पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बने

धादिङ भदौ २४ नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । चार वर्षे कार्यकाल र थप एक वर्ष...


Dhadingpost

क्रिकेटर लामिछाने भन्छन्, ‘क्लार्कसँगको त्यो भेट‘

काठमाडौं भाद्र २४ ।  सन्दीप लामिछाने–१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन् । लेग स्पिनर लामिछाने अहिले फेरी चर्चामा छन् । असट्रेलियन क्रिकेटर माइकल क्लार्कले आफ्नो एकेडेमीका लागि लामिछानेलाई बोलाएका...


Dhadingpost

सिप्रदीले सुनिल र आरिफलाई मासिक २० हजार दिने

धादिङ भदौ २२ युवा क्रिकेटर सुनिल धमला र आरिफ शेखलाई सिप्रदी समूहले मासिक २० हजार रुपियाँ प्रायोजन गर्ने भएको छ। राष्ट्रिय टोलीका यी दुवै क्रिकेटरलाई सिप्रदी समूहअन्तर्गत रहेको सिप्रदी सहायता...


Dhadingpost

टि–२० क्रिकेटमा अस्ट्रेलियाले रच्यो विश्व कीर्तिमान

धादिङ भदौ २२ अस्ट्रेलियाले टि–२० क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ। घरेलु श्रीलंकाविरूद्ध उसैको मैदानमा भइरहेको टि–२० खेलमा ३ विकेट गुमाएर अस्ट्रेलियाले २ सय ६३ रनको विशाल योगफल...


Dhadingpost

विश्वकप छनोटमा बेल्जियमको सहज जित

धादिङ भदौ २२ विश्व कप २०१८ को छनोट खेलमा बेल्जियमले विजयी सुरुआत गरेको छ। मंगलबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई ३–० ले हरायो। बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा यान्निक...


Dhadingpost

विश्व कप २०१८ को छनौटमा वेल्सको शानदार सुरुवात

धादिङ भदौ २१ वेल्सले विश्व कप २०१८ को छनौट अभियान सहज जितका साथ सुरु गरेको छ । आइतबार राति कार्डिफमा भएको छनौट चरणको आफ्नो पहिलो खेलमा वेल्सले माल्डोभालाई ४–० ले...


Dhadingpost

विश्वकप छनोटः आज राति ९ खेल,राति पौने १० बजे जर्जियाले अष्ट्रियासँग खेल्दै

धादिङ भदौ २० सन् २०१८ को विश्वकप छनोट फुटबलअन्तर्गत् सोमबार राति ९ खेल हुँदैछन् ।नेपाली समयअनुसार राति पौने १० बजे जर्जियाले अष्ट्रियासँग खेल्दैछ । बाँकी सबै खेल राति साढे १२...


Dhadingpost

खुल्ला भलिबल प्रतियोगितामा PSN सलाङ प्रथम

धादिङबेसी भाद्र २० । जिल्ला मै भलिबलको राम्रो पकट जमाएको सलाङ गाबिसमा खुल्ला पुरुष भलिबल सम्पन्न भएको छ । तीन दिन सम्म सलाङ मैदानमा संचालन भएको उक्त भलिबल प्रतियोगितामा मनकामना...


Dhadingpost

आइसीसीले सल्लाहकार समूह बनाउने

धादिङ भदौ १९ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगाइएको अवस्थामा आफ्नो मातहतमा सल्लाहकार समूह बनाउने घोषणा गरेको छ। आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले आइतबार अपराह्न...


Dhadingpost

धादिङमा मध्यमाञ्चल खेलकुदका लागि खेलाडी छनौट हुने

अमृत तामाङ, धादिङबेसी भाद्र १५ । आगामी कार्तिक २३ गते देखि मंसिर ३ गते सम्म हुने मध्यमाञ्चल क्षेत्रिय खेलकुद प्रतियोगिताको लागि भाग लिन धादिङमा खेलाडी छनौट गरिने भएको छ ।...


Dhadingpost

थ्रीस्टार क्लव एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश

धादिङ  भदौ १० । नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लव एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको छ । मंगोलियामा हिजो सम्पन्न समुह चरणको अन्तिम खेलमा आयोजक इर्चिम क्लबले...


Dhadingpost

थ्रीस्टार समूह विजेता बन्दै अघिल्लो चरणमा

धादिङ भदौ ९ आयोजक इर्चिम क्लबले कम्बोडियाका नागावल्र्ड क्लबलाई १-० ले पराजित गरेपछि नेपालको थ्रीस्टार क्लब समूह विजेता बन्दै एएफसी कपको अघिल्लो चरणमा प्रवेश गरेको छ। एएफसी कप प्ले-अफअन्तर्गत मंगोलियामा...


Dhadingpost

पारस खड्का क्रिकेट खेल्न अमेरिका जाने

धादिङ भदौ ८ कप्तान पारस खड्कासहित ६ नेपाली क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका जाने भएका छन्। उनीहरू आउँदो साता अमेरिकातर्फ उड्ने छन्।अमेरिकामा बस्ने नेपालीहरूको निम्तोमा ६ नेपाली खेलाडी अमेरिका जान...


Dhadingpost

पाकिस्तान भारतलाई उछिन्दै शीर्ष स्थानमा

धादिङ  भदौ ७ भारतलाई उछिन्दै छिमेकी राष्ट्र पाकिस्तान नम्बर एक टेस्ट टिम बनेको छ।पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् २००३ मा टेस्ट टिमको र्‍याङकिङ...


Dhadingpost

आज थ्री–स्टार क्लबले नागा वर्ल्डको सामना गर्दै

धादिङ भदौ ७ - एएफसी कप फुटबल छनोटअन्तर्गतको दोस्रो खेलमा आज नेपालको थ्री–स्टार क्लबले क्याम्बोडियाको नागा वर्ल्ड क्लबको सामना गर्नेछ । मंगोलियाको उलानबटारमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टीम...


Dhadingpost

रियो ओलम्पिकको आगामी प्रतियोगिता जापानमा हुने

धादिङ भदौ ६ गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा आज सकिएको छ ।  ऐतिहासिक मराकाना रंगशालामा आयोजित भव्य समारोहका बिच रियो ओलम्पिकको औपचारिक समापन भएको हो...


Dhadingpost

थ्री स्टारले मंगोलियाको इर्चिमलाई हरायो

धादिङ भदौ ५ एएफसी कप २०१७ को छनौटको पहिलो खेलमा नेपालको थ्री स्टार क्लब विजयी भएको छ । आइतबार मंगोलियाको राजधानीनमा भएको खेलमा थ्री स्टारले मंगोलियाको इर्चिम क्लबलाई २–० को...


Dhadingpost