निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन

धनगढी, कार्ति १५ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई...


Dhadingpost

मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

दाङ, कार्तिक १५ । दाङको लमहीमा मोटरसाइकल र च्याम्फा ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ लमही नगरपालिका वडा ४ अर्नहवामा गएराति रा ४ प ५५३५ मोटरसाइकल र रा...


Dhadingpost

तीन महिनाभित्र पाइपबाट तेल नेपाल आउने दाबी

वीरगञ्ज, कार्तिक १५ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएको छ । तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महिनाभित्र काम...


Dhadingpost

यो हो विश्वकै ठूलो विमानस्थल, निर्माण खर्च १२ अर्ब डलर

काठमाडौं, कार्तिक १४ । यो विश्वकै ठूलो विमानस्थल हो । भर्खरै बनेको हो । पूर्ण रुपमा सञ्चालनमा समेत आएको छैन । यो विमानस्थल टर्कीमा छ । टर्कीले आफ्नो ९५‌‍‍‍औँ स्थापना...


Dhadingpost

नेपाल प्रहरीका तीन जवान पक्राउ

काठमाडौं, कार्तिक १४ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेको छ । पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुलाई...


Dhadingpost

यी हुन् हाइप्रोफाइल नयाँ भ्रष्टाचारी

काठमाडौं, कार्तिक १४ । विशेष अदालतले चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा.भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको...


Dhadingpost

बोल्न नसक्ने किशोरीलाई सामूहिक बलात्कार

तेह्रथुम,कार्तिक १४ । तेह्रथुम छथर गाउँपालिका–१ आङदिम बस्दै आएकी धनकुटा महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीया बोल्न नसक्ने महिलालाई बिगत ३–४ महिना अगाडि जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा सोही ठाउँ...


Dhadingpost

१ सय रुपैयाँ बुझाउन नसक्दा जेल चलान

अछाम, कार्तिक १४ । मंगलसेन–७ मा मदिरा सेवन गरी बजारमा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका जड्फे जैसी जरीवानाबापतको १ सय रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका छन् । सोमबार बेलुकी...


Dhadingpost

पराल बोकेको ट्याक्टरमा आगलागी हुँदा एक जनाको मृत्यु

नवलपरासी, कार्तिक १४ । नवलपरासीको कावासोतीमा पराल बोकेको ट्याक्टरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ट्याक्टरले विद्युतको तार छिनाली सर्ट हुँदा...


Dhadingpost

चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजालाई पहिलो गाँसमै ढुंगा

काठमाडौ, असोज १४ । फिल्ममा प्रवेश गर्ने सबैको भाग्य चम्किन्छ भन्ने छैन । सबै अनमोल केसी र साम्राज्ञी आरएल शाह बन्न सक्दैनन् । यहाँ पहिलो गाँसमै ढुंगा चपाउनेको कमी छैन...


Dhadingpost

काठमाडौंमा मंसिर ८ गते विप्लवको पार्टीले एक लाख कार्यकर्ता ल्याउँदै

काठमाडौं, कार्तिक १४ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा जनसभा गर्ने भएको छ । मंसिर ८ गते हुने जनसभालाई लामो समयदेखि भूमिगत रहेका पार्टी महासचिव विप्लवले सम्बोधन...


Dhadingpost

नेपाल र कतारबीच विविध विषयमा सहमति

काठमाडौँ, कार्तिक १४ । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । सो भेटवार्ता दुई मुलुकबीचको वर्षौं पुरानो सम्बन्ध र आपसी...


Dhadingpost

मन्त्रीसँग अस्पतालमै प्रधानमन्त्रीको बैठक

काठमाडौं, कार्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा. अरुण...


Dhadingpost

उपत्यकाभित्र विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टिप्पर सन्चालन गर्न पाइने

काठमाडौँ, कार्तिक १४ । काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको...


Dhadingpost

भीरबाट लडेर दुई महिलाको मृत्यु

बझाङ, कार्तिक १४ । तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु...


Dhadingpost

कक्षा ११ र १२ बाट गणित नहट्ने

काठमाडौं, कार्तिक १४ । सरोकारवालाको विरोधपछि सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने भएको छ । अब तीन वटै विज्ञान (बायोलोजी, फिजिक्स र केमेस्ट्री) विषयका विद्यार्थीहरुले चाहेमा...


Dhadingpost

पोखरा प्रिमियर लिगमा आज दुई खेल हुँदै

काठमाडौं, कार्तिक १४ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा आज चितवन राइनोजले एक्स्पर्ट धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सको सामना गर्दैछ । पोखरा रंगशालामा बिहान...


Dhadingpost