डडेल्धुराबाट भरुवा बन्दुक र मारेको चितुवा सहित एक पक्राउ

डडेल्धुरा, जेठ । अवैध भरुवा बन्दुक र मारेको रतुवासहित पक्राउ परेका ५२ वर्षीय राजबहादुर चन्दलाई सार्वजनिक गरेको छ । पक्राउ परेका चन्दलाई हातहतियार तथा खरखजना ऐन, २०१९ अन्तर्गत कारबाही हुने...


Dhadingpost

धादिङका पालिका अध्यक्षलाई राजीनामा गर्न पत्रचार

धादिङ जेष्ठ ३१ । धादिङ जिल्लाका नगरपालिका र गाउँपालिका अध्यक्षहरुलाई विप्लव नेतृत्वको नेकपा धादिङको जनसत्ताले राजीनामा गर्न पत्राचार गरेको छ । राज्यशक्तिको दुरुपयोग गरि जनतामाथि शासन लाद्ने भ्रष्टचारी कालाबजारीको पक्षपोषण...


Dhadingpost

मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा आगलागी

विराटनगर, जेठ ३१ । बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा गएराति ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । आगलागी निभाउने...


Dhadingpost

नारायणगढ–मुग्लिन सडकखण्ड बिस्तार भएसँगै सौराहामा पर्यटकहरुको चहलपहल

चितवन, जेठ ३१ । नारायणगढ–मुग्लिन सडकखण्ड बिस्तार भएसँगै चितवनको सौराहामा पर्यटकहरुको चहलपहल बढन थालेको छ । अहिले वर्षाको समयलाई ‘अफ सिजन’ मान्ने गरिएपनि सौराहामा पर्यटकहरुको चहल पहल भने बाक्लिएको छ...


Dhadingpost

घुस लिने इञ्जिनियर र प्राविधिक बर्खास्त

म्याग्दी, जेठ ३१ । सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेती बर्खास्त भएको छ । धौलागिरि गाउँपालिका–३, दरको सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माण...


Dhadingpost

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं, जेठ ३१ । भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान साढे ३ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको...


Dhadingpost

क्रान्तिकारीका नेता बद्री अधिकारी सहित ५ जना पक्राउ

धादिङ जेष्ठ ३१ । विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य धादिङका बद्री अधिकारी सहित ५ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । रसुवा जिल्ला सम्मेलनको तयारीमा रहेका...


Dhadingpost

विश्वकप २०१८आज देखि जान्नुपर्ने सात कुरा

१. विश्वकप क-कसले जितेका छन् ? विश्वकप विजेताको सूचीमा ब्राजिल शीर्ष स्थानमा छ । उसले पाँच चोटि विश्वकप जितेको छ । अन्तिम पटक उसले सन् २००२ मा विश्वकप जितेको थियो...


Dhadingpost

रक्तदाता दिवसमा, एड्भान्स एकेडेमीमा रक्तदान हुने

धादिङबेसी जेष्ठ ३० । वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर वा रक्तदाता दिवसको अवसरमा एड्भान्स एकेडेमी धादिङले रक्तदान कार्यक्रम आयोजना गरेको छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक...


Dhadingpost

धादिङबेसीमा अर्जेन्टिना समर्थकहरुले मोटरसाईकल र्याली गरे

धादिङबेसी जेष्ठ २९ । धादिङबेसीमा रसियामा हुन गहिरहेको विश्वकप नजिँकदै गर्दा अर्जेन्टिनाको समर्थकहरुले मोटरसाईकल र्याली गरेका छन् । विश्वभर विश्वकपको रौनक बढ्दै गएको छ, धादिङमा पनि विभिन्न देश र समर्थहकरुले...


Dhadingpost

स्कुल बसले ठक्कर दिदा १८ महिने बालकको मृत्यु

कैलाली, जेठ २९ । स्कुल बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका–१० चुहाका १८ महिने छोरा भुवन भण्डारीलाई बसले ठक्कर दिदा मृत्यु भएको छ । लम्कीमा रहेको गुरुकुल ईंग्लिस बोर्डिङ् स्कुलको भे१ख...


Dhadingpost

सेतो बिरालोले विश्वकप फुटबल विजेताको भविष्यवाणी गर्दैछ

एजेन्सी, जेठ २९ । रुस विश्वकप २०१८ मा एक विरालोले विश्वकप जित्ने टोलीको भविष्यवाणी गर्ने भएको छ । कान नसुन्ने सेतो बिरालोले विश्वकपमा जित निकाल्ने टोलीको भविष्यवाणी गर्ने भएको हो...


Dhadingpost

चारवटा डेरीमा सिलबन्दी

काठमाडौं, जेठ २९ । कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारी सिलबन्दि गराएको छ । छापा मारीएका सबै डेरीमा सरसफाइको कमी रहेको र दूधको बोरामा उत्पादन म्याद नखुलाइएको भेटिएपछि...


Dhadingpost

विश्व बालश्रम दिवस चेतनामूलक कार्यक्रम गरी मनायो

काठमाडौं, जेठ २९ । नेपालमा पनि विश्व बालश्रम दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बालश्रम विरुद्धको अभियानलाई...


Dhadingpost

३३ किलो सुन तस्करी सम्बन्धमा तीन सुन पसलमा छापा

काठमाडौँ, जेठ २९ । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ । न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल...


Dhadingpost

मुग्लिङ सडकमा सातभन्दा बढी ठाउँमा पहिरो

चितवन, जेठ २९ । सोमबार साँझ परेको वर्षात् पछि सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे...


Dhadingpost

श्रीमानबाटै बेचिए आमाछोरा

बाँके, जेठ २९ । दैलेख घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमानले चार महिनाअघि बैंगलुरुस्थित एक प्लास्टिक उद्योगमा बेचेका थिए । महिलालाई उद्योगको पछाडिको पर्खाल नाघेर भाग्न भनेको र...


Dhadingpost