क्वारेन्टाइनबाट मगर भन्छन्, वडाले राम्रो सँग राखेको छ

धादिङ जेष्ठ २० । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ ले बागेश्वरी माध्यामिक विद्यालय मलेखुमा बनाएको क्वारेन्टाइनमा बसेका मेघराज दर्लामी मगर भन्छन्, वडाले सम्मानित तवरले आफुहरुलाई राखेको छ ।...


Dhadingpost

लघुकथा: सामाजिक उत्तरदायित्त्व

कुरैकुरामा हेडसरले त्यो टाईसुटवाला व्यक्तिलाई भन्नुभो- "म त बिर्सिसकेको, धन्यले मर्निङ वाकमा सङ्गै परियो र यति महत्त्वपूर्ण सम्झौतामा जोडिन पाईयो । तपाईं र तपाईंको बैंकप्रति विद्यालय कृतज्ञता प्रकट गर्दछ ।"...


Dhadingpost

विदेशमा अलपत्र नेपालीलाई ल्याउने सरकारको तयारी

काठमाडौं जेष्ठ २० । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन्...


Dhadingpost

धादिङको नेत्रावती डब्जोङमा ६७ जना क्वारेन्टाईन

धादिङ जेष्ठ २० । धादिङ नेत्रावती डब्जोङ गाउँपालिमा छिमेकी मुलुक भारतबाट यो साता फर्किएका ४ महिला सहित ६७ जनालाई क्वरेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ । आरडिटी परिक्षण नगराएका र क्वरेन्टाइनमा...


Dhadingpost

जनताको अवस्था यो छ, मन्त्रीलाई जिमखाना बनाउन ८२ लाख

काठमाडौं जेष्ठ २०। कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा...


Dhadingpost

नेपालमा एकैदिन थपिए २२६ जना संक्रमित

काडमाडौं जेष्ठ १९ । नेपालमा सोमबार एकै दिन २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास...


Dhadingpost

जिउँदा सहिद धादिङका रामबहादुर भण्डारी र जेष्ठ १९

धादिङबेसी जेष्ठ १९ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका स्थित हाँसे पसल निवासी जिउँदा सहिदका रुपमा चिनेने नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशका नेता रामबहादुर भण्डारीलाई जेष्ठ १९ गते प्रहरीले बायाँ छातीमा गोली...


Dhadingpost

धादिङका क्रियाशिल पत्रकारको नि:शुल्क बीमा

धादिङबेसी जेष्ठ १९ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लाका क्रियाशिल ५६ जना पत्रकारहरु को दुर्घटना र कोरोना बीमा गरिदिएको छ । धादिङका क्रियाशिल ५६ जना पत्रकारको प्रति व्यक्ति...


Dhadingpost

त्रिपुरासुन्दरीमा भारतबाट आएका ५० जनलाई क्वारेन्टाईनमा राखियो

धादिङ जेष्ठ १९ । धादिङको त्रिपुासुन्दरी गाउँपालिकाले छिमेकी मुलुक भारतबाट आएका ५० जनालाई क्वारेन्टाइनमा राखेको छ । कोरोना भाईरसको संक्रमण रोक्न धादिङको त्रिपुरासुन्दरीले सात ठाउँमा क्वारेन्टाइन बनाई भारतबाट फर्किउका ५०...


Dhadingpost

भारतमा आएका नेपाली लिएर फर्कदै गरेका गाडी दुर्घटना, ११ जनाको मृत्यु

दाङ जेष्ठ १९ । भारतमा रहेका नेपालीहरु लिएर फर्किएकोगाडी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । नेपालगञ्जबाट...


Dhadingpost

राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै

काठमाडौं जेष्ठ १९ । देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्न भने एक करोड खर्च गर्दै छ । तीन वर्षअघि मात्र...


Dhadingpost

त्रिपुरासुन्दरीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु, गोरेटो बाटो खनिदैं

धादिङ जेष्ठ १८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निमार्ण सुरु गरेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आईतबार देखि त्रिपुरासुन्दरी गाउँपालिका वाडा न ४ को थानी...


Dhadingpost

धादिङमा मृगौला रोगी बढ्दो, एउटै अस्पतालमा ४२ जनाले गराउँछन् डायलोसिस

धादिङ जेष्ठ १८ । धादिङ जिल्लाका ४२ जना मृगौला रोगीहरुले एउटै अस्पतालमा डायलोसिस गराउँछन्, भने अन्य अस्पतलहरुमा उपचार गराउनेहरुको संख्या धादिङको मात्र १५० जना रहेको छ । उपचारको लागि अस्पताल...


Dhadingpost

धादिङका मृगौला रोगी रिजाललाई न्युजिल्यान्डबाट सहयोग

धादिङ जेष्ठ १८ । धादिङको नीलकण्ठ नगरपालिका ९ मुरलीभञ्ज्याङका दुबै मृगौला फेल भएका रामकृष्ण रिजालको उपचारका लागि सहयोग आउने क्रम जारी रहेको छ । न्युजिल्यान्डमा बसोबास गर्दै आएका नीलकण्ठ नगरपालिका...


Dhadingpost

मोडेल राम्रो हो, तर यो वर्ष सक्दैनौँ -प्याब्सन अध्यक्ष

काठमाडौं जेष्ठ १८ । सरकारले आगामी आर्थिक वर्ष ०७७(७८ को बजेटमार्फत माध्यमिक तहका निजी विद्यालयले कम्तीमा एउटा सामुदायिक विद्यालयको जिम्मेवारी लिनुपर्ने घोषणालाई प्याब्सन अध्यक्ष टीकाराम पुरीले राम्रो मोडल भएको बताएका...


Dhadingpost

अखिल क्रान्तिकारीका नेता अटल रिहा

धादिङ जेष्ठ १८ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अटल रिहा भएका छन् । बम विस्फोट तथा सङ्गठित अपराध गरेको आरोपमा ७३...


Dhadingpost

कोरोना संक्रमितको उपचार घरमै गर्ने सरकारको तयारी

काठमाडौं जेष्ठ १८ । कोभिड–१९ ले गत माघको पहिलो साता नै चेतावनी दिएपछि जेठ मध्यसम्म सवा चार महिनामा सरकारले देशभर जम्मा १६ सय २४ आइसोलेसन बेड बनाएको छ । तर, शनिबारसम्म...


Dhadingpost