जोखिमयुक्त बस्ती छोडे जग्गा किन्न दुई लाख दिइने

काठमाडौं, फागुन २८  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि दुई लाख रुपियाँ उपलब्ध गराउने तयारी गरेको छ । प्राधिकरणका प्रमुख...


Dhadingpost

वैज्ञानिक शिक्षालाई जोड दिइरहेका छौ -कोइराला

धादिङ फागुन २८ । धादिङबेसी स्थित पुछारबजारमा संचालन भैरहेको एड्भान्स एकेडेमीका निर्देशक विष्णु प्रसाद कोइरालाले विद्यार्थीहरुलाई वैज्ञानिक र व्यवहारिक शिक्षामा जोड दिइएको बताउनु भएको छ । वैज्ञानिक र व्यवहारिक शिक्षा...


Dhadingpost

शालिकराम जमकट्टेललाई भ्याइ नभ्याई, बेनिघाट रोराङ गाउँपालिका पुगे

धादिङबेसी फागुन २७ । माओवादी केन्द्र धादिङलाई १ नम्बरको पार्टी बनाई छाड्ने अठोट पुरा होला, नहोला यति बेला धादिङका अध्यक्ष शालिकराम जमकट्टेललाई भ्याई नभ्याई छ पार्टीको कार्यक्रममा पुग्न । दैनिक...


Dhadingpost

हाेली

हाेली रङहरुकाे पर्व हाेली, सद्भावकाे चाड हाेली, सँधै उद्देलित हुने मन डराइरहेछ, पहिले हामी रङ खेल्थ्याैं, म फेरि रङ खेल्दै सद्भाव बढाउन चाहन्छु , तर तिमी रङ फेर्दै रमाइरहेछाै, याे...


Dhadingpost

सेन्टर, युनियन र सोसाइटीको विज्ञप्ती, महासंघ विनाकारण ताला बन्दी गरियो

धादिङ फागुन २७ । प्रेस सेन्टर, प्रेस युनियन र प्रेस सोसाइटी ललितपुरले पत्रकार महासंघ ललितपुर शाखामा विनाकारण लगाईएको ताला खोल्न विज्ञप्ती मार्फात आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको ललितपुर...


Dhadingpost

धादिङको लापामा हिउँ पर्दा जनजिवन प्रभावित

शुक तामाङ धादिङ फागुन २७ । उत्तरी धादिङको रुविभ्याली गाउँपलिकाको लापामा लगातार हिउँ पर्दा जनजिवन प्रभावित बनेको छ । विगत ५ वर्ष देखि हिउँ नपरेको रुविभ्याली गाउँ पालिका अन्तरगत पर्ने...


Dhadingpost

काँग्रेस धादिङद्वारा टेलिफ़ोन डायरी विमोचन

धादिङ फागुन २७ । नेपाली काँग्रेस धादिङले धादिङका स्थानिय संरचना देखी जिल्ला तहसम्म रहेका नेता तथा कार्यकर्ताहरुको टेलिफोन समाबेस गरिएको टेलिफोन डायरी सार्वजनिक गरेको छ । नेपाली काँग्रेसका पुर्व महामन्त्री...


Dhadingpost

धादिङका परशुराम तामाङ राज्य मन्त्री बने

धादिङ फागुन २७ । उत्तरी धादिङ सत्यदेविका परशुराम तामाङ नेपाल सरकारको पर्यटन राज्य मन्त्री बन्नु भएको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषदको वैठकले राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ३...


Dhadingpost

मिर्गौला प्रत्यारोपण निःशुल्क हुने

काठमाडौ फागुन २७ । सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले...


Dhadingpost

जनयुद्धका सहिद परिवारलाई ५ लाख दिने सरकारको निर्णय

काठमाडाैं, फागुन २६ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धका सहिद र बेपत्ताका परिवारले प्राप्त नगरेको पाँच लाख रुपैयाँ पनि उपलब्ध गराउने निर्णय गरेको छ । शान्ति प्रक्रियाका बाँकी कार्यभार...


Dhadingpost

आइतबारदेखि नयाँ स्थानीय संरचना

काठमाडौं, फागुन  २७ । नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछन् । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन्...


Dhadingpost

धादिङ स्वास्थ्य समाजद्वारा भारतीय ज्यादतीको भत्सर्ना

धादिङ फागुन २६ । धादिङ स्वास्थ्य समाजले प्रेस विज्ञप्ती जारी गर्दै भारतीय ज्यादती  भन्दै भत्सर्ना गरको छ । धादिङ स्वास्थ्य समाज धादिङका महा सचिव डा. रामथापा क्षेत्रिले प्रेस विज्ञप्ती जारी...


Dhadingpost

केन्याको राष्ट्रिय क्रिकेट टोली नेपाल आउँदै

धादिङ फागुन २६ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन सिप अन्तर्गत् नेपाल विरुद्ध दुई वटा एक दिवसीय खेल खेल्न केन्याको राष्ट्रिय टोली नेपाल आईपुग्दै । च्यम्पियन सिप अन्तर्गत् आगामी शनिबार...


Dhadingpost

जाजरकोटमा बस दुर्घटना २० को मृत्यू

जाजरकोट, फागुन २६ । जाजरकोटमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । जाजरको स्थित छिन्चु सडक खण्डमा पर्ने बोहरा गाउँमा लु ३ ख २२७९ नम्बरको बस दुर्घटनामा हुँदा...


Dhadingpost

बूढीगण्डकी र नलसिंहलाई कम्पनी बनाउने प्रस्ताव अलपत्र

काठमाडौं फागुन २६ । बूढीगण्डकी र नलसिंहगाढ जलाशययुक्त आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने ऊर्जा मन्त्रालयको प्रस्ताव मनित्रिपरिषद मै अलपत्र परेको छ । फागुनको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको...


Dhadingpost

एमालेले फेरि सप्तरीमा कार्यक्रम गर्ने

काठमाडौं, फागुन २६ । एमालेले प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा पुनः अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले जिल्लास्तरीय सभाहरू आयोजना गर्ने...


Dhadingpost

माओवादी केन्द्र बेनिघाट रोराङमा वर्डा र महिला कमिटि गठन

तिलक चेपाङ, धादिङ फागुन २६ ।  माओवादी केन्द्र बेनिघाट रोराङ गाउँपालिकाको वर्डा नं. ३ को भेला सम्पन्न भएको छ । स्थानिय पुनर संरचना अनुसार धादिङ जिल्ला १२ वटा गाउँपालिका र...


Dhadingpost