नुवाकोटमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

Avatar photo
Dhadingpost
अशोज २६, २०७५

काठमाडौं, असोज २६ । खरानीटारबाट काठमाडौंका लागि हिँडेको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएको हो । बसमा ४५ यात्रु रहेको बताइए पनि हताहतीबारे खुलेको छैन ।

नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले दुर्घटनाको पुष्टि गर्दै उद्धारको काम भइरहेको जानकारी दिए ।