आज राष्ट्रिय धान दिवस

काठमाडौं, असार १५ ।‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला...


Dhadingpost

अविरल वर्षापछि विभिन्न स्थानका सडकहरु अवरुद्ध

काठमाडौं, असार १५ । दोलखाको गौरीशंकर गाँउपालिका–८ स्थित मन्थली र तातोपानीको बीचमा शुक्रबार बिहान ६ बजे पहिरो खस्दा सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न...


Dhadingpost

गोलाभन्ज्यांग दलित बस्ती खानेपानी निर्माणमा स्थानीय अबरोध

धादिंग, असार १४। नीलकन्ठ नगरपालिका वडा नं ११ मा पर्ने गोला भन्ज्यांगमा दलित बस्तीको लागी परेको खाने पानी योजना निर्माणको लागी स्थानीय उपल्लो जातिका भनिनेहरुले अबरोध सिर्जना गरेका छन् ।...


Dhadingpost

खनियाबासमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु

धादिङ असार १४ । धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाबास गाउँपालिका ५ साईश्वाँरा बस्ने राजकुमार गुरुङका श्रीमती ३३...


Dhadingpost

नलाङको मोडेल एकेडेमीले ११ र १२ मा विज्ञान संकाय पढाउँदै

धादिङ असार १४ । सिद्धलेक गाउँपालिका अन्तरगत नलाङमा रहेको मोडल एकेडेमीले ग्रामिण स्तरमा नै गुणस्तरीय अनि सर्वशुलभ रुपमा शिक्षा प्रदान गर्ने ध्येयले कक्षा ११ को लागि बिज्ञान र ब्याबस्थापन अन्तर्गत...


Dhadingpost

एड्भान्सद्वारा एसईईका विद्यार्थीलाई सम्मान तथा विदाई

धादिङबेसी असार १३ । जिल्ला सदरमुकाम धादिङबेसी स्थित एड्भान्स एकेडेमीले शैक्षिक वर्ष २०७४ को माध्यमिक योग्यता परीक्षा (एसईई) का विद्यार्थिहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । बुधबार विद्यालय...


Dhadingpost

बागमती पुलमुनि एक युवतीको शव फेला

काठमाडौं, असार १३ । टेकुको बागमती पुलमुनि पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ । सानेपा प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको आजै...


Dhadingpost

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिदै

काठमाडौं, असार १३ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा...


Dhadingpost

कार्यकारी अधिकृतलाई दल्यो कालोमोसो

बझाङ, असार १३ । नेपाल कम्युनिस्ट पार्टीले बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृतलाई कालोमोसो दलेको छ । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्टल चामलमध्ये १५ हजार कुइन्टल चामल लेकमा...


Dhadingpost

बौद्ध माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला

काठमाडौं, असार १३ । काठमाडौंको बौद्ध माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला परेको छ । उनको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको छ । खोला किनारमा अन्दाजी ३०–३५ वर्षको...


Dhadingpost

विहे गरेर भित्र्याएकी श्रीमती आफ्नै काल बनिन्

धनगढी, असार १३ । सँगै बाच्ने, सँगै मर्ने बाचा सहित विवाह बन्धनमा बाधिएका जोडीका लागी सुरुका दिन र महिना छुट्टै रमाइला हुन्छन् । भारतको चेन्नईमा होटलमा मजदुरी गर्ने कंचनपुर पुनर्वास–२...


Dhadingpost

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

काठमाडौं, असार १३ । नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको पहिलो जहाजको बाँकी किस्ता करिब साढे ३ अर्ब रुपैयाँ आपूर्तिकर्ता कम्पनीलाई चुक्ता गरेको छ । निगमले न्युरोड विशालबजारस्थित हिमालयन...


Dhadingpost

अर्जेन्टिनाले नाइजेरियालाई २–१ विजयी

काठमाडौं, असार १३ । सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । खेल १–१ को बराबरीतर्फ...


Dhadingpost

नारायणगढ मुग्लिन सडकखण्ड अपरान्ह ४ बजेदेखि खुल्यो

चितवन, असार १३ । विहान साढे ५ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन सडकखण्ड अपरान्ह ४ बजेदेखि खुलेको छ । अहले सडक दुईतर्फी नै खुलेको छ । पहिरोले सडक अवरुद्ध हुँदा...


Dhadingpost

६ मुस्लिमसहित ८ राष्ट्रलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

काठमाडौं, असार १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएकोगरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित ८ देश...


Dhadingpost

धादिङमा इमोबाट ठगी गर्ने दुई जना प्रक्राउ

धादिङ असार १२ । मोवाइल एप्लिकेशन इमोबाट फोन गरि ठगी गर्ने २ जनालाइ जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ । राम बहादुरले गत जेठ ३० गतेदेखी असार ३ गतेसम्म...


Dhadingpost

धर्मेन्द्र श्रेष्ठ को ‘ओ डार्लिङ’ भिडियो सार्वजनिक

धादिङ असार ११ । धादिङका संचारकर्मी धर्मेन्द्र श्रेष्ठको ‘ओ डार्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिगत ४ बर्ष पत्रकारीता गर्दै आएका धर्मेन्द्र श्रेष्ठको साँगितिक क्षेत्रमा यो म्यूजिक भिडियो...


Dhadingpost