धादिङका प्रमुख-उपप्रमुखमध्ये एक मात्र दलित उम्मेदवार दीपक विश्वकर्मा

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको उपप्रमुखका लागि नेकपा माओवादी केन्द्रका युवा नेता दीपक विश्वकर्मा चुनावी मैदानमा छन् । जिल्लाको १३ वटै स्थानीय तहमध्ये प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्षमध्ये विश्वकर्मा एक मात्र दलित...


Dhadingpost

धादिङ अस्पतालका डा.यादवद्वारा अस्पतालमै पाईने सुविधा पनि छैन भन्दै, निजी क्लिनिकमा रिफर

धादिङ । धादिङ अस्पताल अस्पतालबाट विरामीले लिन सक्ने सुविधा समेत यहाँ हुँदैन भनेर डाक्टर रामसिंहासन यादवले निजि क्लिनिकमा पाठाउने गरेको पाईएको छ । जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरुले बाहिर क्लिनिकहरुको सम्पर्कमा...


Dhadingpost

खनियाबासमा पुतलीलाई भोट माग्दै, एमाले प्रदेश सदस्य मंग

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बागमती प्रदेश समिति सदस्य मंगबहादुर तामाङ खनियाबास गाउँपालिकाका नेपाली कांग्रेसका बागी उम्मेदवार फुलबहादुर तामाङको प्रचारमा देखिएका छन् । उनी खनियाबास गाउँपालिका अध्यक्षका स्वतन्त्र...


Dhadingpost

धादिङबेसीमा आज गठबन्धनको घर दैलो, जिल्ला नेताहरु सहभागी हुने

धादिङबेसी । सत्ता गठबन्धनले आज धादिङबेसीमा संयुक्त घर दैलो गर्ने भएको छ । नीलकण्ठ नगरपलिका अन्तरगत पर्ने सदरमुकाममा आज हुने गठबन्धनको संयुक्त घर दैलो कार्यक्रममा जिल्ला स्तरीय नेताहरुको समेत सहभागि...


Dhadingpost

माओवादी केन्द्र धादिङले गठबन्धन विरुद्ध उठेका आफ्ना उम्मेदवारलाई कार्वाही गर्ने

धादिङ । धादिङको गंगजामुनामा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार एकीकृत समाजवादीले पाउने गरी गठबन्धनको प्रदेश तथा जिल्ला संयन्त्रले सहमति गरे पनि माओवादी गंगाजमुनाले उपाध्यक्षमा पदमा रामेश्वर सिंखडालाई उठाए पछि एकीकृत सामाजवादीले...


Dhadingpost

एमाले धादिङको आजको चुनावी गतिविधि

धादिङ । नेकपा एमालेले आज पनि गाउँ गाउँमा मतदाता भेटघाट र सभा आयोजना गरेको छ । त्रिपुरासुन्दरी, धुनीबेसी, निलकण्ठ, गल्छी, गजुरी, बेनिघाटरोराङ, सिद्धलेक, गंगाजमुना लगायतका स्थानमा मतदाता भेटघाटपछि कोणसभाहरु आयोजना...


Dhadingpost

धादिङमा १५ सय १५ जना कर्मचारी निर्वाचनमा खटाइने

धादिङ । जिल्ला निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीका अनुसार धादिङ जिल्लामा १ हजार ५१५ जना कर्मचारी र ९ सय ९ जना स्वयंसेवक खटिने भएका छन् । २ नगरपालिका र ११...


Dhadingpost

एमाले धादिङले आज कहाँ के कस्ता चुनावी गतिविधि गर्यो सम्पूर्ण जानकारी

धादिङ । स्थानीय तहको निर्वाचन आउन अब ६ दिन बाँकी छ । यस सन्दर्भमा मतदाता भेटघाट गर्दै नेकपा एमालेका उम्मेदवारहरु गाउँ गाउँ मतदाता भेट्न व्यस बनि रहेको एमाले धादिङको प्रचार...


Dhadingpost

मतदाता प्रशिक्षणको लागि खनियाबास पुगे प्रदेश सांसद सिंखडा

धादिङ । मतदाता शिक्षा पहिलो प्रथामिकता बताउँदै आएका बागमती प्रदेशका प्रदेश सांसद जगत सिंखडा मतदाता प्रशिक्षणको लागि त्रिपुरासुन्दरी पछि खनियाबासको कलाङम्रङ पुगेका छन् । बिहानै खनियाबासको कलाङम्रङ पुगेका सांसद सिंखडाले...


Dhadingpost

धुनीबेसी ३ को अध्यक्षका स्वतन्त्र उम्मेदवार परिवर्तन भन्छन् हार्न हैन, जित्न उठेको हुँ

धादिङ । माओवादी केन्द्र धुनीबेसीका नेता कुमार बहादुर तामाङ (परिवर्तन) लाई आउदो बैशाख ३० को निर्वाचनले स्वतन्त्र बनाई दियो । जनतामा स्थापित शालिन र भद्र उनी भन्दछन्, आम मतदाताको नजरमा...


Dhadingpost

धादिङमा बृहत राष्ट्रिय खेलकुदका लागि २१ विधाका खेलाडी छनोट गरिने

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले एक सूचना जारी गर्दै २१ विधाका खेलाडीहरुलाई प्रदेश खेल्न पठाउनु पर्ने भएकोले जिल्ला स्तरीय छनोटमा भाग लिन आव्हान गरेको छ । उक्त सूचनामा...


Dhadingpost

खनियाबासको उपाध्यक्षमा ८ जनाको रोचक भिडन्त

समीकरण,धादिङ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित खनियाबास गाउँपालिकाको उपाध्यक्ष पदको चुनाव रोचक हुने देखिएको छ । यस गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन रहेको छ ।...


Dhadingpost

गल्छी अध्यक्षका उम्मेदवार खतिवडाको चर्चा

धादिङ । एक जनाशालिन व्यक्तित्व, जसको अगाडी परेपछि रिसाएर आएको मानिस पनि उहाँलाई हेरेसी शान्त हुन्छ । कुनै आँकलन नभएर गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडाको वास्तविकता हो । गल्छी...


Dhadingpost

कांग्रेस उम्मेदवार गोपीकृष्ण भण्डारी घरदैलो गर्दै

धादिङ । धादिङबेसी स्थित सदरमुकाममा कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेका गोपीकृष्ण भण्डारीले आज घरदैलो गरेका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा अत्याधिक मतका साथ वडा सदस्यमा विजयी भएका गोपीकृष्ण...


Dhadingpost

धादिङका टोल टोलमा मतदाता भेटघाट गर्दै एमाले

धादिङ । नेकपाएमालेले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम संचालन गरिरहेको छ । आज धादिङको १३ पालिकाका सबै टोल र वडाहरुमा घरदैलो तथा मतदाता भेटघाट भएको एमाले धादिङको प्रचार बुलेटिन सौर्य...


Dhadingpost

सत्ता गठबन्धन राष्ट्रिय आवश्यकता -कल्पना धमला

धादिङ । माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुख एवम् पूर्व मन्त्री कल्पना धमलाले सत्ता गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको र गठबन्धनले उठाएका साझा उम्मेदवारहरु सबैले जित्नु पर्ने बताएकी...


Dhadingpost

रुबीभ्यालीमा राप्रपा नेता कार्यकर्ता घर दैलोमा निस्किए

धादिङ । आफ्नो विगतको जितलाई यो पटक पनि कायम राख्ने मुल उद्धेश्यका साथ धादिङको रुबीभ्यालीमा राप्रपाले घरदैलो अभियान सुरु गरेको छिमी मम्बाले बताईन् । विगत बस्तीहरुमा घरदैलो गर्न सहर बजारमा...


Dhadingpost