कान्छा प्रधानाध्यापक बेग बहादुर तामाङ

धादिङ, जेष्ठ ८ । नेत्रावती डब्जोङ गाउँपालिका अन्तरगत चौतारा माध्यमिक विद्यालय सेमजोङका प्रधानाध्यपक बेग बहादुर तामाङ धादिङ जिल्लामा नै कान्छा प्रधानाध्यापक बनेका छन् । आन्तरकि तथा वाह्य पर्यटकको राम्रो गन्तव्यका...

बुधबार, जेष्ठ ८, २०७६
Dhadingpost

धादिङको दशाैं वाका कप म्यागङ नुवाकाेटले चुम्याे

धादिङ बैशाख १ । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका स्थित सेमजाेङ गैरामा संचालन भएकाे धादिङ कै सर्वाधिक पुरस्कार राशी भएकाे दशाैं वाका कप म्यागङ युवा क्लवले जितेकाे छ । माैषमकाे प्रतिकुलता...

आइतवार, बैशाख १, २०७६
Dhadingpost

वाका कप अपडेटः दोस्रो दिन ३ टिम विजयी

धादिङ चैत्र २४ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा सुरुभएको जिल्ला कै सर्वाधिक राशीको वाका कप खुल्ला फुटबल प्रतियोगिताको आज दोस्रो दिनको खेलमा ३ टिम विजयी भएका छन् । पहिलो...

आइतवार, चैत्र २४, २०७५
Dhadingpost

धादिङको सर्वाधिक राशीको वाका कप भोलि देखि

धादिङ चैत्र २२ । धादिङ जिल्लाको सार्वाधिक पुरस्कार राशी रहेको खुल्ला अन्तर क्लव स्तरीय वाका कप फुटबल शनिबार (चैत्र २३ गते) बाट नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा सुरु हुने भएको...

शुक्रबार, चैत्र २२, २०७५
Dhadingpost

म जे बोल्छु, त्यो पुरा गर्छु -सभापति धमला

धादिङ फागुन २ । नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमलाले आफुले चुनावमा गरेका प्रतिवद्धता पुरा गर्दै आएको बताएका छन् । पयार्वरण संरक्षण मञ्च नेपालका संस्थापक अध्यक्ष समेत रहेका रमेश धमलाले...

बिहिबार, फाल्गुन २, २०७५
Dhadingpost

विपन्न नागरीकले कडा रोगको उपचार सहयोग सिफारिस पालिकाबाट पाउने

धादिङ फागुन १ । विभिन्न कडा रोग लागेर औषधी उपचार सहयोगका लागि सिफारिस लिन विपन्न नागरिकहरु जिल्ला स्वस्थ्य कार्यालय जान वाध्य भैरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस दिन पालिकालाई...

बुधबार, फाल्गुन १, २०७५
Dhadingpost

सेमजाेङमा विनिता बनिन् फाेटाे विजेता

धादिङ माघ २५ । तामाङ समुदायकाे नयाँ वर्ष २८५५ औ सोनाम ल्होछार (फा ल्हो) को उपलक्ष्यमा गरिएको फोटो प्रतियोगीता विनिता तामाङले जितेकी छिन् । सेमजाेेेङ समाजले आयोजना गरेकाे तामाङ संस्कृति...

शुक्रबार, माघ २५, २०७५
Dhadingpost

वालुवा तस्करका आँखा वुढीगण्डकी डुवान क्षेत्रमा

धादिङ पुस २३ । धादिङ र गोरखाको वुढीगण्डकी डुवान क्षेत्रमा वालुवा तस्करका आँखा पुग्न थालेको छ । अवैध रुपमका वुढीगण्डकी जलविद्युत आयोजनाले खरिद गरेको जग्गामा वालुवा खानी तथा वालुवा प्रशोधन...

सोमवार, पुस २३, २०७५
Dhadingpost

स्थानियको पहलमा मार्पाक–काठमाडौ सिधा बस सेवा संचालन

धादिङ  मंसिर १ । नेत्रावती डब्जोङ गाउँपालिका स्थित साविको मार्पाक गाविसबाट मार्पाक देखि काठमाडौ सिधा यात्रुबहाक बस सेवा संचालन हुने भएको छ । मार्पाकका स्थानियहरु र धादिङ यात्रायात बस संचालकहरु...

शनिबार, मंसिर १, २०७५
Dhadingpost

रेडक्रस भवन निमार्णको लागि जग्गा दान

धादिङ असोज २५ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वर्डा नं. ३ स्थित नेपाल रेडक्रस सोसाइटी सेमजोङ उपशाखाको भवन निर्माण गर्न जग्गा दान प्राप्त भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङका...

बिहिबार, अशोज २५, २०७५
Dhadingpost

मार्पाकमा नेत्रावती डपजोङ्ग कप फुटबल प्रतियोगिता हुने

अमृत तामाङ धादिङ, असोज १३ । धादिङको नेत्रावती डपजोङ्ग गाउँपालिका स्थित मार्पाकमा दोस्रो नेत्रावती डपजोङ्ग कप फुटबल प्रतियोगिताको तयारी सुरुभएको छ । नेत्रावती डपजोङ्ग गाउँपालिकाको सहकार्य र अखिल नेपाल फुटबल...

शनिबार, अशोज १३, २०७५
Dhadingpost

मार्पाकका धुर्व अधिकारीकाे उपचारका लागि सहयाेग जारी

धादिङ भाद्र २ । नेत्रावति डब्जाेङ गाउँपालिका स्थित मंगलादेवी मा.वि. का प्रध्यानाध्यापक क्यान्सर पिडित धुर्व अधिकारिकाे उपचारका लागि अार्थिक संकलन जारि रहेकाे छ । सहयाेगका लागि अार्थिक अभियान चलाएकाे नेत्रावति...

शनिबार, भदौ २, २०७५
Dhadingpost

गाउँपालिकाको जग्गा विवाद अदालतसम्म

मनिष दुवाडी धादिङ साउन २० । नेत्रावती डापजोङ गाउँपालिकाले गाउँ कार्यपालिकाको भवन र कार्यालय प्रयोजनका लागि लिएको जग्गा विवाद अदालतसम्म पुगेको छ। परिवारको सहमतिबिना सबै जग्गा गाउँपालिकालाई दिएको भन्दै जग्गादाताका...

आइतवार, साउन २०, २०७५
Dhadingpost

पर्यटकिय गन्तव्य सेमजोङ ओझेलमा

बेग वाइवा धादिङ नेत्रावती साउन १७ । धादिङ जिल्लाको सदरमुकाम देखि उत्तरपूर्वमा पर्ने सेम्जोङ सुन्दर पहाडी बस्ती हो । जुन पूर्वको ईलाम जस्तै सुन्दर र मनमोहक छ । पर्यटनका हिसावले...

बिहिबार, साउन १७, २०७५
Dhadingpost

प्रदेश ३ ले धादिङको लागि पारित योजनाहरु

धादिङ असार १८ । प्रदेश सभाको निर्वाचन पछि बनेको प्रदेश ब्यबस्थापिका संसदबाट पारित धादिङका १३ गाउँपालिकाका बजेटहरुः आ.ब. २०७५/०७६ जिल्ला : धादिङ धुनिबेसी न.पा. क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम...

सोमवार, असार १८, २०७५
Dhadingpost

धादिङको पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ

(धादिङ जिल्लाको पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ यतिबेला आधुनिक गायनमा व्यस्त छन् । नेत्रावती गाउँपालिका कटुञ्जेका गुरुङले पहिलो पटक २०५७ सालमा रेडियो नेपालबाट स्वर पास गरि आधुनीक गायनको यात्रा तय...

सोमवार, जेष्ठ १४, २०७५
Dhadingpost

धादिङको सर्वाधिक राशिको वाका कपको उपाधि न्यु वाका राहलाई

धादिङ सेमजोङ बैशाख १ । नेत्रावती डापजोङ गाउँपलिकास्थित सेमजोङ गैरामा संचालन भएको सर्वाधिक राशिको वाका कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि न्यु वाका राहले जितेको छ । नव बर्ष २०७५ सालको...

शनिबार, बैशाख १, २०७५
Dhadingpost