यी बालक धादिङबेसीबाट सम्पर्क विहिन

Avatar photo
Dhadingpost
शनिबार, अशोज २०, २०८०

धादिङ । धादिङबेसी स्थित रायटार निवासी यी बालक बिहिबार साँझ ५ बजे देखि हराई रहेका छन् ।


बालमन्दिरमा कक्षा ५ मा पढ्ने अमृत तामाङ बिहिबार स्कुलबाट घर फर्के लग्गतै लुका चेन्ज गरि साथीकोमा जानु छ भनेर हिडेको तर अहिले सम्म सम्पर्कमा नलाई पुगेको उनको बुवाले बताए ।

कतै देखिए वा फेला परे नजिकको प्रहरीकोमा वा आफूलाई 9860920270 मा सम्पर्क गरि दिन आग्रह गरेका छन् ।