धादिङमा डेंगु बढ्दो आजै ४० जना संक्रमित

धादिङ । धादिङमा दैनिक डेंगु संक्रमितहरु बढी रहेका छन् । आजै मात्रै ४० जनामा डेंगु संक्रमण भएको पाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । डेंगु नियन्त्रणका लागि सरोकारवाला निकायहरु पछिल्लो...


Dhadingpost

शालिकराम जमकट्टेल र जगत सिंखडालाई प्रदेश संसदको टिकट

धादिङ । सत्ता गठबन्धनको सहमति अनुसार प्रदेशको दुईवटा टिकट पाएको माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको छ । माओवादी केन्द्रले प्रतिनीधिसभा क्षेत्र १ को (ख) बाट जिल्ला इन्चार्ज शालिकराम जमकट्टेललाई र...


Dhadingpost

शालिकराम जमकट्टेल सँग एमालेका गजेन्द्र थपलिया भिड्दै

धादिङ । सत्ता गठबन्धनको तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेश ख मा माओवादी धादिङका इन्चार्ज शालिकराम जमकट्टेल सँग एमालेका गजेन्द्र थपलियाले भिड्ने निश्चित भएको छ । माओवादी वृतमा प्रभावशाली...


Dhadingpost

धादिङमा कांग्रेस ३, माओवादी २ र एसले १ सिट लिने गरी सहमती

धादिङ । सत्ता गठबन्धनका दलहरुबीच आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि भागबन्डा मिलेको छ । जसपालाई दिन भनिएको क्षेत्रहरू खालि राख्दै चार दलले आ आफ्नो क्षेत्रमा सहमति गरेका हुन् ।...


Dhadingpost

एमाले धादिङका यी ६ नेताले प्रत्यक्षतर्फ पाए सांसद बन्ने टिकट

धादिङ । धादिङका एमाले नेताद्वय खेम लोहनी र भुमि त्रिपाठीलाई फेरी प्रतिनीधि सभा सदस्यको टिकट दिने एमालेले निर्णय गरेको छ । प्रतिनीधि सभा क्षेत्र नं. १ का लागि त्रिपाठीलाई र...


Dhadingpost

धादिङका माओवादी नेता निशानद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

धादिङ । माओवादी जनयुद्धमा होमीदै राजनीतिक दौडमा रहेका माओवादी धादिङका नेता राजन रेग्मी (निशान) ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । जनयुद्धबाट निशान नामले परिचित राजन रेग्मीले आफू धादिङको...


Dhadingpost

बागमती प्रदेशको समानुपातिक बन्दसूचीमा कांग्रेस धादिङबाट ३ जनाको नाम

धादिङ । नेपाली काँग्रेस धादिङले बागमती प्रदेश सदस्यको लागि समानुपातिक तर्फ ३७ जनाको नाम सिफारिस गरे पनि ३ जनको नाम बन्द सूचीमा परेको पाईएको छ । बागमती प्रदेश सदस्यको लागि...


Dhadingpost

रनकेश गुरुङको निधन

धादिङ । गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी रनकेश गुरुङको निधन भएको छ । काठमाडौं ट्रेकका प्रमुख समेत रहेको गुरुङ केहि दिन यता कलेजो र मृगौंलाको उपचारत...


Dhadingpost

झरीले रोकिएको कुपा कप आजबाट पुन: जारी

धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजको आयोजनामा मंगलबारबाट सुरुभएको दोस्रो कुपा खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन (बुधबारको) सबै खेलहरु हुन सकेनन् । दोस्रो कुपा नाम दिईएको...


Dhadingpost

कुपा कप फुटबलको आज दोस्रो दिन हुने खेलहरु

धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजको आयोजनामा हिजोबाट सुरुभएको दोस्रो कुपा खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज ६ वटा खेलहरु हुने जनाएको छ । दोस्रो कुपा नाम दिईएको...


Dhadingpost

खनियाबास बृचेत फुटबलको उपाधी मेन्दोफोले आमा समुहलाई

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका अन्तरगत बृचेतमा विजयादशमीको पावन अवसरमा आन्तरिक पर्यटन प्रबर्द्धनको लागि डाँफे आमा समुहद्वारा आयोजित प्रथम आमा समूह फुटबल प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थका लागि...


Dhadingpost

मैदी सातदोवाटो भलिबलको उपाधी बुढीगण्डकीलाई

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका २ स्थित मैदी सातदोबाटोमा भएको वडा स्तरीय खुल्ला पुरुष भलिबलको फाईनलमा खड्कदेवि युवा क्लवलाई पराजित गर्दै बुढीगण्डकी युवा क्लवले उपाधी जितेको छ । २०७७ को...


Dhadingpost

झार्लाङ छेलो यसवर्ष प्रमोद तामाङले जिते

धादिङ । खनियाबास गाउँपालिका साविकको झार्लाङ गाविसमा हरेक वर्ष विजया दशमीको अवसरमा हुँदै आएको छेलो हान्ने प्रतियोगिता प्रमोद तामाङले जितेका छन् । विगत लगातार ५ वर्ष देखि यस प्रतियोगिता जित्दै...


Dhadingpost

कुपा कप फुटबल आज देखि ४० टिम सहभागि (खेल तालिका समेत)

धादिङ । नीलकण्ठ नगरपालिका १४ मा कुपा युवा समाजले गत वर्षमा जस्तै विजय दशमीको पावन अवसर आजबाट फुटबल प्रतियोगिता सुरुगर्ने भएको छ । दोस्रो कुपा नाम दिईएको उक्त खुल्ला नकआउट...


Dhadingpost

धादिङका सांसद डा. रामकुमार अधिकारीद्वारा ५ वर्षे कार्यकालको कामको सूची सार्वजनिक

धादिङ । केहि दिन अघि आफ्नो ५ वर्षे कार्यकालको व्यक्तिगत आम्दानी/खर्च सार्वजनिक गरेका धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश ‘क’ का प्रदेश सांसद डा. रामकुमार अधिकारीले आफ्नो ५...


Dhadingpost

गुम्दी भलिबलको उपाधी सिर्जनशीलले जित्यो

धादिङ । गंगाजमुना गाउँपालिका गुम्दी सातदोवाटोमा विजया दशमी २०७९ को पावन अवसरमा भएको पालिका स्तरीय भलिबल प्रतियोगिताको फाईलन आयोजक सिर्जनशिल रातमाटे युवा क्लवले जितेको छ । मंसिरे युवा क्लवलाई हराउँदै...


Dhadingpost

धादिङमा कुन वडामा कति मतदाता (सूची सहित)

धादिङ । जिल्ला निर्वाचन कार्यालयले आशन्न मंसिर ४ गते हुने प्रतिनीधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि मतदाताहरुको नाम सार्वजनिक गरेको छ । धादिङमा सबै भन्दा धेरै मतदाता...


Dhadingpost