रोटरी क्लव अफ धादिङद्वारा सम्मान

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १, २०८१

धादिङ । रोटरी क्लव अफ धादिङले उद्योग वाणिज्य संघ र प्याब्सन धादिङको अधिबेशनमा निर्वाचित रोटरियनहरुलाई सम्मान गरेको छ ।

सम्माजित हुनेमाहरुमा गत पुस २६ र २७ गते धादिङबेसीमा सम्पन्न धादिङ उद्योग वाणिज्य संघको अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित रोहित भण्डारी, सदस्यमा निर्वातिहरु तिलक सिंम्खडा, रामचन्द्र गिरी, सुदिप रसाईली, नविन कुमार श्रेष्ठ र प्याब्सन धादिङको अधिबेशनबाट सचिवमा निर्वाचित भीमबहादुर श्रेष्ठ रहेका छन् ।

सम्मानित हुनेहरुमा रोहित भण्डारी, नविन कुमार श्रेष्ठ भीमबहादुर श्रेष्ठ रोटरी क्लव अफ धादिङका पूर्व अध्यक्ष हुन भने सुदिप रसाईली अहिलेका अध्यक्ष हुन् ।

पूर्व अध्यक्षहरुको सूची