सरकारद्वारा रेडक्रसकाे कार्यसमिति भंग, तदर्थ समिति गठन, धादिङका काेईराला काेषाध्यक्ष

धादिङ साउन १३ । सरकारले भ्रष्टाचारको आराेप लागेकाे नेपाल रेडक्रस साेसाईटीकाे कार्यसमिति भंग गर्दै नयाँ तदर्थ समिति गठन गरेकाे छ । सरकारले बनाएकाे रेडक्रसको तदर्थ समितिकाे काेषाध्यक्षमा धादिङका निवर्तमान अध्यक्ष...


Dhadingpost

गजुरीका १८ घर पहिराे विस्थापितलाई अस्थायी टहरा बनाउन प्रकाश र पुष्ष उप्रेतीद्वारा जग्गा प्रदान

धादिङ साउन १३ । धादिङको गजुरी गाउँपालिका स्थित चामबासका १८ घरधुरी पहिरोका कारण विस्थापित बने सँगै अस्थायी टहरा निर्माण गर्न दाजुभाई पुष्प उप्रेती र प्रकाश उप्रेतीले जग्गा उपलब्ध गराएका छन्...


Dhadingpost

धादिङका केशब अधिकारी होटेल क्यासिनो तथा रेस्टुरा मजदुर संघकाे अध्यक्षमा चयन

धादिङ साउन १२ । धादिङ ससाह निवासी केशव अधिकारी जनता समाजवादी पार्टी निकट होटेल क्यासिनो तथा रेस्टुरा मजदुर संघ नेपालको अध्यक्षमा चयन भएका छन् । डेढ दशक देखि क्यासिनाे मजदुरमा कार्यरत...


Dhadingpost

धादिङका रमेश सिलवाल पुन: राखेपकाे सदस्य सचिवमा चयन

धादिङ साउन १२ । धादिङ मलेखुका रमेश कुमार सिलवाल मन्त्रीपरिषदकाे निर्णयबाट पुन राष्ट्रिय खेलकुद विकास समितिकाे सदस्य सचिवमा चयन भएका छन् । २७ जनाकाे निवेदनबाट ३ जनाकाे नाम मन्त्रीपरिषदमा पठाईए...


Dhadingpost

धादिङमा तीन जना युवा मिलेर संचालनमा ल्याए, सु-समर्पण कम्प्युटर

धादिङबेसी साउन १२ । मुस्कान सहितकाे सेवा दिने प्रतिवद्धता सहित तीन जना युवाहरु मिलेर धादिङबेसीमा सु-समर्पण कम्प्युटरकाे शाखा विस्तार गरेका छन् । कम्युटरकाे हार्वयर, सफ्टवेयरमा दख्खल तीन युवाहरु सन्ताेष अधिकारी,...


Dhadingpost

धादिङबाट पढ्न साईप्रस गएकी रेणुकाकाे माेटरसाईकल दुर्घटनामा मृत्यु

धादिङ साउन १२ । अध्ययनको सिलसिलामा साईप्रस रहेकी धार्के निवासी रेणुका कोईरालाको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ । धादिङ धुनीबेसी नगरपालिका ४ धार्के घर भएकी काेईरालाकाे २५ जुलाइ २०२०,...


Dhadingpost

चेपाङका आँसुको मजाक उडाउँदै वनमन्त्री शक्ति बस्नेत

काठमाडौं साउन १२ । चितवन माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काउने र आगो लगाएर खरानी बनाउने निकुञ्जको निर्णयको पक्षमा उभिएका छन् वनमन्त्री शक्ति बस्नेत । गरिबका जनताको र जलाउनेलाई छानबिन...


Dhadingpost

नेत्रावती डब्जोङका मृतक सापकोटाको परिवारलाई साउदीबाट १२ लाख सहयोग

धादिङ साउन ११ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका -४ कटुञ्जेका लिला सापकोटाको साउदीमा मृत्यू भएपछि साउदीको अल्मराई कम्पनीमा कार्यरत बेकरी नेपाली कमिटिले मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत...


Dhadingpost

गोलाङको पहिरोमा ज्यान गुमाएका परिवारलाई राष्ट्रिय युवा संघको आर्थिक सहयोग

धादिङ साउन ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङले त्रिपुरासुन्दरी गाउँपालिका वाड नं ६ आगिनचोक गोलाङ खवासेमा पहिरोबाट मृत्यू भएकाहरुको परिवारलाई...


Dhadingpost

भारी वर्षाको सम्भावनाः मनसुन फेरि सक्रिय हुँदै

काठमाडौं साउन ११ । केहि दिन रोकिएको मनसुन फेरि सूचारु हुन लागेको जल तथा मौसम विभागले जनाएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले भोलीदेखि...


Dhadingpost

गोलाङको पहिरोमा परि मृत्यू भएका परिवारलाई लायन्स क्लवको सहयोग

धादिङ साउन ११ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चिोक गोलाङ खवासमा तीन जनाको ज्यान जाने गरी साउन ५ गते पहिरोले घर बगाएको थियो । एकै परिवारका तीन जनाले ज्यान गुमाएका...


Dhadingpost

नलाङ नयाँ बस्तीमा रुखमा अड्किएको अवस्थामा शव फेला

धादिङ साउन ११ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङको नयाँबस्तिमा रुखमा अड्किएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले उक्त...


Dhadingpost

रेडक्रसमा आर्थिक अपारदर्शिताको चाङ भएन कुनै कार्वाही

काठमाडौं साउन ११ । छानबिन गर्न गत पाँच वर्षमा गठित छुट्टाछुट्टै ६ वटा समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको आर्थिक अपारदर्शिता एक–एक गरेर केलाएका छन् । वार्षिक दुई अर्बको बजेट परिचालन गर्ने...


Dhadingpost

रोटरी क्लव अफ धादिङको अध्यक्षमा कृष्णलाल उप्रेती चयन

धादिङ साउन १० । रोटरी क्लव अफ धादिङको २०२०-२१ को अध्यक्षमा रोटरियन कृष्णलाल उप्रेती चयन भएका छन् । धादिङबेसीमा शनिबार सम्पन्न पाँचौं वार्षिक अधिवेशनबाट २०२०-२१ का लागि स्वास्थ्यकर्मी समेत रहेका...


Dhadingpost

हित नारायणको उपचार गर्न मकाउबाट १ लाख सहयोग

धादिङ साउन १० । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोटका २५ वर्षिय हित नारायण श्रेष्ठले आर्थिक कारणले आफ्नो उपचार रोकिएको बताएबताए सँगै मकाउबाट सहयोग प्राप्त भएको छ ।...


Dhadingpost

मलेखुमा माछाको प्रतिमा अनावरण, पहिलो माछा व्यवसायीलाई सम्मान

धादिङ सउन १० । धादिङको गजुरी गाउँपालिकाले मलेखु बजारमा ११ लाख ५० हजार खर्च गरेर माछाको प्रतिमा बनाएको छ । गजुरी गाउँपालिकाले साँढे छ लाखमा माछाको प्रतिमा खरिद गरी पिल्लर...


Dhadingpost

निकुञ्जमा घुँगी टिप्ने चेपाङ मारिए, गैँडा मार्ने तस्करलाई उन्मुक्ति

काठमाडौं साउन १० । साह्रै नरमाइलो खबर, गैंडा मार्नेहरू यो देशमा करोडपति भएका छन्, निकुञ्जभित्र घुँगी टिप्ने विपन्न चेपाङ युवालाई भने सेनाले कुटी–कुटी मारेको छ । चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका २४...


Dhadingpost