धादिङपोष्टको समाचार प्रभावः युएईबाट अधिकारीलाई सहयोग

धादिङ, असार १० । उपचारको अभावमा दुई बर्षदेखि मधुमेहको समस्याबाट ओछ्यानमै थलिएका फुलखर्कका मोहन बहादुर अधिकारीलाई उपचारको लागी धादिङ समाज युएईले संकलन गरेको आर्थिक सहयोग बिरामीलाई आजै हस्तान्तरण गरिएको छ...


Dhadingpost

धादिङ मुलपानीका रन्जन बिग एफएमको म्यानेजर

धादिङ असार १० । धादिङ जिल्ला मुलपानी निवासी रन्जन अधिकारी पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ मेगाहर्जको  स्टेशन म्यानेजर बनेका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा संचालिन उक्त रेडियोको...


Dhadingpost

तेक्वान्दो धादिङको अध्यक्षमा अमृत तामाङ

[caption id="attachment_7403" align="alignleft" width="314"] Amrit tamang[/caption] धादिङ असार १० । राष्ट्रिय तेक्वान्दो संघ- नेपाल जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा अमृत तामाङ चयन भएका छन् । धादिङमा नियमित तेक्वान्दो शिक्षकको रुपमा काम...


Dhadingpost

एसईईमा धादिङ टप बने अस्मिता, कन्चन र रोजिना

धादिङ असार १० । धादिङ जिल्लाबाट शैक्षिक वर्ष २०७४ को माध्यमिक योग्यता परीक्षा (एसईई) मा अस्मिता लम्साल, कन्चन मल्ल ठकुरी र रोजिना अर्याल जिल्ला टप भएका छन् । धादिङ बोडिङ...


Dhadingpost

एसईई २०७४ को नतिजा सार्वजनिक

काठमाडौं असार ९ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेको छ । एसईई परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये...


Dhadingpost

एसईईको परिक्षाफल आज सार्वजनिक हुँदै

धादिङ असार ९ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार साँझ प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलेका अनुसार शनिबार साँझ...


Dhadingpost

नेकपा नेता गंगालाल तुलाधरलाई मातृ शोक

धादिङ असार ८ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गंगालाल तुलाधर र शिक्षक संगठनकी नेत्री कमला तुलाधरलाई मातृ शोक परेको छ । पूर्व शिक्षा मन्त्री समेत रहेका नेता गंगालाल तुलाधरको...


Dhadingpost

अल्जेरियाले परीक्षाको समयमा देशभरीको इन्टरनेट सेवा बन्द गर्ने

एजेन्सी, असार ८ । अल्जेरियाले हाई–स्कुल परीक्षाको समयमा देशभरीको इन्टरनेट सेवा बन्द गर्ने भएको छ । अल्जेरिया सरकारले यो कदम परीक्षामा बढेको चोरी रोक्ने उद्देश्यले चालेको हो ।अब हाईस्कुल परीक्षाको...


Dhadingpost

कालो धानको खेती अरु धानको खेती जस्तै -रिजाल

धादिङ असार ८ । धादिङबेसीबाट कालो चामल र कालो धानको विऊ वितरण गर्दै आएको होलिस्टिक हेल्थ धादिङको प्रमुख सुसिला रिजालले कालो धानको खेती गर्ने विधि पनि अन्य धान जस्तै बताउँ...


Dhadingpost

छोरीको स्तनले पिरल्यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

एजेन्सी, असार ८ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभान्कालाई स्तन प्रत्यारोपण गर्न दवाव दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित पुस्तक ‘बोर्न ट्रम्पः इन्साइड अमेरिकाज फर्स्ट फेमिली’मा...


Dhadingpost

विश्व कप हेर्दा दुईपक्षबीच भएको विवादमा चक्कु प्रहार

मोरङ, असार ८ । उर्लाबारी– ५ स्थित एरोमा होटलमा बिहीबार राति अर्जेन्टिना भर्सेस क्रोएसियाको खेल हेरिरहँदा दुईपक्षबीच भएको विवादमा चक्कु प्रहार भएको छ । यद्यपी उनहरुबीच के विषयमा विवाद भएको...


Dhadingpost

मोबाइलमा स्टोरेज फुलको मेसेज आएर हैरान हुनुहुन्छ ? खाली गर्ने तरिका

सन्तोष अधिकारी, सु-समर्पण कम्पूटर एण्ड मोबाइल सप धादिङ, असार ८ । अहिले प्रायस सबैको हातहातमा स्मार्टफोन पुगिसकेको छ । छैन भने पनि सबैको रोजाइमा स्मार्ट फोन नै पर्छ । स्मार्ट...


Dhadingpost

यसकारण देखिन्छन् नराम्रो सपना

एजेन्सी, असार ८ । राती कहिलेकाही डरलाग्दो सपना देखेर आत्तीने र निन्द्रा खुल्ने गरेको अनुभव अधिकांशसँग हुन्छ । यस्ता डरलाग्दा सपना देखेर तर्सिने पनि गरिन्छ । कतिपय अवस्थामा त ब्यूझिँदा...


Dhadingpost

प्रधानमन्त्री ओली ल्हासामा

ल्हासा, असार ८ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गरेको छ । चीनको राजधानी बेइजिङमा बिहीबार द्विपक्षीय हित र चासोका...


Dhadingpost

नक्कली नागरिकता सिफारिसमा वडा अध्यक्ष पक्राउ

सिन्धुपाल्चोक, असार ८ । नक्कली नागरिकता सिफारिसमा सिन्धुपाल्चोकमा फेरि अर्का वडा अध्यक्ष पक्राउ परेको छ । अन्यन्त्र जिल्लाको नागरीकलाई स्याउले घर भनि झुटो विवरण पेस गरी सिफारिस गरिएको आरोपमा वडा...


Dhadingpost

नेपाली कांग्रेसका नेता भट्टराईलाई मस्तिष्कघात

काठमाडौ, असार ८ । नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईलाई स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको छ । मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ। भट्टराईलाई हाल...


Dhadingpost

सुन तस्करी र हत्याकाण्डमा व्यवसायीअकबर शाहलाई पक्राउ

काठमाडौ, असार ८ । सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न बनेको छानबिन टोलीले व्यवसायीअकबर शाहलाई पक्राउ गरेको छ। सुन तस्करीमा मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाललाई भने समितिले पक्राउ...


Dhadingpost