फुटवल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

काठमाडौं, असोज २९ । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड...


Dhadingpost

यस्तो छ नेता तथा मन्त्रीहरुको दशैं योजना

काठमाडौँ, असोज २९ । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन् । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल...


Dhadingpost

काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो

काठमाडौ, असोज २९ । लमजुङबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५०७ नम्वरको बस फिस्लिङबाट त्रिशुली नदी किनारमा खसेको छ । काठमाडौँबाट आज यात्रुलिएर फर्किन हतारगरेर हिडेको बस तीव्र गतिका...


Dhadingpost

दुर्घटना हुन नदिन १२ स्थानमा ट्राफिक जाँच

बैतडी, असोज २९ । दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ । चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या...


Dhadingpost

संकटमा कपडा उद्योग, दुई सय उद्योग बन्द गर्ने घोषणा

काठमाडौं, असोज २९ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषणा गरेका छन् । संकटमा कपडा उद्योग, दुई सय...


Dhadingpost

विमान दुर्घटना हुँदा एक बालीका सहित तीनको मृत्यु

एजेन्सी, असोज २९ । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा...


Dhadingpost

नेपाली कांग्रेसको चियापान कात्तिक १६ मा

काठमाडौँ, असोज २९ । नेपाली कांग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टी शोकमा...


Dhadingpost

सीके राउत पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरणको बहस कात्तिक १ गते

soochak वीरगञ्ज, असोज २९ । डा. सीके राउतलगायतलाई गैरकानुनी ढंगले हिरासतमा राखिएको भनी परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ कात्तिक १ गते हुने भएको छ । जनकपुर उच्च अदालत अस्थायी इजलाश, वीरगञ्जका...


Dhadingpost

बिहानसम्म करिब २५ लाख मान्छेले राजधानी छाडे

काठमाडौं, असोज २९ । राजधानीबाट गाउँ फर्किनेहरुको भिडले यातायातका साधनसँगै सडकमा पनि चाप निकै बढेको छ । मंगलबार बिहानसम्म करीव २५ लाख मान्छेले काठमाडौं उपत्यका छाडेको प्रहरीले बताएको छ ।...


Dhadingpost

नेसन्स लिग फुटबलमा इटालीले पोल्यान्डमाथि कठिन जित

काठमाडौं, असोज २९ । युएईएफए नेसन्स लिग फुटबलमा इटालीले पोल्यान्डमाथि कठिन जित हात पारेको छ । आइतबार राति भएको खेलमा इटालीले पोल्यान्डलाई १–० गोलले पराजित गरेको हो । पोल्यान्डलाई पराजित...


Dhadingpost

जीप दुर्घटनामा दुई जनाको मृत्यु

गुल्मी, असोज २९ । बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीले दुर्घटनाको पुष्टि गर्दै चन्द्रकोट गाउँपालिका(२ का ३५ वर्षीय...


Dhadingpost

ग्रामिण सडक मर्मत, चल्न थाले गाडी

गोपाल फ्युवा तामाङ धादिङ खनियाँबास असोज २९ । पहिरोको कारणले वा वर्षाको भेल पसी बिग्रे भत्की अवरूद्ध भएका ग्रामिण सडकहरू मर्मत कार्य भइरहेको छ । पानी पर्न छोडेपछि गाउँ गाउँमा...


Dhadingpost

भलिबल र टग अफ वारमा उत्तम भट्ट र अमृत तामाङ चयन

सरस्वती ठकुरी धादिङबेसी असोज २८ । धादिङको खेलकुदको विकासका लागि दुई नयाँ तदर्थ समितिहरु गठन भएका छन् । धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल विद्यालय भलिबल कमिशन धादिङको अध्यक्षमा...


Dhadingpost

किड्नी कसरी जोगाउने त यसका उपायहरु

काठमाडौ , असोज २८ । किड्नी बिगार्ने मानिसको एउटा यस्तो बानि समयमै जानकारी लिनुहोस अनि किड्नी जोगाउनुहोस सबैको जानकारीको लागि सेयर गरौ । किड्नी बिगार्ने मानिसको एउटा यस्तो बानि समयमै...


Dhadingpost

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा एड्स र क्यान्सर

काठमाडौ, असोज २८ । पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका...


Dhadingpost

धादिङ समाज युएईद्वारा नेबुलाईजर हस्तान्तरण

सरस्वती ठकुरी  धादिङबेसी असोज २५ । धादिङ समाज यूएईले धादिङ जिल्लाका सबै स्वास्थ्य संस्थाहरुलाई नेबुलाईजर हस्तान्तरण गरेकाे छ । स्वास प्रस्वासमा समस्या भएका विरामिलाई अत्यावश्यक मानिने नेबुलाईजर धादिङबेसिमा एक विशेष...


Dhadingpost

साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत

मोरङ, असोज २६ । पथरीशनिश्चरे नगरपालिकामा– १ मा साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएको छ । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।...


Dhadingpost