै बनेको नयाँ पार्टी नेकपा माओवादी केन्द्रको ९ जना रहेको हेडक्वाटर बन्ने भएको छ । कार्यविभाजनमा देखिएको मतभेद सँगै जारी केन्द्रिय समितिको बैठकले...


Dhadingpost