रामशरण सिंखडा एनआरएनएको केन्द्रिय सदस्यमा मनोनित

धादिङ मंसिर ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्को बैठकले धादिङ दार्खामा जन्मिएर यूकेमा बस्दै आएका रामशरण सिंखडालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । एनआरएनएको शनिबार राति साइवर कन्फ्रेन्समार्फत...


Dhadingpost

चेपाङ विद्यार्थीलाई क्याल्कुलेट र खेलकुद सामाग्री प्रदान

धादिङ मंसिर ३० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माध्यामिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई दिपेश कडेल र सुरज पाण्डेले क्याकुलेटर र खेलकुद सामाग्री प्रदान गरेका छन् । बेनिघाट रोराङ...


Dhadingpost

शंकर धमला थाईल्याण्डमा मुईथाई च्याम्पिन बने (भिडियो समेत)

धादिङ मंसिर ३० । धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङ निवासी शंकर धमलाले थाईल्याण्डमा भएको अन्तराष्ट्रिय मुईथाई बक्सिङ प्रतियोगितामा च्याम्पिन बनेका छन् । रोजगारीको सिलशिलामा हङकङमा कार्यरत धादिङ नीलकण्ठका धमला मकाउँबाट नै...


Dhadingpost

देशभर दलितको थर परिवर्तनको अभियान चलाऔं -सांसद अधिकारी

धादिङ मंसिर २९ । नेपालभर छरिएर रहेका दलितहरुको थर परिवर्तन गरि ब्राह्मणको थर राख्न अभियान चालिनु पर्ने धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले बताएका छन् । धादिङबेसीमा आयोजित राष्ट्रिय दलित...


Dhadingpost

सेप्टी ट्याङ्कीबाट निकालियो युवतीको शव

धादिङ मंसिर २९ । सिद्धलेक गाउँपालिका–३ स्थित सलाङ आम्कोटमा हत्या भएको २० दिन पछि एक युवतीको शव सेप्टी ट्याङ्कीबाट निकालिएको छ । मकवानपुरकी २० वर्षीया अनिशा तामाङलाई बिहे गरेर ल्याएको...


Dhadingpost

कर छलि गर्नेलाई कार्वाहीको दायरामा ल्याईने -मन्त्री जमकट्टेल

धादिङबेसी मंसिर २८ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जमकट्टेलले कर छली गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याईने बताएका छन् । धादिङ उद्योग वाणिज्य संघको २६...


Dhadingpost

सहकारी स्कुल मलेखुको साधारणसभा सम्पन्न

निर्मल नारायणधादिङ मंसिर २८ । ब्राइट फ्युचर सहकारी स्कुल मलेखुको १६ औ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अथिती एवम् बेनिघाट रोराङ गाउँपालिकाका उप प्रमुख देविप्रसाद सिलवालले सहकारी...


Dhadingpost

पाठेघर सम्बन्धी स्वास्थ शिविर सम्पन्न

धादिङ मंसिर २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ मा महिलाको पाठेघर सम्बन्धी स्वास्थ शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका महिलाहरुले पाठेघर खस्ने समस्या लाजका कारण उपचार नगराई सास्ती...


Dhadingpost

शिक्षण विधिलाई प्रयोगात्मक बनाऔं -बुढाथोकी

धादिङबेसी मंसिर २८ । शैक्षिक सुधारको आयामका रुपमा हरप्रयासहरु अपनाउँदै छौं, प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी बताउँछन् । निजी विद्यालयको जस्तै शैक्षिक गुणस्तर सरकारी विद्यालयको पनि हुनु पर्ने माग समुदायमा...


Dhadingpost

सानिमा बैंकको स्थापना दिवसमा रक्तदान

धादिङ मंसिर २७ । धादिङबेसी स्थित सानिमा बैंक धादिङ शाखालेले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको १५ औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित उक्त खुल्ला रक्तदान...


Dhadingpost

बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना

धादिङ मंसिर २७ । धादिङको गंगाजमुना गाउँपालिका ६ स्थित बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग‚ कार्य प्रशासन शाखाको आदेश अनुसार...


Dhadingpost

होलिस्टिक मसाज तेल

धादिङ मंसिर २७ । जाडोयाम सुरु भए सँगै हाडजोर्नी दुख्ने, नशाहरू थिचिने र हाड खिएको ठाउँमा दुखाई हुने गर्दछ । बजारमा यस्ता दुखाईहरु निको पार्ने भनेर बेचिने धेरै मसाज तेलहरु...


Dhadingpost

बेलायतको चुनावी शैलीको आकर्षक पक्ष

राजु भट्टयुके मंसिर २७ । नेपाली मिति अनुसार बेलायतमा बिहाबार डिसेम्बर १२ आम चुनावको लागि मतदान भयो । बेलायतको चुनावबाट नेपालका दलहरुले सिक्नै पर्ने कुरा के हो भने यहाँका सड़क,...


Dhadingpost

परेवाटार भागवतमा १ करोड आठ लाख संकलन, दान गर्ने क्रम जारी (सातौं दिन दान गर्नेहरुको नाम समेत)

राजन थपलिया धादिङ मंसिर २६ । धादिङको परेवाटारमा विश्वकै नमुना चार धाम निमार्ण गर्ने बृहत योजना अनुसार आयोजित श्रीमद भागवतमा बिहिबार साँझ सम्ममा १ करोड आठ लाख भन्दा बढी रकम...


Dhadingpost

सुनखानीमा जिप दुर्घाटना ९ जना घाईते (घाईतेका नाम समेत)

धादिङ मंसिर २६ । ज्वालामुखी गाउँपालिका ४ सुनखानी बागखोलामा जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । धादिङबेशी बाट पुर्सुक तर्फ जाँदै गरेको बा २० च ७२५६ नम्बरको बोलेरो...


Dhadingpost

साइबर अपराधले महिला र किशोरी बढी पीडित

काठमाडौं मंसिर २६ । करिब एक महिनाअघिको कुरा हो । अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले ।...


Dhadingpost

श्रमिक मैत्री बन्दै, यति टायल एण्ड ब्रिक

धादिङ मंसिर २६ । “श्रममैत्री ईट्टा उद्योग, ईट्टा उद्योग मैत्री नीति र स्थानीय शासन” भन्ने नारालाई यति टायल एण्ड ब्रिक इण्डट्रिजले प्रतिबद्धता जनाए सँगै श्रमीक मैत्री बन्दै गएको छ ।...


Dhadingpost