चरौदी समाज सुधार युवा क्लवले संकलन गरेको रकम महाबीर पुनलाई हस्तान्तरण

धादिङ मंसिर ५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका चरौंदी बजार रहेको चरौदी समाज सुधार युवा क्लवले राष्ट्रिय आविष्कार केन्द्रको लागि संकलन गरेको रकम महाबीर पुनलाई हस्तान्तरण गरिएको छ । क्लवले...


Dhadingpost

धादिङका कुलबहादुर गुरुङ जीपी कोइराला फाउण्डेशनको पर्यटन विभागको निर्देशकमा नियुक्त

धादिङ मंसिर ५ । धादिङ रुबीभ्याली घर भै काठमाडौंमा पर्यटन व्यवसाय चलाउँदै आउनु भएका कुल बहादुर गुरुङ गिरिजा प्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागको निर्देशकमा नियुक्त हुनुभएको छ । फाउण्डेशनको मंसिर...


Dhadingpost

बेनीघाटको नि:शुल्क कपडा घरलाई संरक्षक महाजन श्रेष्ठद्वारा १४३ थान कपडा प्रदान

धादिङ मंसिर ५ । धादिङको बेनीघाट रोराङमा रहेको निशुल्क घरका संरक्षक महाजन श्रेष्ठले १४३ थान कपाडा सहयोग स्वरुप कपडाघरलाई प्रदान गर्नुभएको छ । सबैलाई खाना र नाना भन्ने नाराका निशुल्क...


Dhadingpost

धादिङमा सहसचिव जगननाथ पन्त सहित ३ कर्मचारी सम्मानित

धादिङ मंसिर ५ । धादिङको नीलकण्ठ नगरपालिकाले ०७३–७४ मा ९७.८२ प्रतिशद पेश्की फच्र्यौट गरी नीलकण्ठलाई देश कै उत्कृष्ट नगरपालिका बनाउन योगदान गरेको भन्दै तात्कालिन प्रमुख प्रशासकिय अधिकृत जगननाथ पन्त, लेखा...


Dhadingpost

बसेरीमा ३०० बोट केरा फडानी गर्नेलाई, प्रहरीले अझै समातेन

धादिङ मंसिर ५ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरीमा रेशम कार्कीले लगाएको ३०० बोट केरा मंसिर २ गते राती फडानी गरि क्षेति पुर्याईएको छ । पिडित परिवारले केरा फडानी गर्ने...


Dhadingpost

धादिङमा कोरोनाले मृत्यु हुनेको संख्या १७ पुग्यो

धादिङ मंसिर ५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले तयार गरेको डाटा अनुसार धादिङमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । जस मध्य बिहिबार थाक्रे गाउँपालिका वडा नम्बर...


Dhadingpost

बोदनाथ दुवाडीद्वारा उद्योग वाणिज्य महासंघको चुनावमा भोटको लागि अपिल

धादिङ मंसिर ४ । धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले नेपाल उद्योग बाणिज्य महासंघको मंसिर ११ गतेबाट हुने ५४ औं साधारणसभा (नेतृत्व चयनको महाधिवेसन) सदस्य पदका लागि उम्मेद्वारी...


Dhadingpost

बेनीघाटमा रहेको नि:शुल्क कपडा घरलाई मन्जु पाठकद्वारा सहयोग

धादिङ मंसिर ४ । धादिङको बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरलाई काठमाडौंबाट मन्जु पाठकले कपडा सहयोग गर्नु भएको छ । सबैलाई खाना र नाना भन्ने अभियानलाई साथ संचालनमा आएको बेनीघाटको...


Dhadingpost

नलाङको सिद्धलेकमा सरसफाई गरियो, अब डस्विन राखिने

धादिङ मंसिर ३ । धादिङबेसी सदरमुकामबाट नजिकको दुरीमा पर्ने आन्तरिक तथा वाह्य पर्यटकिय गन्तव्यका रुपमा चिनिने सिद्धलेक गाउँपालिका २ अन्तरगत नलाङमा रहेको सिद्धलेक मन्दिर क्षेत्र सरसफाई गरिएको छ । सिद्धलेक...


Dhadingpost

ढोलामा पिङबाट लड्दा निशान भुजेल गम्भीर घाईते

धादिङ मंसिर २ । धादिङको ज्वालमुखी गाउँपालिका वडा नम्बर ४ सार्के निवासी १८ वर्षिय निशान भुजेल सोमबार भाईटिकाको दिन पिङबाट लड्दा गम्भीर घाईते भएका छन् । घाईते भुजेललाई जिल्ला अस्पताल...


Dhadingpost

धादिङको सिम्लेमा बस दुर्घटना

रामचन्द्र थापाधादिङ मंसिर २ । धादिङको थाँक्रे गाउँपालिका २ पृथ्वी राजमार्ग स्थित सिम्लेमा पोखराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ । भाइटिका सकेर काठमाडौं आउँदै गरेको ग १ ख...


Dhadingpost

मैदीमा १५ शैयाको अस्पताल बन्ने, शिलान्यास मंसिर १५ मा

धादिङ मंसिर १ । धादिङको ज्वालामुखी गाउँपालिका अन्तरगत मैदी स्वास्थ्य चौकीलाई स्थरबृद्धि गरि १५ शैयाको अस्पताल बनाईने भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठका अनुसार सरकारले १५ शैयाको अस्पताल...


Dhadingpost

धादिङबेसीमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

धादिङ कार्तिक ३० । धादिङबेसीमा विन्दुकेशरा टोल विकास संस्थाले आयोजना गरेको १६ टिम सहभागि प्रथम व्याडमिन्टन-०७७ सम्पन्न भएको छ । कार्तिक २८ गते देखि जारी यस प्रतियोगितामा लक्ष्मण मल्ल ठकुरी...


Dhadingpost

मेरो व्यक्तिगत ७ राजनितिक घटनाक्रम

आज भोली म ति पुराना दिनहरु स्मरण गरिरहेको छु, मेरो राजनैतिक चेत त मेरो पारिवारिक झमेलाबाट २०२७/ ०२८ तिर घर भित्रको सामन्ती व्यबहारबाट नै सुरु भएको हो । मैले २०१९...


Dhadingpost

सहिद चक्रबहादुर श्रेष्ठको आज स्मृति दिवस

सहिद परिचय सहिद: चक्रबहादुर श्रेष्ठजन्म मितिः ०२० साउन १४सहादत मितिः ०६१ कार्तिक ३० गतेबुबाः भैरव बहादु श्रेष्ठआमाः सूर्यकुमारी श्रेष्ठश्रीमतीः मायाँ श्रेष्ठपरिवार संख्याः ४ छोरी २ छोरापार्टी हैसियतः तात्कालिन माओवादीको अल्पकालिन...


Dhadingpost

धादिङबेसीमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

धादिङबेसी कार्तिक २९ । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा कोरोना भाईरस संक्रमणको महामारी पछि पहिलो पटक धादिङबेसीमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । धादिङबेसी सिरानबजार (शितलबजार) को ब्वाइज...


नारायण सिलवाल

धादिङ अस्पताललाई प्रदेश सरकारले पठायो शव वाहन

धादिङ कार्तिक २८ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ जिल्ला अस्पताललाई बागमती प्रदेश सरकारले शव वाहन उपलब्ध गराएको छ । प्रदेश सरकारले उपलब्ध गराएको बा.१ झ. ५२८७ नम्बरको शव वाहन बिहिबार...


Dhadingpost