डा. गोविन्द केसी आकस्मिक कक्षमा भर्ना

सुर्खेत, असार २० । पाच दिन देखि जुम्लमा असनरत डा. केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बधबार साँझ भर्ना गरीएको छ । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ...


Dhadingpost

ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं, असार २१। सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २÷० गोल अन्तरले हराएर ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।...


Dhadingpost

प्रधानमन्त्रीका पछिपछि किन दौडिरहेको छ ‘अधिनायकवाद’ ?

काठमाडौँ, असार २० । “कतिपय मान्छेको थेगो हुन्छ ‘चाइनेकेरे, माने’ ‘चाइनेकेरे माने’ । अधिनायकवाद आउँछ भन्ने कुरा पनि ‘चाइनेकेरे माने’ भयो । अचम्मकै ‘चाइनेकेरे माने’ भयो ।” प्रधानमन्त्री केपी ओलीले...


Dhadingpost

९२ वर्षीया आमाद्वारा ७२ वर्ष छोराको गोली हानी हत्या

एजेन्सी, असार २१ । अमेरिकामा ९२ वर्षीया आमाले आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ७२ वर्षका आफ्नै छोराको गोली हानी हत्या गरेकी छिन् । यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन...


Dhadingpost

ढुवानी ठप्प हुँदा डिजेल र पेट्रोल अभाव

काठमाडौ, असार २१ । वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मका कारण ढुवानीमा ठप्प भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ । वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको...


Dhadingpost

ज्वाइँद्वारा ससुराको हत्या

स्याङ्जा, असार २१ । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापालाई ज्वाइँले रड प्रहारगर्दा मृत्यु भएको छ । ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९...


Dhadingpost

चार्ली रोली र डाउन स्ट्रगसमाथि रसायन ‘नर्भ एजेन्ट’बाट आक्रमण

काठमाडौं, असार २१ । चार्ली रोली र डाउन स्ट्रगसमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन ‘नर्भ एजेन्ट’बाट आक्रमण भएको छ । चार्ली रोली र डाउन स्ट्रगसमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन...


Dhadingpost

छाउगोठमा सुतिरहेकी एक किशोरीको सामूहिक बलात्कार

काठमाडौं, असार २१ । महिनावारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी १५ वर्षीय किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको छ । प्रहरीका अनुसार महिनावारी भएका दुई किशोरी छाउगोठमा सँगै सुतिरहेका...


Dhadingpost

धादिङका दुई अखिलद्वारा एसईईमा सहभागि विद्यार्थीलाई सम्मान

धादिङ असार २० । नेकपा निकट दुई विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले धादिङबाट एसईईमा सहभागि विद्यार्थीहरुलाई आज एक विशेष कार्यक्रम गर्दै सम्मान गरेको छ । अनेरास्ववियु केन्द्रिय अध्यक्ष नविना...


Dhadingpost

उत्तर कोरिया किन पुग्यो चीनको शरणमा ?

एजेन्सी,असार २० । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरियाली नेताले प्योङयाङमाथि लगाइएको प्रतिबन्ध हटाउनका लागि चीनका राष्ट्रपति शी चिनफिङसँग सहायता मागेको छ । जापानी समाचारपत्र योमिउरी...


Dhadingpost

रसुवामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

रसुवा, असार २० । रसुवामा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएका छन् भने २ जना घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार दुर्घटनामा मोरङ स्थायी घर...


Dhadingpost

नेकपा बिशेष सचिवालय बैठक सामान्य छलफलमै टुंगियो

काठमाडौं, असार २० । नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने १० बजेदेखि शुरू भएको छ । बैठकमा पार्टीको विधान, नियमावली राजनीतिक प्रतिवेदन र जनवर्गीय संगठनको एकता बारे सामान्य...


Dhadingpost

फेरी डुब्दा २९ जनाको मृत्यु

एजेन्सी, असार २० । इन्डोनेसियाको एक सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी डुब्दा २९ जनाको मृत्यु भएको छ । उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ । सुलावेसी...


Dhadingpost

ओखलढुंगामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु

ओखलढुङ्गा, असार २० । ओखलढुंगामा भएको आज विहान जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ ओखलढुङ्गा प्रहरी ईन्स्पेक्टरको...


Dhadingpost

डाक्टरको लापरबाहीले एक बालकको मृत्यु

सप्तरी, असार २० । डाक्टरको लापरबाहीले सप्तरीमा १५ वर्षीय छोरा बलराम मुखियाको सोमबार राति ज्यान गएको छ । सप्तरीका एसपी मुकेशकुमार सिंहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै साह फरार रहेकाले...


Dhadingpost

उदयपुरमा वेवारीसे अवस्थामा एक नवजात शिशुको शव फेला

उदयपुर, असार २० । उदयपुरको चौडण्डिगढी नगरपालिका – ६ बेल्टार बजार नजिकै द्धाराखोला पुलमा बिहान एक नवजात शिशुको शव फेला परेको छ । शिशुको शवको अवस्था हेर्दा अवैध रुपमा गर्भपतन...


Dhadingpost

यमनमा द्वन्द्वका कारण २२ सय बालबालिकाको मृत्यु

जेनेभा, २० असार । यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै...


Dhadingpost