नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्न दिनले हुन्छ घातक असर

के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ । मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा...


Dhadingpost

लिभरपुल र चेल्सी बराबरमा

लन्डन, असोज १४ । अन्तिम एक मिनेट सम्हालिन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति...


Dhadingpost

राष्ट्रिय फुटबल टोली बङ्गलादेशतर्फ

काठमाडौँ, असोज १४ । बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फां) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका...


Dhadingpost

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

उर्लाबारी, असोज १४ । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । शेर्पाको घटनास्थलमै र राजवंशीको...


Dhadingpost

‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

बेइजिङ, चीन, १४ असोज । चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउन सक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ...


Dhadingpost

३३ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक हुन्छः गृहमन्त्री

काठमाडौ, असोज १४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले साढे ३३ किलो सुनकाण्डको अनुसन्धान जारी रहेकाले आवश्यक परे प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री थापाले साढे ३३...


Dhadingpost

पखलाको प्रकोप, दिसामा पाइने ब्याक्टेरिया पानीमा भेटियो

गौशाला, असोज १४ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ । जिल्ला...


Dhadingpost

मालपोत प्रमुखसहित चार जना पक्राउ

काठमाडौँ, असोज १४ । मालपोत कार्यालय चाबहिलका प्रमुखकै मिलेमतोमा धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री भएको खुलेको छ । प्रहरीले मालपोत प्रमुखसहित थप चार कर्मचारीलाई पक्राउ गरेको...


Dhadingpost

नेपालकै लामो र अग्लो पुल बन्दै

पर्वत, असोज १४ । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा...


Dhadingpost

खादा निषेध गर्ने वडाको निर्णय विवादमा

सिन्धुपाल्चोक,असोज १४ । जिल्लाको सुनकोसी गााउँपालिका–१, ले सार्वजनिक कार्यक्रमहरुमा स्वागतका लागि प्रयोग गरीने खादालाई हटाउन गरेको निर्णय विवादमा परेको छ । सार्वजनिक कार्यक्रममा आयतीत खादालगायतलाई निषेध गर्दै स्थानीय सामग्रीको प्रयोग...


Dhadingpost

निर्मला हत्या प्रकरणः डिल्लीराज विष्टसहित तीनै जनाको डीएनए मिलेन

कञ्चनपुर, असोज १४ । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन । एसपी विष्ट,...


Dhadingpost

भैरवी वचत सहकारीको साधारण सभामा रक्तदान

संजय देवकोटा, धादिङबेसी असोज १४ । धादिङ बजार क्षेत्र र बजार क्षेत्र आसपास कार्यक्षेत्र भएको भैरवी वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको १७ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको...


Dhadingpost

धादिङ बोर्डिङमा तेक्वान्दो ग्रेडिङ सम्पन्न

सञ्जय देवकोटा, असोज धादिङ १३ । विद्यार्थीहरुलाई पढाइ लेखाइका अतिरिक्त खेल, व्यायामका क्षेत्रबाट पनि अगाडि बढाइ तन्दुरुस्त राख्ने उद्देश्यका साथ धादिङ आवासीय माध्यमिक विद्यालयले विगत लामो समयदेखि तेक्वान्दो कक्षाको संचालन...


Dhadingpost

चाडपर्वलाई लक्षित गरि ट्राफिक प्रहरीले ल्यायो नयाँ नियम, टाढाको यात्रामा हुनुहुन्छ एकपटक पढ्नुहोला

शुक्रवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा महाशाखाले यस बर्षको चाडपर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । उपत्यकाबाट करीब २५ लाख मानिस दशैंमा बाहिरीने भएकाले सडक जाम ब्यवस्थापनका लागि नागढुङ्गामा...


Dhadingpost

निर्मला पन्त हत्या प्रकरणः समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

कञ्चनपु, असोज १३ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाहीको माग गर्न नागरिक दबाब कार्यक्रम गरिएको छ । छानविन प्रतिवेदन...


Dhadingpost

इन्डोनेसियामा भूकम्पका कारण झण्डै चार सयको मृत्यु

पालु, इन्डोनेसिया, असोज १३ । इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या...


Dhadingpost

पूर्व राष्ट्रपति लुईसलाई जेलभित्रै अदालतले दियो यस्तो सुविधा

ब्राजिल, असोज १३ । कारावासको सजाय भोगीरहेका ब्राजिलका पूर्व राष्ट्रपति लुईसलाइ देशको सर्वोच्च अदालतले जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको छ । ब्राजिलको अत्यन्त लोकप्रिय दैनिक...


Dhadingpost