गुम्दी भलिबलको उपाधी सिर्जनशीलले जित्यो

Avatar photo
Dhadingpost
सोमवार, अशोज १७, २०७९

धादिङ । गंगाजमुना गाउँपालिका गुम्दी सातदोवाटोमा विजया दशमी २०७९ को पावन अवसरमा भएको पालिका स्तरीय भलिबल प्रतियोगिताको फाईलन आयोजक सिर्जनशिल रातमाटे युवा क्लवले जितेको छ ।

मंसिरे युवा क्लवलाई हराउँदै फाईलन खेल्न पुगेको रि गाउँ बी को सिर्जनशिल सँग पराजित हुँदा फाईनल जित्न सपना साकार हुन सकेन । प्रतियोगिताका विजयी सिर्जनशिलले ३० हजार ३३३, दोस्रो भएको रि गाउँ बी ले १५ हजार ५१५ र तृतियले हुने मङ्सिरे युवा क्लवले १० हजार २१० नगद जितेका छन् ।