धादिङ तेक्वान्दो टिम नुवाकोटबाट दोस्रो हुँदै फर्कियो

धादिङ । चन्द्रज्योति तेक्वान्दो डोजाङ्ग नुवाकोटको आयोजनामा यही असोज १९ र २० गते भएको दोस्रो चन्द्रज्योति आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा धादिङ टिम दोस्रो हुँदै फर्किएको छ । उक्त प्रतियोगितामा नुवाकोट,...


Dhadingpost

थाक्रेमा असोज २८ देखि वडा स्तरीय फुटबल हुने

धादिङ । धादिङको थाँक्रे गाउँपालिकाले यहि असोज २८ गते देखि दशैंको अवसरमा वडा स्तरीय 9 A Side पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । जिल्ला फुटबल संघ धादिङका सचिव उपेन्द्र...


Dhadingpost

धादिङकी एरिकाले १९ औं एसियाडमा जितिन नेपालका लागि पहिलो रजत पदक

धादिङ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) धादिङ नीलकण्ठ १३, लाहुरे गाउँ निवासी एरिका गुरुङले नेपालका लागि पहिलो पदक जित्न सफल भएकी छिन् । यो जित सँग उनले...


Dhadingpost

अङ्ग्रेजी भाषा शिक्षक बागमती प्रदेशको उपाध्यक्षमा धादिङका युवराज सुवेदी र सदस्यमा दीपक सिटौला चयन

धादिङ । अङ्ग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा बागमतीको सम्मेलनबाट प्रदेश उपाध्यक्षमा धादिङका युवराज सुवेदी र प्रदेश सदस्यमा दीपक सिटौला चयन भएका छन् । सम्मेलनबाट रामेश्वर ठाकुरको अध्यक्षतामा सबै जिल्लाको प्रतिनिधित्व...


Dhadingpost

धादिङ समाज चेक रिपब्लिकको संयोजकमा दीपक गिंदेल

अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी तथा युवा खेलकूद शुभचिन्तक दीपक गिंदेल लाई धादिङ समाज राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकको संयोजक पदमा चुनिएका छन्...


Dhadingpost

सहकारी मार्फत अबको विकास मोडल -भण्डारी

धादिङ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिउँदा सहिदका रुपमा परिचित रामबहादुर भण्डारीले सहकारी मार्फत अबको विकास मोडल बन्नु पर्ने बताएका छन् । शिक्षक कल्याण वचत तथा ऋण सहकारी धादिङको...


Dhadingpost

धार्के चालिसेमा असोज २७ गते दशैं विशेष सांस्कृतिक उत्सव हुने

धादिङ । धादिङको धेनीबेसी नगरपालिका ६ धार्के चालिसेमा दशैं जिशेष सांस्कृतिक उत्सव हुने भएको छ। राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजना तथा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति, धादिङको सह-आयोजनामा बडा दशैं...


Dhadingpost

धादिङबेसीमा कराँते प्रतियोगिता सुरु, ८९ जना खेलाडी सहभागी

धादिङ । धादिङबेसीमा आजबाट सतोरियो कराँते प्रतियोगिता सुरुभएको छ, प्रतियोगितामा ८९ जना खेलाडीले भाग लिने बताईएको छ । प्रतियोगिताको उद्घाट नीलकण्ठका मेयर भिम प्रसाद ढुङ्गानाले गरेका थिए । प्रतियोगिताको उद्घाटन...


Dhadingpost

धादिङमा १२ जनाले लिए कबड्डी निर्णायक तालिम

धादिङ । बागमती प्रदेश कबड्डी संघको सहयोग तथा धादिङ जिल्ला कबड्डी संघ धादिङको आयोजनामा भएको तालिममा धादिङका १२ जनाले कबड्डी निर्णायक तालिम दिएका छन् । धादिङबेसीमा शुक्रबार र शनिबार दुई...


Dhadingpost

यी बालक धादिङबेसीबाट सम्पर्क विहिन

धादिङ । धादिङबेसी स्थित रायटार निवासी यी बालक बिहिबार साँझ ५ बजे देखि हराई रहेका छन् । बालमन्दिरमा कक्षा ५ मा पढ्ने अमृत तामाङ बिहिबार स्कुलबाट घर फर्के लग्गतै लुका...


Dhadingpost

धादिङ समाज मकाउको संयोजकमा नवराज लम्साल

अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी नवराज लम्साल धादिङ समाज राष्ट्रिय समन्वय परिषद मकाउको संयोजक पदमा चुनिएका छन् । स्थाई घर निलकन्ठ नगरपालिका वडा...


Dhadingpost

धादिङका गणेश गुरुङ जारी एसियाडमा कायाक तर्फ फाईनल प्रवेस

धादिङ । १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोम अन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ फाइनल चरणमा प्रवेश गरेका छन् । धादिङ बेनीघाट रोराङ गाउँपालिका ५ निवासी गुरुङ फाइनल चरणमा दश...


Dhadingpost

थाक्रे क्रिकेटको अध्यक्षमा दिनेशराज अर्याल चयन

धादिङ । थाक्रे क्रिकेट विकास समितिको अध्यक्षमा दिनेशराज अर्याल चयन भएका छन् । आज सम्पन्न भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय क्रिकेट विकास समिति थाक्र गठन गरेको हो । नव गठित...


Dhadingpost

नेकोसको तेक्वान्दो प्रतियोगितामा धादिङबाट दुई निर्णायक सहित तीन खेलाडी सहभागी

धादिङ । आजबाट सुरु हुने नेपाल खेलकुद महासंघ (नेकोस) को तेक्वान्दो प्रतियोगितामा धादिङ जिल्लाबाट धन बहादुर गुरुङ र सुजन पन्डित निर्णायक को भुमिका देखिने भएका छन् । यस प्रतियोगितामा ७...


Dhadingpost

काउलेमा जारी यू-१७ फुटबलः महिला तर्फ आज फाईनल र पुरुष तर्फ सेमिफाईनल हुँदै

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १ स्थित काउले खेल मैदानमा जारी अण्डर १७ नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगितामा आज महिला तर्फ फाईनल र पुरुष तर्फ सेफिाईनलका खेलहरु हुने छन्...


Dhadingpost

धादिङका प्रेम तामाङ अखिल क्रान्तिकारी त्रि-चन्द्रको अध्यक्षमा विजयी

धादिङ । अखिल क्रान्तिकारी त्रि-चन्द्र क्याम्पसको निर्वाचनमा प्रतिस्पर्धीले भन्दा २९ मत बढी ल्याउँदै धादिङ नीलकण्ठ १४ धुवाँकोटमा प्रेम तामाङ अध्यक्ष पदमा विजयी भएका छन् । कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै हाल...


Dhadingpost

धादिङमा कबड्डी निर्णायक तालिम सुरु

धादिङ । बागमती प्रदेश कबड्डी संघको सहयोग तथा धादिङ जिल्ला कबड्डी संघ धादिङको आयोजनामा आजबाट धादिङबेसीमा कबड्डी निर्णायक तालिम सुरु सुरुभएको छ । कबड्डी संघ धादिङका अध्यक्ष रत्नेश यादवका अनुसार...


Dhadingpost