धादिङका कुलबहादुर गुरुङ जीपी कोइराला फाउण्डेशनको पर्यटन विभागको निर्देशकमा नियुक्त

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ५, २०७७

धादिङ मंसिर ५ । धादिङ रुबीभ्याली घर भै काठमाडौंमा पर्यटन व्यवसाय चलाउँदै आउनु भएका कुल बहादुर गुरुङ गिरिजा प्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागको निर्देशकमा नियुक्त हुनुभएको छ ।

फाउण्डेशनको मंसिर ३ गते बसेको संचालन सकितिको बैठकले गुरुङलाई २ वर्षे कार्यकालका लागि गिरिजा प्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागको निर्देशकमा नियुक्त गरेको हो ।