थाक्रेमा दुर्घटना घाईतेलाई नर्भिक लगियो

रामचन्द्र थापाधादिङ असोज २९ । धादिङको थाक्रे गाउँपाकिला सातकिला स्थित पृथ्वी राजमार्गमा कारले मोटर साईकललाई ठक्कर दिँदा गम्भीर घाईते मोटरसाईक चालकलाई नर्भिक अस्पताल लगिएको छ । बिहिबार दिउँसो १ः३० बजे...


Dhadingpost

प्रभु बैक धादिङबेसी शाखा बन्द, कर्मचारीलाई कोरोना

धादिङ असोज २९ । धादिङबेसी स्थित बीचबजारमा रहेको प्रभु बैंकको धादिङबेसी शाखा अर्को सूचना जारी नहुँदा सम्मको लागि बन्द भएको छ । धादिङबेसी शाखाका कार्यरत २४ वर्षिय एक महिलालाई कोरोना...


Dhadingpost

धादिङमा प्रहरी दिवसको अवसरमा बृक्षारोपण

धादिङ असोज २९ । जिल्ला प्रहरी कार्यालय धादिङको परिसरमा ६५ औं प्रहरी दिवसको अवसर पारि बृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा बिहिबार बिहान ३० वटा र मातहत...


Dhadingpost

शुभलाभ पोलिक्लिनिकको सूचना

६ महिना भन्दा माथिका बालबच्चाहरु देखि बुढा सम्मका सबैले हरेक बर्ष फ्लु खोप लगाउन अत्यन्तै जरुरी हुन्छ । त्यसैले ढिला नगर्नुहोस, आजै सम्पर्क गर्नुहोस् । थप जानकारीको लागि010521153,9851221153facebook page : Shuvalabh...


Dhadingpost

स्वास्थ्य केन्द्र गजुरी बन्द दुई कर्मचारी कोरोना संक्रमित

धादिङ असोज २९ । धादिङको गजुरी गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा दुई कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि बन्द भएको छ । स्वास्थ्य केन्द्रले सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेल...


Dhadingpost

निःशुल्क पीसीआरको लागि नयाँ मापदण्ड

काठमाडौं असोज २९ । काठमाडौं, २९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले...


Dhadingpost

मन्त्रालय खोसियो, ईश्वरलाई उपेक्षा, विष्णुलाई वरदान

काठमाडौं असोज २९ । मन्त्रिपरिषद् हेरफेरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मात्रै जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले राखेका छन् । भारतीय सेनापतिको नेपाल...


Dhadingpost

नीलकण्ठमा एकै दिन ९७ जना संक्रमित (ववरण समेत)

धादिङ असोज २९ । धादिङको नीलकण्ठ नगरपालिकामा एकै दिन ९७ जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । यो सँगै नीलकण्ठ नगरपालिकामा मात्रै २७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ...


Dhadingpost

कांग्रेस कार्यकर्ता र प्रहरी बीच झडप, डीएसपी सहित ४० घाईते

धादिङ असोज २८ । सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरी बीच झडप हुँदा डीएसपी सहित ४० जना भन्दा बढी घाईते भएका छन् । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या ६४८ पुग्यो, आज १४ जना थपिए

धादिङ असोज २८ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या ६४८ जना पुगेको छ जसमा १४ जना आज थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकामा...


Dhadingpost

धादिङमा दशैंमा लिङ्गे र रोटे पिङ खेल्न नपाईने, निषेधाज्ञा फेरि सुरु

धादिङ असोज २८ । धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडलको अध्यक्षता बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राति १२ बजे देखि निषेधाज्ञा जारी गर्दै दशैंमा लिङ्गे र रोटे पिङ...


Dhadingpost

धादिङको चेली राधिका थापाको ‘तिमीलाई आफ्नो ठाने’(भिडियो समेत)

धादिङ असोज २८ । धादिङ नीलकण्ठ निवासी राधिका थापा र मनोज विश्वकर्माको सुमधुर आवाजमा ‘तिमीलाई आफ्नो ठाने’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली मौलिकता बोकेको दाबी गरिएको लोकदोहोरी ‘तिमीलाई...


Dhadingpost

कोरोना परीक्षणको शुल्क नलिनू -सर्वोच्च

काठमाडौं असोज २८ । सर्वोच्च अदालतले कोरोना परीक्षणको शुल्क नलिन सरकारको नाममा आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई आधारभूत स्वास्थ्य सेवाको रुपमा...


Dhadingpost

डनहरुको छानबिन

काठमाडौं असोज २८ । गत वर्ष तिहारको लक्ष्मीपूजाको दिन महाराजगञ्जस्थित जुवाखालबाट २५ जना जुवाडेहरु पक्राउ परे । उनीहरुबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भयो । जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरु...


Dhadingpost

धादिङका पन्चम अकौलिया चेक बाउन्स मुद्दामा पक्राउ

धादिङ असोज २७ । धादिङको साविक जीवनपुर गाविस वडा नम्बर ८ हाल धुनेवेशी नगरपालिका वडा नम्बर ५ घर भएका पन्चम अकौलिया चेक बाउन्स मुद्दामा पक्राउ परेका छन् । प्रहरी अनुसन्धान...


Dhadingpost

धादिङमा आज ७ जना कोरोना संक्रमित थपिए

धादिङ असोज २७ । धादिङ जिल्लामा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै धादिङमा संक्रमितको संख्या ६३४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका...


Dhadingpost

नेकपामा कर्णालीको संकट टर्‍यो

काठमाडौं असोज २७ । कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा दर्ता भएपछि नेकपामा पछिल्लो संकट पैदा भएको थियो । मुख्यमन्त्री शाही र नेपाल समूहबीच भएको सहमति अनुसार नेपाल समूहले...


Dhadingpost